०५ चैत २०७९, आइतबार
काठमाडौं — त्रिभुवन विश्वविद्यालयसहित आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसहरूमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा हुँदैछ । साठी आङ्गिक र एक हजार ४० सम्बन्धनप्राप्त क्याम्पसमा करिब १४ वर्षपछि आज चैत ५ गते आईतबार निर्वाचन हुन लागेको ...
०४ चैत २०७९, शनिबार
काठमाडौं — कलाकार दम्पती इशान परियार र सविता डङ्गोलको मिल्दो विचार भावमा चित्रकला प्रदर्शनी भइरहेको छ । गत फागुन १७ देखि सिद्धार्थ आर्ट ग्यालरी, बबरमहलमा जारी प्रदर्शनी यही चैत ९ गतेसम्म सञ्चालन हुनेछ । कलाकार ...
०४ चैत २०७९, शनिबार
रामपुर — व्यक्ति एक ठाउँअनुसार उसको भूमिका अनेक हुन सक्छन् भन्ने उदाहरणीय बन्नुभएको छ, बन्दना पोखरेल । पत्रकारिता, सामाजिक अभियान्ताको रुपमा पाल्पामा राम्रो पहिचान बनाउनुभएकी पोखरेलको परिचय हिजोआज उद्यमीसँग जोडिएको छ । पाल्पामा सक्रियरुपमा पत्रकारितासँगै ...
०४ चैत २०७९, शनिबार
ढोरपाटन — स्थानीय तह आउनुपूर्व बजारदेखि गाउँसम्मका सामुदायिक विद्यालय जीर्ण थिए । काठ, ढुङ्गा र माटोले बनेका पुराना भवनमा विद्यार्थी भुइँमै बसेर पढ्थे । प्राथमिक तह पढ्नकै लागि घण्टौँको दूरी पार गर्नुपथ्र्यो । घण्टौँ लगाएर ...
०४ चैत २०७९, शनिबार
दमौली — नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले विभिन्न पुरस्कारको घोषणा गरेको छ । शाखाको शुक्रबार बसेको बैठकले शाखामा स्थापना भएका विभिन्न पुरस्कारका लागि व्यक्तित्वको घोषणा गरेको हो । शाखाको बैठकले सात वटा विभिन्न पुरस्कारका लागि ...
०३ चैत २०७९, शुक्रबार
नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई बधाई दिनुहुँदै प्रधानमन्त्री प्रचण्ड काठमाडौं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले’ नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई बधाई दिनुभएको छ । प्रधानमन्त्री दाहालले आज सामाजिक सञ्जालमार्फत उपराष्ट्रपति यादवलाई बधाई तथा शुभकामना दिनुभएको हो । “नेपालको ...
०३ चैत २०७९, शुक्रबार
काठमाडौं — काठमाडौंको तारकेश्वरमा घर नजिकै राखेको ड्रमको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार तारकेश्वर नगरपालिका–१ साङ्ला बस्ने विष्णु तामाङका एक वर्षीय छोरा आयुष तामाङको आफ्नै घरको शौचालयमा रहेको ...
०३ चैत २०७९, शुक्रबार
उपराष्ट्रपतिमा निर्वाचित यादवलाई प्रमाण पत्र वितरण गर्दै प्रमुख निर्वाचन आयुक्त तस्वीर काठमाडौं – निर्वाचन आयोगले उपराष्ट्रपतिमा निर्वाचित रामसहायप्रसाद यादवलाई उपराष्ट्रपतिको प्रमाणपत्र प्रदान गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नवनिर्वाचित यादवलाई उपराष्ट्रपति पदमा निर्वाचित ...
०३ चैत २०७९, शुक्रबार
एमाले अध्यक्ष केपी शर्मा ओली, फाइल तस्वीर काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी(एमाले)ले मुलुकको शान्ति सुव्यवस्था कायम गर्न सरकार असफल भएको बताएको छ । आज शुक्रबार नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनको ११औं राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै ...
०३ चैत २०७९, शुक्रबार
फाइल तस्वीरदोधारा चाँदनी — कञ्चनपुरको बेदको नगरपालिका–२ स्थित चुरे नजिकै रहेको बस्तीमा खानेपानी अभाव हुँदा स्थानीय समस्यामा परेका छन् । यहाँका स्थानीय धनबहादुर चौधरीले वर्षौंदेखि खानेपानीको समस्या झेलिरहेको बताउनुभयो । “यहाँका खानेपानीको ट्याङ्की बन्न लागेको ...