१८ माघ २०७९, बुधबार
फाइल तस्वीरकाठमाडौं — प्रतिनिधिसभामाको आजको बैठकमा राष्ट्रिय मानव अधिकार आयोगको २२ औं वार्षिक प्रतिवेदन पेस भएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आर्थिक वर्ष २०७८/२०७९ को प्रतिवेदन ...
१८ माघ २०७९, बुधबार
फाइल तस्वीरकाठमाडौं — जारी प्रतिनिधिसभाको बैठकमा सांसद्हरुले आत्मदाह सम्बन्धी घटनाको सम्बन्धमा अनुसन्धान र छानविन गर्न न्यायिक आयोग गठनको माग गरेका छन् । एकसाता अघि नयाँ बानेश्वरस्थित सङ्घीय संसद् नगिचै प्रेमप्रसाद आचार्यले गरेको आत्मदाहको घटनालाई लिएर ...
१८ माघ २०७९, बुधबार
फाइल तस्वीरदोधारा चाँदनी — कञ्चनपुरको भीमदत्त नगरपालिकाले भू–उपयोग नियमावली अनुसार जग्गाको वर्गीकरण गरेको छ । उक्त नगरपालिका क्षेत्रमा कृषि योग्य जमिन कम भएकोले भू–उपयोग नियमावली अनुसार जग्गाको बर्गीकरण गरेको हो । नगरपालिकाले छुट्याइएको कृषि क्षेत्रको ...
१८ माघ २०७९, बुधबार
रसुवा — हिमाली क्षेत्रका गाउँमा बस सञ्चालन हुन थालेपछि यहाँका स्थानीयलाई लामो तथा छोटो दुरिको यात्रा सहज भएको छ । जिल्लाको लाङटाङ्बाहेक अन्य क्षेत्रका गाउँमा सडक निर्माण भइसकेकाले बस व्यावसायीले नियमित सेवा दिन थालेपछि जिल्लादेखि ...
१८ माघ २०७९, बुधबार
विराटनगर — विराटनगर महानगरपालिकाले हृदेन्द्र पार्कलाई अत्याधुनिक र सुविधा सम्पन्न बनाउने प्रक्रिया अगाडि बढाएको छ । विराटनगर–१ स्थित पार्क निर्माणका लागि अध्ययन प्रतिवेदन तयार पारिएको हो । मङ्गलबार महानगरका प्रमुख नागेश कोइराला, उपप्रमुख शिल्पा निराला ...
१८ माघ २०७९, बुधबार
टङ्कीसिनवारी — विराटनगर महानगरपालिकाभित्र कतिपय बालबालिकाले अझै बाल अधिकारको पूर्ण उपयोग गर्न पाएका छैनन् । बालबालिकाबीचको विभेद, बाल श्रम, बाल विवाह जस्ता घट्ना दोहोरिने गरेको छ । अझ बालिकालाई घरको कामधन्दा सकेपछि मात्र विद्यालय जान ...
१८ माघ २०७९, बुधबार
काठमाडौं — उपप्रधान एवं ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री राजेन्द्र लिङ्देन र नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसनबीच भेटवार्ता भएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच आपसी सहयोग र चासोका विविध ...
१८ माघ २०७९, बुधबार
खार्तोम — सुडानमा रहेका शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्च आयोगले सहयोग माग गरेको छ । संयुक्त राष्ट्रसङ्घीय उच्च आयोगले विश्वका विभिन्न दाता तथा देशहरुसँग पनि सो सहयोगका लागि आग्रह गरेको हो । सुडानमा शरणार्थीहरुको संख्या ...
१८ माघ २०७९, बुधबार
सर्लाही — गोलभेँडाको उचित मूल्य नपाएपछि लालबन्दीका किसान मर्कामा परेका छन् । भारतबाट गोलभेँडा बजारमा भित्रिन थालेपछि जिल्लामा उत्पादित गोलभेँडाले मूल्य पाउँन नसक्दा उनीहरु मर्कामा परेका हुन् । हाल किसानहरुले गोलभेँडा प्रतिक्रेट एक सय ५० ...
१८ माघ २०७९, बुधबार
नेपालगञ्ज — दुई वर्षदेखि बाँकेका किसानहरुले चैते धान उत्पादन गर्न थालेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई, नेपालगञ्जले जिल्लाको बैजनाथ गाउँपालिका, खजुरा गाउँपालिका र जानकी गाउँपालिकामा धान जोन सुरु गरेपछि ती क्षेत्रमा चैते ...