२४ पुष २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सर्वोच्चको आदेशविरुद्ध सरकार पुनरावलोकनमा जान सक्ने, लोकसेवाबाट परीक्षण गर्नुपर्ने सुझाव ★   मोतियाविन्दुका बिरामीको निः शुल्क उपचारमा सहयोग गर्दै सगरमाथा चौधरी आँखा अस्पताल ★   प्रसिद्ध तीर्थस्थल पाथीभरासहित ताप्लेजुङको उच्च क्षेत्रमा हिमपात, जनजीवन कष्टकर ★   अत्यधिक चिसो बढेसँगै आजदेखि तीन दिन महानगरभित्रका विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय ★   नास्ट र महासङ्घबीच वैज्ञानिक सहकार्यका लागि छलफल ★   साना किसानको १४ प्रतिशत बोनस शेयर पारित ★   सहकारी बचत अपचलनःप्रतिवादीहरूको थुनछेक बहस जारी ★   स्थानीय कृषिउपज र पर्यटन प्रवद्र्धनका लागि तनहुँ महोत्सव ★   तोरीको खेती आठ प्रतिशतले वृद्धि ★   भूकम्पको मनोवैज्ञानिक असर कायमै, संयमता अपनाउन आग्रह ★   एमाले केन्द्रीय कमिटी बैठकः समयानुकूल संविधान संशोधन हुनुपर्ने माग ★   सिजाङ भूकम्पबाट क्षतिप्रति पूर्वप्रधामन्त्री दाहालद्वारा दुःख व्यक्त ★   विदेशमा आर्जित पुँजी स्वदेशमा परिचालन गर्नुपर्नेमा मन्त्री भण्डारीको जोड ★   पार्टीभित्र कुनै समूह छैनन्, सबै एमाले हुन्ः अध्यक्ष ओली ★   समाजवादी क्रान्तिका लागि केन्द्रीय समिति बैठक कोसेढुङ्गा सावित :अध्यक्ष दाहाल ★   ‘संवैधानिक व्यवस्थाअनुसार प्रदेश र स्थानीय सरकारलाई अधिकारसम्पन्न बनाइनुपर्छ’ ★   सभापति देउवा र अध्यक्ष लिङ्देनबीच भेट ★   बार अध्यक्षको मुद्दामा श्रव्यदृश्यसहित अभिलेख झिकाउने आदेश ★   पौडेलको अध्यक्षतामा प्रेस सेन्टर राससमा नयाँ कार्यसमिति ★   प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान

समाज

राष्ट्र बैंकका गभर्नर र बालेन्द्र शाहबीच भेटवार्ता, वित्तीय संस्थाहरु नियमन गर्नेबारे छलफल

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच भेटवार्ता भएको छ । उहाँहरुबीच आज राष्ट्रिय सभागृहस्थित मेयरको च्याम्बरमा भेटवार्ता भएको हो । भेटमा स्थानीय सरकारको मातहतमा रहेका सहकारी ...

नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट, कारोवार रकम ३ अर्ब ३० करोड

काठमाडौं — शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४१ दशमलव शून्य एक अङ्कले ओरालो लागेर दुई हजार एक सय २७ दशमलव ५२ मा सीमित ...

आत्मदाह गर्ने पुरुषलाई बचाउन गएकी महिलाको मृत्यु

प्रतिकात्मक तस्वीर पोखरा — आत्मदाह गर्ने पुरुषलाई बचाउन जाँदा घाइते भएकी पोखरा–१३ की सङ्गीता सापकोटाको निधन भएको छ । ३५ वर्षीय उनको गएराति उपचारकै क्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा निधन भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको ...

सितापाइलामा मिनीबस र सुमो आपसमा ठोक्किंदा एक जनाको मृत्यु, अन्य केहि घाइते

काठमाडौं — काठमाडौंको सितापाइलामा मिनीबस र सुमो आपसमा ठोक्किएका छन्। २ सवारी साधन आपसमा ठोक्किँदा १ जनाको मृत्यु भएको छ । आज बिहान ११ बजेतिर सितापाइलाबाट कलङ्कीतर्फ जाँदै गरेको ना १ ज ३४२१ नम्बरको सुमो ...

शहीदका सपना साकार पार्न प्रतिवद्धता जनाउनुपर्ने : मुख्यमन्त्री शर्मा

सुर्खेत — कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले शहीदका सपना पूरा गर्ने गरी आफूहरुले नीति र कार्यशैली अघि बाढइरहेको बताउनुभएको छ ।शहीद दिवसका अवसरमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सुर्खेतको वीरेन्द्रनगर–४को भैरव सामुदायिक वनस्थित प्रादेशिक शहीदपार्क ...

ट्याक्सी र कार ठोक्किँदा दुईको मृत्यु

ललितपुर — ललितपुरको सातदोबाटो नजिक गएराति कार र ट्याक्सी ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा ट्याक्सीमा सवार सरोजकुमार विक र कारमा सवार धनबहादुर बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको हो । उक्त घटनामा परी ...

इरान र साउदी अरेबिया द्वि–पक्षीयसम्बन्ध सुधारका लागि छिट्टै वार्तामा जुट्दै

फाइल तस्वीरतेहरान— इरान र साउदी अरेबियाले आफ्नो द्वि–पक्षीयसम्बन्ध सुधारका लागि छिट्टै नै वार्ता गर्ने भएका छन् । उक्त कुराको जानकारी इरानी विदेशमन्त्री हुसेन अमिर–अब्दोल्लाहीनले दिनुभएको हो । इरानका विदेशमन्त्री हुसेनले दुई देशबीचमा आगामी केही समयमा ...

पहिलो अन्तर्राष्ट्रिय ‘रियालिटी शो’ मेरो भ्वाइस युनिभर्स सुरु

काठमाडौं—विश्वभर छरिएर रहेका गायन र नृत्यका नेपाली प्रतिभाको प्रतिस्पर्धा गराइने पहिलो अन्तर्राष्ट्रिय ‘रियालिटी शो’ मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स अमेरिकाको ओहायोबाट सुरु भएको छ । इन्ट्रा–नेसनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको आयोजनामा ...

समाज र राष्ट्रको हितमा निःस्वार्थ रुपमा सक्रिय हुँदैअघि बढ्न शहीदले देखाएको मार्ग अनुशरण हुने :अध्यक्ष ओली

काठमाडौं — नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले समाज र राष्ट्रको हितमा निःस्वार्थरुपमा सक्रिय हुँदै अघि बढ्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ । शहीद दिवसको अवसरमा आज सन्देश दिँदै उहाँले शहीदको बलिदानी स्वरुप ...

हिरासतकक्ष फोडेर भागे ६ थुनुवा, प्रहरीद्वारा खोजीकार्य जारी

धनुषा — धनुषाबाट ६ जना थुनुवा फरार भएका छन् । इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतकक्ष फोडेर गए राति उनीहरु भागेका हुन् । गए राति करिब १ बजेदेखि ३ बजेको बीचमा उनीहरु कोठाको पर्खाल फोडेर ...