१३ पुष २०८१, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सहकारी ऐन, कानुनमा नमिलेका विषय मिलाउन अध्यादेशः मन्त्री अधिकारी ★   स्वास्थ्य क्षेत्रलाई पहिलो प्रथामिकतामा राखी काम गरिरहेका छौँः मुख्यमन्त्री पाण्डे ★   नक्कली डाक्टर बनेर लुटपाट गरेपछि…. ★   ‘पत्रकारिता क्षेत्र मर्यादित र विश्वासिलो हुनुपर्छ’: पूर्वमन्त्री भण्डारी ★   सबै नागरिकलाई शुद्ध खानेपानी उपलब्ध गराउन सरकार प्रतिबद्ध छः मन्त्री यादव ★   हात्ती सुन्दरी प्रतियोगिताको उपाधि बिजुलीकलीलाई ★   टेबलटेनिस मेयर कपमा ललितपुर–७ लाई स्वर्ण ★   श्रीलङ्काका पूर्वराष्ट्रपति विक्रमासिङ्घे काठमाडौँ आउनुहुँदै ★   खेल र खेलाडीहरूको विकासमा मधेस प्रदेशले सहयोग गर्छः मुख्यमन्त्री सिंह ★   दुई प्रदेशको विकास र समृद्धिका लागि १९ बुँदे साझा प्रतिबद्धता ★   बागमती बगरमा तरुल उत्पादन गर्दै किसान ★   स्वदेशी वस्तुको प्रयोग वृद्धि र ऋग्ण उद्योग सञ्चालनबारे प्रधानमन्त्रीलाई ब्रिफिङ ★   एकीकृत समाजवादी र एकता राष्ट्रिय अभियानबीच एकता प्रक्रिया सुरु ★   हिउँ चितुवा हेर्नका लागि नेपालकै पहिलो होटल मनाङमा ★   काम गर्ने इच्छा भए ठाउँ र अवसर प्रशस्त छन्ः उपप्रधानमन्त्री सिंह ★   नेपालको प्रजातान्त्रिक आन्दोलनमा कैनीको भूमिका महत्त्वपूर्णः स्वास्थ्यमन्त्री पौडेल ★   दूरसञ्चारको कामलाई प्रभावकारी बनाउनुपर्छः मन्त्री गुरुङ ★   संविधान र कानुनबमोजिम नागरिकता प्राप्तिलाई सहज बनाउछौँः गृहमन्त्री लेखक ★   निजामती सेवा (पहिलो संशोधन) अध्यादेश २०८१ प्रमाणीकरण ★   दक्षिण कोरियाःकार्यबाहक राष्ट्रपतिविरुद्धको महाभियोग प्रस्ताव पारित

समाज

प्रशासन कार्यालयमै हुलाक टिकट वितरण हुँदै

तनहुँ — जिल्ला हुलाक कार्यालय तनहुँबाट बिक्री वितरण हुँदै आएको हुलाक टिकट सेवाग्राहीको सहजताका लागि जिल्ला प्रशासन कार्यालयबाट उपलब्ध हुने व्यवस्था मिलाइएको छ । सो कार्यालयमा सेवा लिन आउने सेवाग्राहीले हुलाक टिकटका लागि हुलाक कार्यालयसम्म ...

प्रसिद्ध साहित्यकार शेक्सपियरद्वारा १६औँ शताब्दीमा लिखित नाटक ‘टुभेल्थ नाइट’ मञ्चन

काठमाडौं — प्रसिद्ध साहित्यकार विलियम शेक्सपियरद्वारा १६औँ शताब्दीमा लिखित नाटक ‘टुभेल्थ नाइट’ काठमाडौँ थापा गाउँस्थित पाठशाला स्कुलको थियटरमा मञ्चन गरिएको छ । पाठशाला नेपालको प्रस्तुतिमा नाटकलाई ओजस्वी भट्टराई र सौरभ न्यौपानेले मञ्चन गर्नुभएको हो । ...

