१३ पुष २०८१, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   पारस्परिक सद्भाव कायम गर्दै एकताबद्ध प्रयासबाट समृद्धि हासिल गर्न सकिन्छः प्रधानमन्त्री ओली ★   सीमित स्रोत र साधनका बाबजुद पनि विकास भइरहेको छः मुख्यमन्त्री पाण्डे ★   समावेशितालाई व्यावहारिक रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड ★   अराजकताविरुद्ध सरकार कठोर निर्णय गर्नेछः मुख्यमन्त्री कार्की ★   ‘हरित अभियान ड्रुक्पा परम्पराको योगदान प्रशंसनीय छ’: अध्यक्ष दाहाल ★   मुलुकको समृद्धिका लागि प्राप्त ज्ञान उपयोग गर्न प्रधानमन्त्रीको आग्रह ★   ‘राजनीतिक स्थायित्वका लागि वर्तमान सरकार गठन हो’: परराष्ट्रमन्त्री देउवा ★   सशस्त्र प्रहरीमा ‘ग्रासरुट’ फुटबल प्रशिक्षण ★   आप्रवासी सङ्कटका कारण सन् २०२४ मा घरबारविहीनको सङ्ख्या उच्चः अमेरिका ★   दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युनको पक्ष र विपक्षमा देशव्यापी विरोध प्रदर्शन ★   टिकटकमाथि प्रतिबन्ध लगाउने कानुन अघि नबढाउन अदालतलाई ट्रम्पको आग्रह ★   पूर्व प्रधानमन्त्री सिंहको राजकीय सम्मानसहित निगमबोध घाटमा अन्त्येष्टि ★   पूर्वन्यायाधीश वस्तीको हृदयघातका कारण निधन ★   स्थानीय स्रोत र साधनमा आधारित उद्यमशीलतामा जोड दिन आवश्यक ★   त्रिभुवन विश्वविद्यालयबाट चौध हजार दीक्षित ★   मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन निर्माण सम्पन्नः पेट्रोल र मट्टितेल आयात सुरु ★   सवस्टेशन निर्माणका लागि हुम्लामा ११० रोपनी जग्गा अधिग्रहण ★   पहिलो पाँच महिनामा बागमती प्रदेश सरकारको करिब १२ प्रतिशत मात्र बजेट खर्च ★   प्रवासी नेपालीद्वारा म्याग्दीको दुई विद्यालयलाई कम्युटर सहयोग ★   सिचुवानको जहाज र उराठिलो माछापुछ्रे

समाज

गाउँको परम्परागत दृश्य हराउँदै, गाउँगाउँमा पक्की घरको लहर

गलेश्वर — ढुङ्गा र खरले छाएर रातोमाटो र सेतो कमेरोले पोतिएका चिटिक्कका घर । फराकिलो आँगन । करेसाबारीमा थरीथरीका तरकारी । घर नजिकै अमिलो, अम्बा, कागती र सुन्तलाका बोट, गाउँको यो परम्परागत दृश्य हिजोआज हराउँदै ...

खोकना जग्गा विवाद सुल्झाउन प्रभावकारी राजनीतिक पहलको आवश्यकता

फाइल तस्वीरकाठमाडौं — रक्षा मन्त्रालयले काठमाडौँ–तराई मधेस द्रुतमार्ग (फाष्ट ट्रयाक) अघि बढाउने सन्दर्भमा मुख्य समस्याका रुपमा रहेको खोकना जग्गा विवाद सुल्झाउन प्रभावकारी राजनीतिक पहलको आवश्यकता औँल्याएको छ । मुलुकका राष्ट्रिय गौरवका आयोजनामध्ये उच्च प्राथमिकतामा रहेको ...

सडक कालोपत्र : समय रहुञ्जेल सुस्त, सकिएपछि तीव्र

खोटाङ — मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डको (दश किलोमिटर) सेखुवा–चखेवाभञ्ज्याङ सडकखण्ड कालोपत्रको कामले केही दिनयता तीव्रता पाएको छ । निर्माण व्यवसायीको लापर्बाही र ढिलासुस्तीका कारण सम्झौता अवधि सकिएको आठ महिनापछि बल्ल कालोपत्रको कामले तीव्रता पाएको हो ...

