२३ माघ २०७९, सोमबार
फाइल तस्वीरकाठमाडौं — मन्त्रिपरिषद्को बैठक आज सोमबार बस्दै छ । मन्त्रिपरिषद्को बैठक अपराह्न चार बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्न लागेको हो । बैठकमा मन्त्रालयका नियमित एजेण्डाका साथै सुरक्षा अधिकारीहरुको बढुवा लगायतका विषयमा छलफल ...
२३ माघ २०७९, सोमबार
फाइल तस्वीरकाठमाडौं— नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले राष्ट्रिय महाधिवेशन गर्ने भएको छ । शनिबार र आईतबार दुई दिनसम्म चलेको पार्टी केन्द्रीय कमिटीको पाँचौं बैठकले महाधिवेशनको मिति तय गरेकोे हो । पार्टी प्रवक्ता जगन्नाथ खतिवडाका ...
२३ माघ २०७९, सोमबार
फाइल तस्वीररसुवा — हिमाली प्रकृति छटाको अवलोकन गर्ने पदयात्रीलाई गुणस्तरीय सेवा प्रदान गर्न रसुवाका पर्यटकीय पदमार्गमा सञ्चालित होटल तथा लजको सुदृढीकरण थालिएको भएको छ । दोस्रो ‘सिजन’अन्तर्गत लाङ्टाङ, गोसाइँकुण्ड तथा तामाङ सम्पदामार्ग अन्तर्गतका क्षेत्रमा आन्तरिक ...
२३ माघ २०७९, सोमबार
फाइल तस्वीर काठमाडौं – प्रतिनिधिसभा निर्वाचन सम्पन्न भए पछि नेकपा एमालेको केन्द्रीय कमिटीको पाँचौँ बैठक आगामी आइतबार अर्थात् यहि माघ २९ गते हुने भएको छ । गत मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको ...
२३ माघ २०७९, सोमबार
खोटाङ — अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले खोटाङमा छ वर्षअघि विभत्स तरिकाले शृङ्खलाबद्ध हत्या गरिएका तीन महिलाको परिवारलाई न्याय दिलाउन राष्ट्रिय मानवअधिकार आयोगको ध्यानाकर्षण गराएको छ । इन्सेक प्रतिनिधि तारानाथ फुँयालले आइतबार आयोगका कामुसचिव मुरारीप्रसाद ...
२३ माघ २०७९, सोमबार
वीरगञ्ज — पर्साको वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७९/८० को छ महिनाको अवधिमा लक्ष्यको ६१ प्रतिशत राजस्व सङ्कलन गरेको छ । चालु आवको साउनदेखि पुससम्ममा रु एक खर्ब २२ अर्ब ७७ करोड १८ लाख ...
२३ माघ २०७९, सोमबार
फाइल तस्वीरविराटनगर – प्रदेश नम्बर एकको प्रदेशसभा बैठक आज बस्दैछ । बैठक आजसोमबार दिउँसो १ बजे बस्ने तय भएको हो ।गत पुस ३० गतेदेखि स्थगितभएको प्रदेशसभाको बैठक आज बस्नलागेको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले बताउनु भएको ...
२३ माघ २०७९, सोमबार
रामपुर — कालीगण्डकी नदीको किनार, बेगसहित सुसाउँदै गरेको नदीको गुञ्जयमान आवाज । वरपर मनोरम हरियाली रुख बिरुवाका बीच बाघको मूर्ति । उक्त स्थल यतिखेर पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ । रामपुर नगरपालिका–६ स्थित ...
२३ माघ २०७९, सोमबार
तुलसीपुर — तुलसीपुर उपमहानगरपालिका–६ मोतिपुर निवासी रीता रिजालको घरभित्रै सडकको धुलो पस्छ । धुलोले आँखा रसाउने, छाती दुख्ने समस्या हुन्छ नै । खानेकुरामा पनि धुलो पस्दा थप पीडा बनाउने गर्छ । “घरभित्रै धुलो हुन्छ, खानामा ...
२३ माघ २०७९, सोमबार
काठमाडौं — नेपाली सेनाले संयुक्त राष्ट्र संघीय शान्ति मिसन र चीन सरकारबाट प्राप्त सवारी साधन दर्ताका लागि माग गरेको छ ।विश्व शान्ति कार्यका लागि द्वन्दग्रस्त मुलुकमा खटिने क्रममा खरिद गरी कार्यादेश पूरा भएपछि स्वदेश ल्याइएका ...