०२ कार्तिक २०८३, आइतबार
नुवाकोट, कात्तिक १ गते । भोटेकोशी बाढीले नुवाकोटको विदुर नगरपालिका–१ स्थित त्रिशूली नदीमाथिका दुईवटा पक्की पुल बगाएपछि अवरुद्ध बनेको आवतजावत झोलुङ्गे पुल निर्माणसँगै सहज भएको छ । ढुङ्गे र त्रिशूली बजारलाई जोड्ने गरी निर्माण गरिएको ...
०२ कार्तिक २०८३, आइतबार
काठमाडौँ, कार्तिक १ गते । बडादशैं एवं नवरात्रको आज आइतबार आठौँ दिन नवदुर्गामध्येकी आठौँ देवी महागौरीको पूजा आराधना गरिँदैछ । यस अवसरमा दशैंघर तथा पूजाकोठामा महागौरीको विधिपूर्वक पूजा आराधना गर्ने परम्परा छ । आश्विन शुक्ल ...
०२ कार्तिक २०८३, आइतबार
पूर्व प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट ।काठमाडौँ, कार्तिक १ गते । जिल्ला प्रहरी परिसर, काठमाडौँको टोलीले लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत सुशील भट्टलाई पक्राउ गरेको छ । उनलाई शनिबार ललितपुरको सानेपाबाट नियन्त्रणमा लिएको हो। ...
०१ कार्तिक २०८३, शनिबार
काठमाडौँ, असोज ३१ गते । काठमाडौँको हनुमानढोका दरबारस्थित दशैंघरमा फूलपाती भित्राइएको छ । गोरखा दरबारले बिहान बाजागाजासहित डोलीमा राखेर पठाएको फूलपाती हर्ष बढाइँका साथ हनुमानढोका दरबारस्थित दशैंघरमा भित्राइएको हो । गोरखा दरबारदेखि मोटरबाट ल्याइएको उक्त ...
०१ कार्तिक २०८३, शनिबार
काठमाडौँ, असोज ३१ गते । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि स्वास्थ्य सेवा उपलब्ध गराउन सङ्घ तथा प्रदेशका सबै अस्पताललाई आग्रह गरेको छ । उक्त मन्त्रालयले अस्पतालमा पर्याप्त जनशक्ति परिचालन गरी आकस्मिक सेवा, ...
०१ कार्तिक २०८३, शनिबार
काठमाडौँ, असोज ३१ गते । नेपाली सेनाले भोटेकोशी बाढीपछि विपद्का घटनामा गरिएको खोज, उद्धार तथा पुनःस्थापनालाई समन्वय, सहकार्य र आपसी सहयोगको उत्कृष्ट संयोजनको संज्ञा दिएको छ । बाढीपहिरो प्रभावित क्षेत्रमा सडक र पुल भत्किएर आवागमन ...
०१ कार्तिक २०८३, शनिबार
पर्सा, असोज ३१ गते । हेटौँडास्थित सडक डिभिजन कार्यालयले यहाँका मुख्य सडक विस्तार गर्ने भएको छ । पहिलो चरणमा त्रिभुवन राजपथअन्तर्गत वीरगञ्जको मितेरी पुलदेखि गण्डक चोकसम्मको आठ किलोमिटर सडक विस्तारका गर्न उक्त कार्यालयले बोलपत्र आह्वान ...
०१ कार्तिक २०८३, शनिबार
काठमाडौँ, असोज ३१ गते । शरद ऋतुको आगमन, खुल्दै गएको निलो आकाश, खेत बारीमा लहलह झुल्न थालेका धानका बाला, भिरपाखामा फुलेका सेताम्मे काँस, मिर्मिरे बिहानी र गोधुली साँधको चिसो चिसो मौसमको स्पर्शले दशैँ आयो भन्ने ...
०१ कार्तिक २०८३, शनिबार
काठमाडौँ, असोज ३१ गते । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङबाट नियन्त्रित लागुऔषध ट्रामाडोलसहित चितवनको राप्ती नगरपालिका–१ का ३२ ...
०१ कार्तिक २०८३, शनिबार
काठमाडौँ, असोज ३१ गते । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले हिन्दू धर्मावलम्बीको महान् पर्व विजयादशमी धार्मिक आस्थाको विषय मात्र नभई मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव भएको बताउनुभएको छ । “विजया दशमीले असत्य, अन्याय, विभेद, ...