१९ माघ २०७९, बिहिबार
काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष आर्थिक मिडिया सञ्चालक सङ्घ (इमान)ले सञ्चारमाध्यमलाई सेवामूलक उद्योगको मान्यता दिन मागसहित सुझावपत्र हस्तान्तरण गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटेर सङ्घका अध्यक्ष रोयल आचार्यसहितको प्रतिनिधिमण्डले सो ...
१९ माघ २०७९, बिहिबार
काठमाडौं — प्रहरीले बैंकिङ कसुरमा दोषी ठहर भई जरिवाना तोकिएका फरार अभियुक्तलाई पक्राउ गरेको छ । सिन्धुलीको कमलामाई नगरपालिका १९ घर भई काठमाडौंको शान्तिनगर बस्दै आएका ४३ वर्षीय भुवनबहादुर माझी पक्राउ परेका हुन् । उच्च ...
१९ माघ २०७९, बिहिबार
सुर्खेत — जुम्लामा एक यूवकले आत्मदाहको प्रयास गरेका छन् । रवि लामिछानेलाई फेरि गृहमन्त्री बनाउनुपर्ने माग गर्दै चन्दनाथ नगरपालिकास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका सवारी चालक गोकर्ण कार्कीले आत्मदाहको प्रयास गरेका हुन् । ४० वर्षीय कार्कीले ...
१९ माघ २०७९, बिहिबार
काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप १२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर १ सय ५७ जनामा पीसीआर विधिबाट तथा ६ सय ९३ जनामा एन्टिजेन विधिबाट ...
१९ माघ २०७९, बिहिबार
फाइल तस्वीर गण्डकी– गण्डकी प्रदेशसभा बैठकले दुई वटा अध्यादेश स्वीकृत गरेको छ । प्रदेशसभाको आज बसेको बैठकले प्रदेश सरकारबाट जारी भएका निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश र स्थानीय ...
१९ माघ २०७९, बिहिबार
काभ्रे– नमोबुद्ध नगरपालिका–७ भकुण्डेमा बसले ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ । बसको ठक्करबाट ८ वर्षीया दिविसा अधिकारीको घटनास्थलमै मृत्यु हो । बनेपाबाट खार्पाचोक जाँदै गरेको बा २ ख ७३४२ नम्बरको बसले बालिकालाई ठक्कर ...
१९ माघ २०७९, बिहिबार
फाइल तस्वीरस्लामावाद — पाकिस्तानको एक प्रहरी मुख्यालयमा एक मस्जिदभित्र व्यक्तिको हत्या गर्ने आत्मघाती बम आक्रमणकारीले प्रहरी पोशाक र हेलमेट लगाएको एक प्रहरी प्रमुखले बिहीबार जानकारी दिनुभएको छ । ‘ड्युटीमा रहेकाले ती प्रहरीलाई जाँच गरेनन् किनभने ...
१९ माघ २०७९, बिहिबार
फाइल तस्वीरदाङ — गत कात्तिक २२ गते तुलसीपुरबाट सल्यानको कपुरकोटतर्फ गइरहेको रा १ ज ४३८ नम्बरको जीप तुलसीपुर उपमहानगरपालिकाको वडा नं ४ श्रीखोलामा भएको दुर्घटनामा परी चार जनाको घटनास्थलमै मृत्यु भयो । सो दुर्घटनामा परी ...
१९ माघ २०७९, बिहिबार
फाइल तस्वीरकाठमाडौं — नागरिक उन्मुक्ति पार्टीका सांसद् अरुणकुमार चौधरीलाई प्रहरीले गिरफ्तार गरेको छ । प्रतिनिधिसभा सदस्यमा कैलाली निर्वाचन क्षेत्र नम्बर–२ बाट निर्वाचित चौधरीलाई बाँके प्रहरीले आज बिहीबार दिउँसो पक्राउ गरेको हो । सांसद चौधरी गिरफ्तार ...
१९ माघ २०७९, बिहिबार
भरतपुर — चितवनको सौराहामा पर्यटकीयमार्ग निर्माण हुने भएको छ । सौराहाको ड्याकदेखि मगरटोलसम्म निर्माण हुने नमूना पर्यटकीयमार्गको बुधबार शिलान्यास गरिएको हो । नेपाल सरकार, सघन सहरी तथा भवन निर्माण आयोजनामार्फत् सौराहा बजार सौन्दर्यीकरण अन्तर्गत पर्ने ...