२० माघ २०७९, शुक्रबार
नवनियुक्त मन्त्रीहरुद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण, तस्वीर जनकपुरधाम — मधेस प्रदेशमा मन्त्रिमण्डल विस्तार भएको छ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज शुक्रबार मन्त्रिमण्डल विस्तार गर्नुभएको हो । मुख्यमन्त्री यादवले आज छ जना मन्त्री ...
२० माघ २०७९, शुक्रबार
फाइल तस्वीरकाठमाडौं — यूईएफए असिस्ट यू–१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको तयारीका लागि बन्द प्रशिक्षणमा सुरु हुने भएको छ । प्रतियोगितालाई लक्षित गर्दै बन्द प्रशिक्षण सञ्चालन गर्न लागिएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ ...
२० माघ २०७९, शुक्रबार
लमजुङ — पहाडी जिल्ला लमजुङ र हिमाली जिल्ला मनाङ जोड्ने बेँसीसहर–चामे सडकको ४० प्रतिशत मात्र स्तरोन्नति गरिएको छ । पैँसठ्ठी किलोमिटर रहेको यस सडकखण्डको लमजुङतर्फ ३५ किलोमिटर र मनाङतर्फ ३० किलोमिटर सडक पर्दछ । बेँसीसहरदेखि ...
२० माघ २०७९, शुक्रबार
साङ्केतिक तस्वीरकाठमाडौं — बलि दिन भारत पुर्याइएकी १६ वर्षे नेपाली बालिकाको उद्धार गरिएको छ । मानव बेचबिखन अनुसन्धान ब्युरोको पहलमा भारतको दिल्लीस्थित मङ्गलबजार गल्लीबाट मङ्गलबार उद्धार गरिएको हो । उद्धारपछि बालिकालाई एक सामाजिक संस्थाको जिम्मेवारीमा ...
२० माघ २०७९, शुक्रबार
प्रमुख निर्वाचन आयुक्त थपलिया । फाइल तस्वीर काठमाडौं — निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति पदको निर्वाचन असल नियतले समयभित्रै सम्पन्न गर्ने गरी मिति घोषणा गरेको जनाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपति र ...
२० माघ २०७९, शुक्रबार
फाइल तस्वीरविराटनगर — विराटनगर महानगरपालिकाका प्रमुख नागेस कोइराला र नेपालका लागि अमेरिकाका राजदूत डिन आर थोम्सनबीच भेटवार्ता भएको छ । उहाँहरुबीच विराटनगरको विकासलाई लिएर भेटवार्ता भएको हो । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला र उपप्रमुख ...
२० माघ २०७९, शुक्रबार
फाइल तस्वीरगण्डकी — लामो समयदेखि खानेपानीको समस्या भोग्दै आएका पोखरा–२० भलामखोरका बासिन्दाका घरघरमा धारा जडान गरिएको छ । कूल एक करोड १९ लाख ३२ हजार आठ सय रुयैयाँको लागतमा इक्राघारी विचारी खानेपानी आयोजना सम्पन्न भएसँगै ...
२० माघ २०७९, शुक्रबार
फाइल तस्वीरकाठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को आज शुक्रबारको लागि तय गरिएको स्थायी समितिको बैठक पुनःस्थगित भएको छ । आज तय गरिएको स्थायी समितिको बैठकमा पार्टी अध्यक्ष एवम् प्रचण्ड उपस्थित हुन नसक्ने ...
२० माघ २०७९, शुक्रबार
फाइल तस्वीरअत्तरिया — प्रतिनिधिसभा सदस्य एवं नागरिक उन्मुक्ति पार्टीका सचेतक अरुणकुमार चौधरी जेल चलान भएका छन् । बिहीबार साँझ कैलाली जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका चौधरीलाई आज १० बजे कैलाली जिल्ला अदालतमा उपस्थित गराई कैद ...
२० माघ २०७९, शुक्रबार
फाइल तस्वीरधरान — इटहरी उपमहानगरपालिकामा आधुनिक बसपार्क निर्माण हुने भएको छ । नगर विकास कोषसँग सम्झौता भएसँगै इटहरी उपमहानगरपालिकामा बसपार्क निर्माण हुने भएको हो । तीन तले सुविधा सम्पन्न बसपार्क निर्माणका लागि नगर विकास कोषसँग ...