२१ पुष २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   एमाले केन्द्रीय समिति बैठक आइतबार बस्दै ★   माओवादी केन्द्र केन्दीय समिति बैठक आइतबार ★   राससकर्मी गौतम पुरस्कृत ★   नेता कोइरालाले बेलायतको संसद् भवनमा हुने कार्यक्रमलाई सम्बोधन गर्नुहुने ★   लागुऔषधसहित १० जना पक्राउ ★   अनुशासित ढङ्गले पार्टीको सङ्गठन विस्तारमा लाग्न कार्यकर्तालाई आग्रह ★   पूर्वमन्त्री आलेलाई विश्वप्रसिद्ध हिन्दु रत्न अवार्ड प्रदान ★   सबैको सहमतिमा संविधान संशोधन गर्नुपर्नेमा जोड ★   सहकारीलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः मन्त्री गुरुङ ★   चिनियाँ चलचित्र महोत्सव पुस २५ मा ★   काभ्रेका १६ हजार छात्रालाई क्यान्सरविरूद्धको खोप ★   दार्चुलाका तीन अस्पताल भवन सुस्तगतिमा निर्माण हुँदै ★   आज विश्व ब्रेल दिवस, एक अर्ब मानिस दृष्टिसम्बन्धी समस्यामा ★   आँधीखोलामा तटबन्ध निर्माण ★   जीर्ण बन्दै देवघाट जाने झोलुङ्गे पुल ★   बेनीका सबै घरपरिवारको विद्युतीय अभिलेखीकरण ★   छ महिनामा लहान नगरपालिकाको पुँजीगत खर्च तीन प्रतिशत ★   तुलसीपुरमा महोत्सव लगाउँदा २५ लाख कर तिर्नुपर्ने ★   २८ हजार मेगावाट बिजुली उत्पादनका लागि रु ६५ खर्ब लगानी आवश्यक ★   ‘दिलमायाको चिया दोकान’ गीत युट्युब च्यानलबाट सार्वजनिक

समाज

सुडानि शरणार्थीका लागि सहयोग माग

खार्तोम — सुडानमा रहेका शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्च आयोगले सहयोग माग गरेको छ । संयुक्त राष्ट्रसङ्घीय उच्च आयोगले विश्वका विभिन्न दाता तथा देशहरुसँग पनि सो सहयोगका लागि आग्रह गरेको हो । सुडानमा शरणार्थीहरुको संख्या ...

गोलभेँडाको उचित मूल्य नपाउँदा किसान मर्कामा

सर्लाही — गोलभेँडाको उचित मूल्य नपाएपछि लालबन्दीका किसान मर्कामा परेका छन् । भारतबाट गोलभेँडा बजारमा भित्रिन थालेपछि जिल्लामा उत्पादित गोलभेँडाले मूल्य पाउँन नसक्दा उनीहरु मर्कामा परेका हुन् । हाल किसानहरुले गोलभेँडा प्रतिक्रेट एक सय ५० ...

बाँकेमा दुई वर्षदेखि चैते धान उत्पादन हुँदै

नेपालगञ्ज — दुई वर्षदेखि बाँकेका किसानहरुले चैते धान उत्पादन गर्न थालेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई, नेपालगञ्जले जिल्लाको बैजनाथ गाउँपालिका, खजुरा गाउँपालिका र जानकी गाउँपालिकामा धान जोन सुरु गरेपछि ती क्षेत्रमा चैते ...

लिदी पहिरोबाट विस्थापितलाई जग्गाधनी प्रमाण पुर्जा

सिन्धुपाल्चोक — सिन्धुपाल्चोकको लिदी पहिरोबाट विस्थापित ४१ परिवारलाई जग्गाधनी प्रमाण पुर्जा प्रदान गरिएको छ । जुगल गाउँपालिका–२, लिदीमा पहिरोबाट विस्थापितलाई साढे दुई वर्षपछि जग्गाधनी पुर्जा पाएका हुन् । प्रतिनिधिसभा सदस्य माधव सापकोटाले पीडित परिवारलाई मङ्गलबार ...

ऋण चुक्ता नगर्नेको जग्गा रोक्का गर्न सहकारीद्वारा मालपोतमा निवेदन

खोटाङ — खोटाङको दिक्तेल बजारमा सञ्चालित लालुपाते बहुउद्देश्यीय सहकारी संस्थाको सञ्चालक समितिले ऋण चुक्ता नगर्ने आठ ऋणीको नाममा रहेको जग्गा रोक्का गरिदिन जिल्ला मालपोत कार्यालयमा निवेदन दिएको छ । ऋण चुक्ता गर्न नआएको खण्डमा सोही ...

घरको छाना खसेर दुई बालबालिकासहित एकै परिवारका चार जनाको मृत्यु, १८ जना घाइते

एजेन्सी — अफगानिस्तानको उत्तरी बाल्ख प्रान्तमा घरको छाना खस्दा चार जनाको मृत्यु भएको छ भने अन्य १८ जना घाइते भएका छन् । चरकेन्ट जिल्लाको पहाडी कोरिक गाउँमा सोमबार अबेर राति भएको उक्त दुर्घटनामा दुई बालबालिकासहित ...

मालपोत र नापीमा अब सेवाप्रवाहसँग जोडेर मूल्याङ्कन हुने

काठमाडौं — भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मालपोत र नापी कार्यालयको सेवा प्रवाहसँग जोडेर कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन अवधारणा अघि सारेको छ । जनतासँग प्रत्यक्ष सरोकार राख्ने नापी र मालपोतको सेवा प्रवाहलाई गुनासोरहित र ...

शालीनदीमा लागेको माधवनारायण मेलामा ८४ लाख ७७ हजार भेटी सङ्कलन

काठमाडौं — काठमाडौंको शालीनदीमा लागेको माधवनारायण मेलामा रु ८४ लाख ७७ हजार भेटी सङ्कलन भएको छ । गत पुस २२ गतेदेखि सुरु भएको एक महिने स्वस्थानी (माधवनारायण मेला)मा मङ्गलबार २६औँ दिनसम्म शालीनदी पुग्ने भक्तजनबाट उक्त ...

आजको मौसमः देशका पहाडी भू-भागमा आंशिक बदली, हिमाली भेगमा हिमपातको सम्भावना

काठमाडौं — हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । अहिले देशका पहाडी भूभागहरूमा आंशिक बदली रहेको छ भने अन्य भूभागहरूको मौसम सामान्यतया सफा देखिन्छ । तराईका केही भूभागहरूमा बिहानीपख हुस्सु÷कुहिरो लागेको छ । ...

अनावश्यक हर्न बजाउने ५२ जना चालक कारबाहीमा

काठमाडौं — अनावश्यक हर्न बजाउने ५२ जना चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । ट्राफिक प्रहरीले गरेको चेकिङका क्रममा अनावश्यक हर्न बजाएर ध्वनि प्रदूषण गर्ने ५२ जना चालक कारबाहीमा परेका हुन् । वि.सं. २०७४ साल ...