२३ कार्तिक २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ‘निराशालाई आशामा बदल्न सरकार जनअपेक्षाअनुसार चल्नुपर्छ’ ★   अरब क्लासिक लिगमा नेपाल साउदी अरेबियासँग पराजित ★   क्षतिग्रस्त विपी राजमार्ग पुनःनिर्माणबारे जाइकाद्वारा निरीक्षण ★   कुस्ती मधेसको पहिचान र अस्मिताको प्रतीक : मन्त्री यादव ★   अन्तर्राष्ट्रिय विमान कम्पनीको हवाई भाडावृद्धि नियन्त्रणबारे मन्त्रिस्तरीय छलफल ★   पाक पुस्तक ‘द मिस्टिक किचेन्स अफ नेपाल’ सार्वजनिक ★   विमानस्थल मर्मतका कारण उत्पन्न समस्याको समाधान खोज्न परराष्ट्रमन्त्री देउवाको आग्रह ★   सालझण्डी ढोरपाटन सडक : १६ वर्षमा ३० प्रतिशत मात्रै काम, ढोरपाटन जाने पर्यटकलाई सास्ती ★   राससका नायब महाप्रबन्धक रिमाल सेवानिवृत्त ★   अमेरिकाको टेक्सासमा हर्षोल्लासका मनाइयो छठ ★   ‘सहरीकरणमा देखिएका चुनौती सम्बोधन गर्न राष्ट्रसङ्घसँग सहकार्य गरिने’ ★   ‘दलित मानव अधिकार पुस्तक–२०८०’ सार्वजनिक ★   ‘नागरिकता कानुनलाई लैङ्गिक समानता हुने गरी संशोधन गरिनुपर्ने’ ★   रानिमत्तामा गाडी दुर्घटनाः चार जनाको मृत्यु, २५ घाइते ★   दलित समुदायबाट विद्यावारिधि उपाधि हासिल गर्नुहुने व्यक्तित्व सम्मानित ★   बेसहाराका लागि ‘सहारा घर’ ★   पाकापुस्ताको भरमा ‘मारुनी नाच’ ★   उपनिर्वाचनबारे छलफल गर्न रास्वपाले बोलायो केन्द्रीय समिति बैठक ★   निर्माणाधीन सबस्टेसन सम्पन्न भएपछि लमजुङ र मनाङमा विद्युत् आपूर्ति सहज हुने ★   प्रस्तावित दुई न्यायाधीश सर्वसम्मत अनुमोदन

समाज

नेप्सेमा दोहोरो अङ्कको गिरावट, कारोवार रकम ३ अर्ब १ करोडमाथि

काठमाडौं — साताको पहिलो दिन आज आइतबार नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा दोहोरो अङ्कले घटेको छ । आज नेप्से १४ दशमलव ६८ अङ्कले घटेर २१६८ दशमलब ५३ विन्दुमा पुगेर बन्द भएको हो । त्यस्तै, आज कारोबार भएका ...

जापानमा चिनियाँ ‘भिसा’ सेवा पुनः शुरु

टोकियो — यहाँस्थित चिनियाँ राजदूतावासले प्रवेशाज्ञा सेवा पुनः शुरु गरेको छ । आज एक सूचना जारी गरेर दूतावासले भिसासेवा पुनः शुरु भएको जनाएको हो । बेइजिङस्थित जापानी राजदूतावासले चिनियाँ नागरिकलाई आइतबारदेखि प्रवेशाज्ञा दिने सूचना जारी ...

पोखरामा आत्मदाहको प्रयास, बचाउन जानेसहित दुई घाइते

गण्डकी — पोखरामा एक जनाले आत्मदाहको प्रयास गरेका छन् । पोखरा–१३ काहुँखोलामा डेरा गरी बस्ने एक पुरुषले आज शरीरमा लागो लगाइ आत्मदाहको प्रयास गरेको हो । जल्दै गरेका उनलाई बचाउन गएकी एक महिला पनि घाइते ...

ट्याङ्करको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौं — काठमाडौंको स्वयम्भूमा ट्याङ्करको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–१५ स्वयम्भू चमतीमा प्रदेश प्रदेश ३–०१–००३ क ७५१२ नम्बरको ट्याङ्करले बा ८१ प १७८६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक काठमाडौँ महानगरपालिका–२४ ...

पर्वत अस्पतालमा डिजिटल एक्सरे सेवा सुरु

पर्वत — पर्वत अस्पतालमा विगत ६ महिनादेखि रोकिएको ‘डिजिटल एक्स–रे’ सेवा सञ्चालनमा आएको छ । अस्पतालको ‘कम्प्युटेड रेडियोग्राफी’को ‘रिडर’ र ‘प्रिन्टर’ दुवै बिग्रिँदा ‘हाइ एक्सपोजर’ आवश्यक पर्ने ‘एक्स–रे’ सेवा ठप्प बनेको हो । अस्पतालकी निमित्त ...

पाँच वर्षमा पनि पूरा भएन १८ सय मिटर सडक निर्माण

नेपालगञ्ज — बाँकेको खजुरा गाउँपालिकामा रहेको एक हजार ८०० मिटर नेपालगञ्ज–गुलरिया सडक ठेक्का लिएको पाँच वर्षसम्म पनि पूरा हुनसकेको छैन । विसं २०७४ वैशाखमा गजुरमुखी निर्माण सेवा इलामले २१ करोड ४९ लाखमा चार लेन सडक ...

रवि लामिछानेले लिए नेपाली नागरिकताको प्रमाणपत्र

काठमाडौं — रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । उनले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौं गएर नागरिकताको प्रमाणपत्र लिएका हुन् । लामिछानेका सचिवालय प्रमुख दीपक बोहराले सर्वोच्चको आदेश अनुसार लामिछानेको पुनः नागरिकता कायम भएको ...

रुकुमकोट हेलिप्याडमा बत्ती जडान

रुकुम(पूर्व) — रुकुम(पूर्व) को सिस्ने गाउँपालिका–५ रुकुमकोटस्थित बतासे डाँडामा हेलिप्याडमा सोलार बत्ती जडान गरिएको छ । बत्ती जडान गरिएपछि अब रातिको समयमा पनि यहाँ सहजै हेलिकप्टर अवतरण गर्न सकिने भएको हो । यसअघि सिस्ने हेलिप्याडमा ...

अनेरास्ववियुले महाधिवेशन प्रचारमा भित्तेलेखन नगर्ने

काठमाडौं — नेकपा (एमाले) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले आसन्न २३औँ राष्ट्रिय महाधिवेशनमा भित्तेलेखन नगरी डिजिटल माध्यमबाट प्रचारप्रसार गर्ने प्रचारप्रसार उपसमितिका संयोजक नरेश रोकायाले जानकारी दिनुभयो । महाधिवेशन आगामी फागुन २ देखि ४ गतेसम्म काठमाडौंमा हुने ...

सामाजिक सेवा इकाइमार्फत एक हजार बढी निःशुल्क उपचार

किमाथाङ्का — जिल्ला अस्पताल सङ्खुवासभामा सामाजिक सेवा इकाइमार्फत एक हजार बढीले निःशुल्क उपचार गराएका छन् । सामाजिक सेवा इकाइमार्फत ५० देखि शतप्रतिशतसम्म छुट दिइएको हो । स्वास्थ्य बीमा समेत गर्न नसक्ने नागरिकका लागि सामाजिक सेवा ...