१५ पुष २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   बिआरआई परियोजना समयमै कार्यान्वयन गरिनुपर्नेमा जोड ★   तमु ल्होसारको अवसरमा चलचित्र ‘कुस्ती’ घोषणा ★   प्रमुख निर्वाचन आयुक्तका नजरमा जिमी कार्टर ★   माओवादीप्रति जनताको भरोसा छः अध्यक्ष दाहाल ★   अमेरिकाले जिमी कार्टरको सम्मानमा जनवरी ९ मा राष्ट्रिय शोक मनाउने ★   सन् २०२४ को बिदाइसँगै ई–सिगरेटमाथि प्रतिबन्धको घोषणा ★   पर्यटक होटलमा आगलागी हुँदा तीन विदेशीको मृत्यु ★   ‘भविष्य खोज्न अर्काको देशमा जाने सोच त्याग्नुपर्छ’: मन्त्री गुरु ★   सबै समुदायलाई संस्कार र संस्कृतिको स्वतन्त्रतापूर्वक उपभोग गर्ने अवसर प्राप्त छः उपप्रधानमन्त्री सिंह ★   गाउँमै ‘रातो कार्ड’ पाउँदा अपाङ्गता भएका व्यक्तिहरू हर्षित ★   आस्थाको धरोहर बन्दै सङ्गमेश्वर महादेव, नयाँ कार्यसमिति चयन ★   सडकलाई समृद्धिसँग जोड्नुपर्नेमा मन्त्री दाहालको जोड ★   विकास र समृद्धिका पक्षमा वर्तमान सरकारः महासचिव पोखरेल ★   दूधमती नदीको संरक्षण र सौन्दर्यकरणका लागि सीमाङ्कन सुरू ★   ‘सुदूरपश्चिमको विकासका लागि साझा सङ्कल्प र प्रयास आवश्यक’ ★   स्याङ्जाका चन्द्र गुरूङलाई गुरूङ पोसाक फोटो प्रतियोगिताको उपाधि ★   नख्खु करिडोरमा अत्यधिक धुलो र गन्ध, स्थानीयलाई सास्ती ★   ‘सामाजिक न्याय र समानतासहितको समुन्नत समाजवाद निर्माण गर्नुपर्छ’ ★   ‘मौलिक पहिचानको संरक्षण र सम्वर्द्धनमा सबैले जोड दिनुपर्छ’ ★   किवीबाट जाम र वाइन, फल बिक्रीबाट भन्दा दोब्बर आम्दानी

समाज

गुठी जग्गाको उपयोग र प्रभावकारिता बढाउने गृहकार्यमा मन्त्रालय

काठमाडौं — भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मुलुकमा रहेका गुठी जग्गा संरक्षण गरी प्राप्त हुने देवस्वको सही उपयोगका लागि पहल सुरु गरेको छ । गुठी मठमन्दिर र धार्मिक पक्षसँग जोडिएको ऐतिहासिक महत्वयुक्त क्षेत्र ...

कुसुन्डा भाषाको संरक्षण अभियान चौंथो चरणमा

फाइल तस्वीरदाङ — भाषा आयोगले लोपोन्मुख कुसुन्डा भाषालाई संरक्षण गर्ने अभियान चलाएको छ । सोही कार्यक्रमअन्तर्गत चौथो चरणको भाषा कक्षा गर्दै छ । तेस्रो चरण पूरा गरेर चौथो चरणमा सिकाइ हुँदै छ । दाङको घोराही–५ ...

प्रजनन केन्द्रमा हुर्किएका २० गोही नदीमा छाडियो

चितवन — चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय सौराहास्थित घडियाल प्रजनन केन्द्रमा हुर्काइएका २० घडियाल गोही प्राकृतिक बासस्थानमा छाडिएको छ । विश्व सिमसार दिवसको अवसर पारेर निकुञ्जले बिहीबार दुई भाले घडियाल तथा १८ पोथी घडियाल राप्ती नदीमा ...

क्रिकेटर सन्दीप लामिछानेको थुनामुक्त आदेश विरुद्ध आज सर्वोच्चमा सुनुवाइ हुने

फाइल तस्वीरकाठमाडौं— बलात्कारको अभियोग लागेका नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई थुनामै फर्काउन माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमाथि आज शुक्रबार पहिलो सुनुवाइ हुँदैछ । सन्दीपलाई पुर्पक्षको लागि धरौटीमा छोड्ने पाटन उच्च अदालतको आदेश बदरगर्न माग गर्दै ...

तीन दिने नेपाल भ्रमणमा आउनुभएका गृहमन्त्री फुद्दिनको उच्चस्तरीय भेटघाट आजबाट सुरु

काठमाडौं — मलेसियाका गृहमन्त्री फुद्दिन नासुसन इजमाइल तीन दिने भ्रमणका लागि बिहीबार राति काठमाडौं आइपुग्नुभएको छ । उहाँ एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल आउनुभएको हो । उहाँको नेपाल भ्रमण नेपाली श्रमिकलाई मलेसिया लैजाने विषयमा केन्द्रित ...

आजको मौसम : देशका पहाडी भू–भागमा आंशिक बदली, तराईमा हुस्सु र कुहिरो

काठमाडौं — हाल देशमा कुनै उल्लेखनीय मौसम प्रणाली नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही अन्य भू–भागहरूमा मौसम सामान्यतया सफा ...

लोकतन्त्रलाई संस्थागत र सुदृढ गर्न निर्वाचन प्रणालीको विधिलाई सुधार गर्नुपर्छ : अध्यक्ष ओली

फाइल तस्वीरविराटनगर — नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष खड्गप्रसाद(केपी) शर्मा ओलीले लोकतन्त्रलाई संस्थागत र सुदृढ गर्न निर्वाचन प्रणालीको विधिलाई सुधार गर्नुपर्ने औंल्याउनु भएको छ । विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै एमाले अध्यक्ष ओलीले यस्तो धारणा ...

नारायणगढ–मुग्लिन सडकखण्डः पुल बनाउन भित्तो काट्न समस्या

फाइल तस्वीरभरतरपुर – तराई र राजधानीलाई जोड्ने ‘लाइफ लाइन’ मानिएको नारायणगढ–मुग्लिन सडकखण्डमा पर्ने पुल निर्माणका लागि भित्तो काट्ने काम थपिएको समयभित्र पनि नसकिने भएको छ । निर्माण कम्पनीका अनुसार चारवटा पुलमध्ये एउटा पुलको भित्तो काट्ने ...

सत्ताका निम्ति रवि लामिछानेको कर्कसो, रास्वपालाई धैर्य गर्न माओवादी केन्द्रको आग्रह

फाइल तस्वीरकाठमाडौं – सरकारको नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केही समय धैर्य गर्नुपर्ने निष्कर्ष निकालेको छ । माओवादी केन्द्रको कोटेश्वरस्थित पार्टी मुख्यालय पेरिसडाँडामा बसेको स्थायी समितिको बैठकले अदालतको ...

संसद् बैठकमा सांसदहरुले माइक र कुर्सी तोडफोड गरेमा क्षतिपूर्ति तिर्नुपर्ने

फाइल तस्वीरकाठमाडौं — प्रतिनिधिसभामा कुनैपनि सांसद्हरुले सामान तोडफोड गरेको खण्डमा त्यसको क्षतिपूर्ति तिनै सांसद्ले तिनुपर्ने भएको छ । प्रतिनिधिसभाको बैठक कक्षमा विगतमा सांसदहरुले माइक र कुर्सी तोडफोडे गर्ने गरेको कुरालाई मध्यनजर गर्दै मस्यौदा समितिले यस्तो ...