२७ पुष २०८१, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   देशका खोलानालामा आवश्यक वातावरणीय बहाव कम भएकामा जलस्रोतविद्हरुको चिन्ता ★   पृथ्वीजयन्तीका अवसरमा जङ्गी अड्डामा विविध कार्यक्रम ★   पत्रकारिताको विकासले पारदर्शिता सुनिश्चित गर्छः स्वास्थ्यमन्त्री पौडेल ★   प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको निर्वाध प्रयोगमा चौतारीको जोड ★   बजेट पारित नहुँदा मधेस कृषि विश्वविद्यालयको कामकाज प्रभावित ★   राहुघाटको ‘स्विचयार्ड’ निर्माण सुरू ★   सुक्खा बन्दरगाह र एकीकृत जाँचचौकी स्थापनाको आशा निराशातिर ★   थारू समुदायले टुँडिखेलमा दुई दिन माघी महोत्सव मनाउने ★   प्रधानमन्त्री ओलीद्वारा पृथ्वीनारायण शाहप्रति सम्मान प्रकट ★   पृथ्वीनारायण शाहका दिव्योपदेशहरू राष्ट्र निर्माणका लागि मार्गदर्शकः राष्ट्रपति पौडेल ★   विद्युत् चुहावट १२ दशमलव ७३ प्रतिशतमा सीमित ★   पूर्वराष्ट्रपति भण्डारीद्वारा राष्ट्रिय एकता दिवसको शुभकामना ★   ‘एकताबद्ध भएर अघि बढ्न सके विकासले गति लिन्छ’: उपराष्ट्रपति यादव ★   चन्द्रागिरिको चुचुरोबाट सर्जकले सम्झिएका पृथ्वीनारायण ★   राष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण ★   व्यावसायिक घरबास सेवाको तयारीमा धनकुटाको लाफा गाउँ ★   आज पृथ्वीजयन्तीः देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै ★   काठमाडौँका यी स्थानमा आज विद्युत आपूर्ति नहुने ★   आजको मौसमः यी दुई प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना ★   ‘लागुऔषध, आत्महत्या र सडक दुर्घटना न्यूनीकरणमा सबै लागौँ’: गृहमन्त्री लेखक

समाज

कक्षाकोठामै विद्यार्थीलाई प्राथमिक उपचार सेवा

फाइल तस्वीरबेलबारी — मोरङको कानेपोखरी गाँउपालिका–६मा रहेको रमाइलो बजारस्थित जनसेवा नमुना माध्यमिक विद्यालयलमा निःशुल्क प्राथमिक उपचार तथा परामर्श सुरु गरिएको छ । उक्त सामुदायिक विद्यालयले आयोजना गरेको कार्यक्रममार्फत दैनिक १५ देखि २० जना विद्यार्थीले सेवा ...

माओवादीले पार्टी बलियो बनाउन सुदृढीकरण अभियान थाल्यो

माओवादी केन्द्र स्थायी कमिटी सदस्य जयपुरी घतीर्, फाइल तस्वीर बनेपा — सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य जयपुरी घर्तीले पार्टी बलियो बनाउन सुदृढीकरण अभियान थालेको बताउनुभएको छ । अखिल नेपाल ...

रेडपाण्डा अध्ययन तथा अनुसन्धान केन्द्र निर्माण

फाइल तस्वीरफुङ्लिङ — ताप्लेजुङमा रेडपान्डा (रातो हाब्रे ) अध्ययन तथा अनुसन्धान केन्द्र निर्माण सम्पन्न भएको छ । फुङ्लिङ नगरपालिका–९ हाङ्देवास्थित देउराली सामुदायिक वनमा दुर्लभ वन्यजन्तु रेडपान्डाबारे अध्ययन तथा अनुसन्धानका लागि केन्द्र निर्माण गरिएको हो । ...

नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च

फाइल तस्वीर काठमाडौं — बजार खुलेको पहिलो दिन आज आईतबार सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आईतबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १० हजार ३३ रुपैयाँ ...

संरक्षित वन क्षेत्रमा मृत अवस्थामा भेटियो पाटेबाघ

मृत अवस्थामा पाटेबाघ, फाइल तस्वीर भरतपुर — चितवन जिल्लाको कालिका नगरपालिका–७ स्थित पदमपुर सामुदायिक वन क्षेत्रसँग जोडिएको संरक्षित क्षेत्रमा एउटा पाटेबाघ मृतावस्थामा भेटिएको छ । सो संरक्षित क्षेत्रको केउरेनी घोलमा हिजो शनिबार दिउँसो पाटेबाघ मृत ...

चिसो घट्न थालेसँगै पर्यटकको चाप बढ्दै

मुस्ताङ पुगेर रमाउँदै पर्यटकहरु, तस्वीर जोमसोम— मुस्ताङमा चिसो घट्दै जान थालेपछि पर्यटकहरुको आगमनमा वृद्धि हुनथालेको छ । चिसो घट्दै जाँदा मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकहरुको सङ्ख्यामा वृद्धिभएको हो । चिसोका कारण झण्डै दुई महिनाभन्दा बढी ...

हिरासतभित्र मृत्यु भएका नेपाली नागरिकलाई क्षतिपूर्ति दिन अदालतको आदेश

टोकियो – महानगरीय प्रहरी महाशाखा टोकियोले अरूको नामको क्रेडिट कार्ड बोकेको आरोपमा पक्राउ परेका नेपालीलाई टोकियो हिरासतमा सोधपुछका क्रममा मृत्यु भएपछि चलेको मुद्दाको ६ वर्षपछि सुनुवाइ भएको छ । अदालतले ३९ वर्षका नेपाली नागरिक अर्जुनबहादुर ...

दुई राष्ट्रिय क्रिकेट खेलाडी ऐरी र सार्कीलाई सम्मान गरिने

कञ्चनपुर — भीमदत्त नगरपालिकाले दुई राष्ट्रिय क्रिकेट खेलाडीलाई जनही रु एक लाख ५१ हजार नगद उपलब्ध गराउने भएको छ । क्रिकेट खेलाडी दीपेन्द्रसिंह ऐरी र भीम सार्कीलाई नगरपालिकाले पुरस्कृत गर्ने भएको हो । दुवै खेलाडी ...

स्थानीयका रोजाइमा आयुर्वेदिक उपचार !

भोजपुर — आयुर्वेदिक उपचार पद्धति यहाँका स्थानीयको रोजाइमा पर्न थालेको छ । कम खर्चमा रोग निको हुने भएपछि स्थानीय यस्तो उपचार पद्धतिमा आकर्षित भएका हुन् । आयुर्वेदिक औषधिले अन्य औषधिभन्दा स्वास्थ्यमा कम असर पर्ने विषयमा ...

विदेशमा ठक्करः स्वदेशमा अवसर

ढोरपाटन — कुँडुले फेँदी । समथर भू–भाग । चारैतिर हरियाली गहुँ बालीले ढाकिएका फाँटहरू । त्यही फाँटको मध्यभागमा सेताम्य प्लास्टिक टनेलभित्र लटरम्म फलेका गोलभेँडा, बन्दा र काउली । यो तरकारी खेती यहाँका युवाले भने गरेका ...