१४ पुष २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   बुर्तिवाङमा बन्यो ५० शय्याको अस्पताल, निसीखोला, तमानखोला र बडिगाडका स्थानीय प्रत्यक्ष लाभान्वित ★   दक्षिण कोरिया विमान दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या ६२ पुग्यो, दुई जनाको जीवितै उद्धार ★   सैन्य कूटनीतिः नेपाल–भारत सैन्य अभ्यास मङ्गलबारदेखि ★   कालिकोट केन्द्रबिन्दु भएर गयो भूकम्पको ★   ६० किलो सुन तस्करी प्रकरणस् दावासँग ‘कनेक्ट’ रहेका उच्च तहका नेताहरूमाथि कहिले हुन्छ छानबिन ? ★   ऐतिहासिक महत्वको पर्सागढी स्थानीयको अतिक्रमणमा ★   सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै ★   समितिद्वारा तरकारी र फलफूलको मूल्य निर्धारण ★   दक्षिण कोरियामा विमान दुर्घटना, २८ जनाको मृत्यु ★   नेपाल अर्थोपेडिक्स अस्पतालको निःशुल्क स्वास्थ्य शिविर ★   व्यावसायिक प्याज खेतीमा जुट्दै किसान ★   राहत प्रक्रिया सजिलो बनाइदिन बाँकेका वन्यजन्तु पीडितको माग ★   सल्लेरीवासीलाई पानीको चिन्ता, ‘हिउँद नआए हुन्थ्यो लाग्छ’ ★   चिया बेचेरै विरसले छोराछोरीलाई स्नातकोत्तर पढाइन ★   देशभरको मौसम सफा रहने पूर्वानुमान ★   पारस्परिक सद्भाव कायम गर्दै एकताबद्ध प्रयासबाट समृद्धि हासिल गर्न सकिन्छः प्रधानमन्त्री ओली ★   सीमित स्रोत र साधनका बाबजुद पनि विकास भइरहेको छः मुख्यमन्त्री पाण्डे ★   समावेशितालाई व्यावहारिक रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड ★   अराजकताविरुद्ध सरकार कठोर निर्णय गर्नेछः मुख्यमन्त्री कार्की ★   ‘हरित अभियान ड्रुक्पा परम्पराको योगदान प्रशंसनीय छ’: अध्यक्ष दाहाल

समाज

सुरक्षा फौजको कारवाहीमा आतङ्ककारीको मृत्यु

फाइल तस्वीरस्लामावाद — उत्तरपश्चिम पाकिस्तानमा सुरक्षा फौजले गरेको कारबाहीमा दुई जना आतङ्ककारी मारिएका छन् । देशको खैबर पख्तुनख्वा प्रान्तमा गरिएको कारवाहीमा ती आतङ्ककारी मारिएका हुन् । खैबर पख्तुनख्वा प्रान्तको उत्तरी वजिरिस्तान जिल्लामा सुरक्षा फौज र ...

बलात्कारको अभियोगमा ७३ वर्षीय वृद्धलाई जन्मकैदको फैसला

साङ्केतिक तस्वीरदमौली — नाबालिका बलात्कारको अभियोगमा तनहुँ अदालतले एक अभियुक्तलाई जन्मकैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको इजलासले भानु नगरपालिका–१० का ७३ वर्षीय वृद्धलाई जन्मकैदको फैसला सुनाएको हो । नाबालिकालाई बलात्कार गरेको अभियोगमा ...

सांसद चौधरी जेल चलान

काठमाडौं — नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरी जेल चलान भएका छन् । फरार सूचीमा रहेका सांसद चौधरीलाई हिजो दिउँसो २ बजे बाँकेको कोहलपुरबाट पक्राउ गरिएको थियो । कैलाली क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा ...

सुनको मूल्य तोलामा १ हजार ४ सय रुपैयाँले गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं – साताको अन्तिम कारोबार दिन आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा १ हजार ४ सय रुपैयाँले घटेको हो । आज छापावाल सुन ...

दुईवटा ट्रक एकापसमा ठोकिँदा चालक र सहचालकको मृत्यु

झापा — शिवसताक्षी नगरपालिका–१ धरमपुरमा दुईवटा ट्रक एकापसमा ठोकिँदा आज बिहान दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा ना३ख ८३११ नंका चालक मदन चौधरी र सोही ट्रकका सहचालक रहेका छन् । सहचालकको ...

हराउँदै पर्वविशेषका लोक परम्परा

महोत्तरी — वसन्तपञ्चमी बितेको एक साता नाघ्यो, तर कतै ढोल, मृदङ्ग बजेको र ‘जोगिरा’ (फागुगीत)का भाखा (स्वर) सुनिँदैनन् । मधेसको प्राचीन मिथिला क्षेत्रमा वसन्तपञ्चमीदेखि फागुन पूर्णिमासम्म बस्ती–बस्तीमा गुञ्जने परम्परागत ‘जोगिरा’ को भाखा र ढोल, मृदङ्ग ...

दुना–टपरी बेचेर मासिक रु २० हजार आम्दानी

कपिलवस्तु — कपिलवस्तु बाणगङ्गा नगरपालिका–१० पटनाकी दिलकुमारी थापाले दुना–टपरी बेचेर मासिक रु २० हजार कमाइ गर्दै आउनुभएको छ । थापाले विसं २०६६ देखि दुना–टपरी बनाउने पेसा अँगाल्नुभएको हो । घरबाट बाहिर निस्कन नखोज्ने उहाँलाई घरेलु ...

धनगढीका व्यस्त सडकमा सवारी पार्किङ निषेध

धनगढी — धनगढीको मुख्य बजारका सडक छेउमा सवारी पार्किङ निषेध गरिने भएको छ । सवारी दुर्घटना बढ्न थालेपछि अहिले सडकका छेउछाउमा राखिएका डिभाइडरसमेत हटाउन सुरु गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख वीरेन्द्रसिंह जोहारीले बताउनुभयो ...

वर्षैदेखि फुसको छाप्रोमा दिन बिताउँदै आएका तीन जिल्लाका चार सय ५६ परिवारले पाए पक्की घर

वीरगञ्ज — पर्साको वीरगञ्ज महानगरपालिका–१६ इनरुवाका ५५ वर्षीय तारा महरा चमार पक्की घर पाएपछि खुसी हुनुहुन्छ । वर्षौँदेखि फुसको छाप्रोमा छ जना परिवारका सदस्यसहित बस्दै आएका चमार अब भने पक्की घरमा ढुक्कसँग बस्न पाएपछि सुखी ...

गुठी जग्गाको उपयोग र प्रभावकारिता बढाउने गृहकार्यमा मन्त्रालय

काठमाडौं — भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मुलुकमा रहेका गुठी जग्गा संरक्षण गरी प्राप्त हुने देवस्वको सही उपयोगका लागि पहल सुरु गरेको छ । गुठी मठमन्दिर र धार्मिक पक्षसँग जोडिएको ऐतिहासिक महत्वयुक्त क्षेत्र ...