यूएईमा एक नेपालीले जिते ८२ करोड रुपैयाँको चिठ्ठा

दोहा — कतारमा रहेका एक नेपाली युवा (रञ्जित कुमार पाल) ले अबुधाबीमा आयोजित बिग टिकट ¥याफल ड्रको सिरिज २४८ मा २ करोड ३० लाख दिराम (नेपाली रुपैयाँ झन्डै ८२ करोड) जितेका छन् । विगत सात ...

श्रीलङ्काका प्रधानमन्त्री र परराष्ट्रमन्त्री पौड्यालबीच शिष्टाचार भेट

काठमाडौं — परराष्ट्रमन्त्री डा.विमला राई पौड्यालले श्रीलङ्काका प्रधानमन्त्री दिनेश गुणबद्र्धनसँग शिष्टाचार भेट गर्नुभएको छ । श्रीलङ्काका ७५औँ स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन त्यहाँ पुग्नुभएका मन्त्री पौड्यालले शुक्रबार त्यहाँका प्रधानमन्त्रीसँग भेटवार्ता गर्नुभएको हो । भेटमा दुई ...

सामूहिक खेतीमार्फत विपन्नको आय वृद्धिमा सहकारी

डुम्रे — व्यास नगरपालिका–१० दुम्सीस्थित शिशुवा भतेरी कृषि सहकारीले बाँझो जमिनको उपयोग गर्दै सामूहिक खेतीमार्फत विपन्न समुदायको आयस्तर बढाएको छ । मादी नदी किनार नजिकै शिशुवा भतेरीमा रहेको बाँझो जग्गामा सामूहिक खेती गरी आयआर्जनको वातावरण ...

पटक–पटक स्थगित हुँदै आएको माओवादी स्थायी समिति बैठक आज बस्दै

काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दैछ । तीन पटकसम्म स्थगित गरिएको माओवादी स्थायी समिति बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको हो । बैठकमा समसामयिक राजनीतिक विषय, राष्ट्रपति निर्वाचन, ...

संसदमा प्रमुख प्रतिपक्षले आफ्नो धर्म इमानदारीपूर्वक निभाइरहेको छैनः अध्यक्ष बिजुक्छेँ

फाइल तस्वीरकाठमाडौं — नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले संसदमा प्रमुख प्रतिपक्षी दलले आफ्नो धर्म इमानदारीपूर्वक निभाउनुपर्ने बताउनुभएको छ । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इञ्जिनीयरिङ कलेजको २१ औँ र ख्वप कलेज अफ इञ्जिनीयरिङको १४ ...

संसद्को ठूलो दल भएर पनि प्रतिपक्षमा बस्नु काङ्ग्रेसको बाध्यता होः नेता के.सी.

फाइल तस्वीरकाठमाडौं — नेपाली काङ्ग्रेस संसद्को पहिलो पार्टी हुँदाहुँदै पनि प्रतिपक्षमा बस्न बाध्य भएको नेताहरुले दुखेसो व्यक्त गर्दै आएका छन् । नेपाली काङ्ग्रेसका नेता अर्जुननरसिंह के.सी.ले पार्टी नेतृत्वको कमजोरीका कारण पहिलो पार्टी हुँदाहुँदै पनि कांग्रेस ...

स्वास्थ्यमन्त्री गिरी र बेलायती राजदूतबीच शिष्टाचार भेटवार्ता

स्वास्थ्यमन्त्री गिरी र नेपालका लागि बेलायती राजदूत निकोला पोलिट, तस्वीर काठमाडौं — स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरी र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटबीच शिष्टाचार भेटवार्ता गर्नुभएको छ । उहाँहरुबीच आज स्वास्थ्य मन्त्रालयमा भेटवार्ता भएको ...