१७ माघ २०७९, मङ्गलबार
काठमाडौं — काठमाडौं महानगरपालिका र नेपाल ल क्याम्पसबीच महानगर अन्तर्गतका ३२ वटै वडा कार्यालयहरूमा निःशुल्क कानुनी सेवा उपलब्ध गराउने समझदारी भएको छ । समझदारीपत्रअनुसार महानगरवासीलाई सबै वडा कार्यालयहरूबाट कानुनी तथा सामान्य किसिमका लिखत् तयार गर्न, ...
१७ माघ २०७९, मङ्गलबार
परराष्ट्रमन्त्री पौड्याल र नेपालका लागि बङ्गलादेशका राजदूत चौधरी,तस्वीर राससकाठमाडौं — परराष्ट्रमन्त्री डा बिमला राई पौड्याल र नेपालका लागि बङ्गलादेशका राजदूत सलाउद्दिन नोमन चौधरीबीच भेटवार्ता भएको छ । उहाँहरुबीच आज सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको हो ...
१७ माघ २०७९, मङ्गलबार
फाइल तस्वीरकाठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृहमन्त्रालयको जिम्मेवारी राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) लाई नदिने बताउनु भएको छ । आज मङ्गलबार बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा पार्टी अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले आफ्नो प्रष्ट धारणा राख्नु भएको ...
१७ माघ २०७९, मङ्गलबार
महोत्तरी — मधेश प्रदेशमा सडक दुर्घटना र यसबाट हुने मानवीय क्षति बर्सेनि बढ्दो छ । चालु आर्थिक वर्ष २०७९/८० को अद्र्धवार्षिक प्रतिवेदनअनुसार छ महिनामा यो प्रदेशमा दुई सय ८१ ले सडक दुर्घटनामा ज्यान गुमाएका छन् ...
१७ माघ २०७९, मङ्गलबार
पाकिस्तान — उत्तरपश्चिम पाकिस्तानको एक प्रहरी मुख्यालयमा रहेको मस्जिद विस्फोटको भग्नावशेषबाट मङ्गलबार अझै शवहरू निकाल्ने क्रम जारी रहेको र हालसम्म ९० जनाको मृत्यु भएको छ र एक सय ५० भन्दा बढी घाइते भएका छन । ...
१७ माघ २०७९, मङ्गलबार
फाइल तस्वीरकाठमाडौं — एनएमबि बैंकको नयाँ एटिएम ठमेलको गार्डेन अफ ड्रिम्समा खुलेको छ । बैंकले राजधानीको व्यस्त शहर ठमेलको पर्यटकीय गन्तव्य गार्डेन अफ ड्रिम्स नजिक आफ्नो नयाँ एटिएम खोलेको घोषणा गरेको हो । एनएमबि बैंकको ...
१७ माघ २०७९, मङ्गलबार
राँझा — श्रीमानले पेट्रोल छर्केर आगो लगाइदिँदा गम्भीर घाइते हुनुभएकी कोहलपुर नगरपालिका–२ की गङ्गा विकको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ । उहाँको घाँटी, हात, कान, खुट्टालगायत शरीरको करिब २० प्रतिशत भाग जलेको छ ...
१७ माघ २०७९, मङ्गलबार
जुम्ला — जुम्लाको तातोपानी गाउँपालिकाले आफ्नै पालिकाको आफ्नै गीत र लोगो बनाउने भएको छ । गाउँकार्यपालिकाको माघ १६ गतेको निर्णयअनुसार प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक, तथा विशिष्ट भौगोलिक पहिचान झल्किने गरी गीत र लोगो बनाउनका लागि एक ...
१७ माघ २०७९, मङ्गलबार
चितवन — विपन्न परिवारका समुदायलाई लक्षित गर्दै राप्ती नगरपालिकाले पाँच सय घर बनाइदिने भएको छ । नगरभित्र बसोबास गर्ने चेपाङ, दलित र अन्य समुदायको विपन्न परिवारलाई नगरपालिकाले आवासको व्यवस्था गर्न लागेको हो । नगरपालिकाका प्रमुख ...
१७ माघ २०७९, मङ्गलबार
चौतारा — सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका–२ कुञ्चोकका महिला गाउँमै उत्पादन गरिएको प्राङ्गारिक सिस्नुको पाउडरलाई ब्रान्ड बनाएर बिक्री गर्न एकजुट भएका छन् । जौडाँडा महिला बहुउद्देश्यीय सहकारी संस्थाका महिलाले खेरगइरहेको बाँझो जग्गा तथा करेसाबारीमा सिस्नु खेती गरेका ...