२२ पुष २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   जय ट्रफीः आर्मी र पुलिसको खेल बराबरीमा ★   एमाले केन्द्रीय कमिटी बैठक भोलि पनि बस्ने ★   श्रम विभाग र सामाजिक सुरक्षा कोषबीच सम्झौता ★   प्रत्येक महिनाको कम्तीमा तीन दिन श्रम अभियानमा आबद्ध हुनुपर्नेमा जोड ★   प्रहरीद्वारा लागुऔषध ‘ट्रामाडोल’ बरामद ★   भुटानी शरणार्थी प्रकरणः सर्वोच्चद्वारा थापाको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश ★   सुन गोहोरोसहित दुई जना पक्राउ ★   पाँच महिनामा टुङ्गिए मात्र तीन उजुरी ★   मस्तिष्कघातको निःशुल्क उपचारको तयारीमा सरकार ★   निष्पक्ष पत्रकारिता लोकतन्त्रको आधारस्तम्भ होः राष्ट्रपति पौडेल ★   ‘प्रजातन्त्र सेनानीको सक्रियताले नेपालमा परिवर्तन सम्भव’ ★   तीन महिनामा एक सय ९२ फरार प्रतिवादी पक्राउ ★   शेयर बजारमा हरियाली, छ अर्ब ३० करोडभन्दा बढीको कारोबार ★   भारत सरकारको सहयोगमा निर्मित क्याम्पस र छात्रावास भवन हस्तान्तरण ★   राष्ट्रको सिमाना रक्षा गर्न सरकार संवेदनशील छः गृहमन्त्री लेखक ★   एकीकृत समाजवादीका केन्द्रीय सदस्य एमालेमा ★   वैकल्पिक वित्तसम्बन्धी कानुन बन्दै, रु ५० अर्ब पुँजीको कोष बनाउने प्रस्ताव ★   रास्वपा सभापति लामिछानेका कानुन व्यवसायीको बहस जारी ★   प्रधानमन्त्री ट्रुडोले यसै साता राजीनामा दिने’ ★   अनुसन्धानकर्ताद्वारा राष्ट्रपति युनलाई पक्राउ गर्न प्रहरीसँग आग्रह

समाज

श्रीमानबाट जलाइएकी गङ्गाको अवस्था स्थिर

राँझा — श्रीमानले पेट्रोल छर्केर आगो लगाइदिँदा गम्भीर घाइते हुनुभएकी कोहलपुर नगरपालिका–२ की गङ्गा विकको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ । उहाँको घाँटी, हात, कान, खुट्टालगायत शरीरको करिब २० प्रतिशत भाग जलेको छ ...

गीत र लोगो बनाउँदै तातोपानी गाउँपालिका

जुम्ला — जुम्लाको तातोपानी गाउँपालिकाले आफ्नै पालिकाको आफ्नै गीत र लोगो बनाउने भएको छ । गाउँकार्यपालिकाको माघ १६ गतेको निर्णयअनुसार प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक, तथा विशिष्ट भौगोलिक पहिचान झल्किने गरी गीत र लोगो बनाउनका लागि एक ...

विपन्न परिवारलाई घर बनाउँदै राप्ती नगरपालिका

चितवन — विपन्न परिवारका समुदायलाई लक्षित गर्दै राप्ती नगरपालिकाले पाँच सय घर बनाइदिने भएको छ । नगरभित्र बसोबास गर्ने चेपाङ, दलित र अन्य समुदायको विपन्न परिवारलाई नगरपालिकाले आवासको व्यवस्था गर्न लागेको हो । नगरपालिकाका प्रमुख ...

ब्रान्डसहित सिस्नु उत्पादनमा महिला

चौतारा — सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका–२ कुञ्चोकका महिला गाउँमै उत्पादन गरिएको प्राङ्गारिक सिस्नुको पाउडरलाई ब्रान्ड बनाएर बिक्री गर्न एकजुट भएका छन् । जौडाँडा महिला बहुउद्देश्यीय सहकारी संस्थाका महिलाले खेरगइरहेको बाँझो जग्गा तथा करेसाबारीमा सिस्नु खेती गरेका ...

भ्रष्टाचार सूचकाङ्कमा नेपाल ११०औँ स्थानमा

काठमाडौं– नेपाल भ्रष्टाचारको विश्वव्यापी सूचकाङ्कमा ११० औँ स्थानमा रहेको छ । विश्वका विभिन्न देशमा भ्रष्टाचारको स्थिति निगरानी गर्ने ट्रान्स्परेन्सी इन्टरनेसनलले आज मङ्गलबार भ्रष्टाचार अवधारणा सूचकाङ्क (सिपिआई)–२०२२ सार्वजनिक गरेको हो । जसमा नेपाललाई १०० मा ३४ ...

बञ्चरो प्रहार गरी ७२ वर्षीया आफ्नी आमाको हत्या

प्रतिकात्मक तस्वीर कैलाली — कैलालीका एक युवकले बञ्चरो प्रहार गरी आफ्नै आमाको हत्या गरेका छन् । गएराती लम्किचुहा नगरपालिका–६ स्थित बागमारा मुक्त कमैया शिविरमा ४१ वर्षीय छोरा श्रीराम चौधरीले आमा ७२ वर्षीया लगनी देवी थरुनीलाई ...

सूनको मूल्यमा सामान्य गिरावट, चाँदीको मूल्य स्थीर

फाइल तस्वीरकाठमाडौं — साताको तेस्रो दिन आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । हिजोको तुलनामा आज छापावाल सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले घटेको हो । हिजो सोमबार प्रतितोला एक लाख छ ...

क्यानको बोर्ड बैठक बस्दै, नेपाल टी–ट्वान्टी लिग र सन्दीपको निलम्बन फुकुवा मुख्य एजेण्डा

काठमाडौं — नेपाल क्रिकेट सङ्घ (क्यान) को बोर्ड बैठक आज बस्दैछ । क्यानका ७ कार्यसमिति सदस्यले राजीनामा मागेको दुई दिनपछि क्यानको बोर्ड बैठक आज पोखरामा बस्न लागेको हो । बैठकमा १७ वटा एजेण्डामा छलफल हुने ...

एघार वर्षपछि कलाकार बाङ्देलको सालिक ऐसेलुखर्कको उद्यानमा

दिक्तेल– वरिष्ठ कलाकार एवं साहित्यकार लैनसिंह बाङ्देलको सालिक एघार वर्षपछि खोटाङको ऐसेलुखर्क गाउँपालिकामा उद्यान (पार्क) निर्माण गरेर राखिएको छ । दिक्तेल बजारमा अलपत्र अवस्थामा रहेको उनको अर्धकदको सालिक ऐसेलुखर्क–१ राखाबाङ्देलको शुक्रबारेडाँडास्थित बेनेसेनमा उद्यानमा राखिएको हो ...

आजको मौसम : यी प्रदेशमा वर्षा, हिमाली भू–भागका केही स्थानमा हिमपातको सम्भावना

काठमाडौं — नेपालमा हाल पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । अहिले बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको मौसमविद्ले बताएका छन् । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य ...