बालविवाह न्यूनीकरण गर्न धर्मगुरुलाई अभिमुखीकरण

साङ्केतिक तस्वीर तुलसीपुर — बालविवाह न्यूनीकरण गर्न धर्मगुरुलाई अभिमुखीकरण दिन थालिएको छ । तुलसीपुर उपमहानगरपालिकाका महिला, बालबालिका तथा सामाजिक विकास शाखाले बालविवाह न्यूनीकरणका लागि धर्मगुरु, पुजारी, थारू समुदायका महतवाहरूलाई अभिमुखीकरण प्रदान गर्न थालेको हो । ...

बाँदरले उपद्रो मच्चाएपछि बस्ती नै खाली

भोजपुर — बाँदरको उपद्रो बढेपछि भोजपुरको तल्लो भेगका बस्ती खाली हुन थालेका छन् । बाँदरले बारीमा लगाएको अन्नबाली नष्ट पारेपछि स्थानीयवासी बस्ती छाड्न बाध्य भएका हुन् । बस्ती खाली भएपछि माथिल्लो भेगसम्म बाँदर आउन थालेका ...

आजको मौसमः तराईमा हुस्सु र कुहिरो, हिमाली भूभागका एक–दुई स्थानमा हिमपातको सम्भावना

काठमाडौं — नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भूभागमा आंशिक बदली रही तराईका धेरै भूभागहरूमा हुस्सु÷कुहिरो लागेको छ । आज दिउँसो प्रदेश नं. १ का पहाडी ...

ट्याक्टरको ठक्करबाट स्कुटरमा सवार आमा,छोराको मृत्यु

प्रतिकात्मक तस्वीरतानसेन — पाल्पामा आज शनिबार बिहान ट्याक्टरको ठक्करबाट स्कुटरमा सवार आमाछोराको मृत्यु भएको छ । जिल्लाको बग्नासकाली गाउँपालिका ९ गुनठाँटीमा तानसेनबाट झिरुभन्ज्याङतर्फ जाँदै गरेको लु २ त ९८४४ नम्बरको ट्याक्टरले लु ५३ प ७५७१ ...

बुद्धकालीन सभ्यताको संरक्षण जरुरी छ : अर्थमन्त्री पौडेल

भैरहवा — उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लुम्बिनी प्रदेशको समृद्धि र सामथ्र्यता बृहत्तर लुम्बिनीको विकाससँग जोडिएको बताउनुभएको छ । भैरहवामा आज कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको ‘लुम्बिनीको सामथ्र्य’ विषयक छलफल कार्यक्रममा मन्त्री पौडेलले बुद्धकालीन सभ्यताको ...

पर्यटन मन्त्रीको किराँतीको निर्देशन अपेक्षित रुपमा कार्यान्वयन भएन

फाइल तस्वीर काठमाडौं — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगनमन गर्दै आफुले अघिल्लो पटक निरीक्षण गर्दा दिएको निर्देशन अपेक्षित रुपमा कार्यान्वयन नभएको बताउनु भएको छ । शनिबार बिहान दोस्रो पटक ...

राष्ट्रियसभाको उपाध्यक्षमा विपक्षी गठबन्धनले भोलि साझा उम्मेदवार तय गर्ने

फाइल तस्वीरकाठमाडौं — सत्ता विपक्षी गठबन्धनले आगामी २३ गते सोमबार हुने राष्ट्रियसभाको उपाध्यक्षमा उम्मेदवारी दिने भएको छ । शनिबार बिहान सिंहदरबारस्थित नेपाली काङ्ग्रेस संसदीय दलको कार्यालयमा बसेको विपक्षी गठबन्धनको बैठकले राष्ट्रियसभाको उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय ...

गाउँको परम्परागत दृश्य हराउँदै, गाउँगाउँमा पक्की घरको लहर

गलेश्वर — ढुङ्गा र खरले छाएर रातोमाटो र सेतो कमेरोले पोतिएका चिटिक्कका घर । फराकिलो आँगन । करेसाबारीमा थरीथरीका तरकारी । घर नजिकै अमिलो, अम्बा, कागती र सुन्तलाका बोट, गाउँको यो परम्परागत दृश्य हिजोआज हराउँदै ...