१९ माघ २०७९, बिहिबार
फाइल तस्वीरकाठमाडौं — सत्ता गठबन्धनको सदस्य दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बैठक बस्दै छ । आज बिहीबार अपरान्ह ४ः३० बजे पार्टी कार्यालयमा उक्त दलको बैठक बस्न लागेको हो । पार्टीको केन्द्रीय समिति र पार्टी ...
१९ माघ २०७९, बिहिबार
काठमाडौं — आत्मदाह गर्नुभएका प्रेमप्रसाद आर्चायकी श्रीमती नानुका अधिकारीले आफ्नो बैंक खाताको विवरण सार्वजनिक भएको भन्दै आपत्ति जनाउनुभएको छ । उहाँले बैंक खाताको विवरण सहित खातामा जम्मा भएको रकमबारे सामाजिक सञ्जालमा दुष्प्रचार हुँदा आफूलाई मानसिक ...
१९ माघ २०७९, बिहिबार
रौतहट — रौतहटमा फरार अभियुक्तलाई पक्राउ गर्न गएका प्रहरीमाथि चक्कु प्रहार भएको छ । गौर नगरपालिका २ लालबकैया खोलापारी केराघारीमा फरार अभियुक्तलाई पक्राउ गर्न गएको प्रहरीमाथी चक्कु प्रहार भएको हो । डाँका चोरी र ज्यान ...
१९ माघ २०७९, बिहिबार
फाइल तस्वीर काठमाडौं — साताको पाँचौं दिन आज बिहिबार नेपाली बजारमा सुनको मूल्यले ऐतिहासिक रेकर्ड राखेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा १ हजार २ सय रुपैयाँले बढेर हालसम्मकै उच्च ...
१९ माघ २०७९, बिहिबार
काठमाडौं — राष्ट्रिय बिमा संस्थानले कर्मचारीका लागि आवेदन आह्वान गरेको छ । संस्थानले करार सेवामा पदपूर्तिका लागि आवेदन आह्वान गरेको हो । योग्यता पुगेका नेपाली नागरिकले आफूले प्राप्त गरेको शैक्षिक योग्यता, कार्य अनुभव र नेपाली ...
१९ माघ २०७९, बिहिबार
फाइल तस्वीरकाठमाडौं — नेपाली काङ्ग्रेसले राष्ट्रियसभाको रिक्त उपाध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको छ । आज बिहीबार बिहान बसेको काङ्ग्रेस संसदीय दलको कार्य समितिको बैठकले राष्ट्रियसभाको उपाध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको हो । राष्ट्रियसभाको ...
१९ माघ २०७९, बिहिबार
फाइल तस्वीरदाङ — दाङको घोराहीमा ४३ जलाशय निर्माण गरिएका छन् । सिंचाई सुविधालाई ध्यान दिंदै गत सात वर्षको अवधिमा घोराहीका विभिन्न वडामा जलाशय निर्माण गरिका हुन् । विभिन्न वडामा बनाइएका ४३ जलाशयले घोराहीको विकास र ...
१९ माघ २०७९, बिहिबार
फाइल तस्वीरचितवन — नारायणी नदीको उत्तरी भङ्गालोमा पानीको बहाव कम हुँदै गएकोप्रति संरक्षणकर्मीहरुले चिन्ता प्रकट गरेका छन् । यति बेला नारायणीको पानी अधिकांश भाग चितवनतर्फको दक्षिणी भङ्गालोबाट बग्न थालेपछि निकुञ्ज प्रवेश सहज भएको भन्दै संरक्षणकर्मीले ...
१९ माघ २०७९, बिहिबार
काठमाडौं — शैक्षिक योग्यताको झुट्टा प्रमाणपत्र पेस गरी भ्रष्टाचार गरेको आरोपमा भीमोदय नमुना माध्यमिक विद्यालय चितवनका प्रधानाध्यापक हरिप्रसाद कँडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले चितवन कालिका नगरपालिका–५ बस्ने प्रधानाध्यापक कँडेलमाथि बुधबार ...
१९ माघ २०७९, बिहिबार
झापा – जिल्लाका तीन उद्योग र एउटा विद्यालयको चमेनागृहविरुद्ध मुद्दा दायर गरिएको छ । गुणस्तरहीन एवं दूषित खाद्यवस्तु उत्पादन तथा बिक्री–वितरण गर्ने उद्योग एवं चमेनागृहविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरिएको खाद्य, प्रविधि तथा गुण नियन्त्रण ...