२७ पुष २०८१, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   पत्रकारिताको विकासले पारदर्शिता सुनिश्चित गर्छः स्वास्थ्यमन्त्री पौडेल ★   प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको निर्वाध प्रयोगमा चौतारीको जोड ★   बजेट पारित नहुँदा मधेस कृषि विश्वविद्यालयको कामकाज प्रभावित ★   राहुघाटको ‘स्विचयार्ड’ निर्माण सुरू ★   सुक्खा बन्दरगाह र एकीकृत जाँचचौकी स्थापनाको आशा निराशातिर ★   थारू समुदायले टुँडिखेलमा दुई दिन माघी महोत्सव मनाउने ★   प्रधानमन्त्री ओलीद्वारा पृथ्वीनारायण शाहप्रति सम्मान प्रकट ★   पृथ्वीनारायण शाहका दिव्योपदेशहरू राष्ट्र निर्माणका लागि मार्गदर्शकः राष्ट्रपति पौडेल ★   विद्युत् चुहावट १२ दशमलव ७३ प्रतिशतमा सीमित ★   पूर्वराष्ट्रपति भण्डारीद्वारा राष्ट्रिय एकता दिवसको शुभकामना ★   ‘एकताबद्ध भएर अघि बढ्न सके विकासले गति लिन्छ’: उपराष्ट्रपति यादव ★   चन्द्रागिरिको चुचुरोबाट सर्जकले सम्झिएका पृथ्वीनारायण ★   राष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण ★   व्यावसायिक घरबास सेवाको तयारीमा धनकुटाको लाफा गाउँ ★   आज पृथ्वीजयन्तीः देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै ★   काठमाडौँका यी स्थानमा आज विद्युत आपूर्ति नहुने ★   आजको मौसमः यी दुई प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना ★   ‘लागुऔषध, आत्महत्या र सडक दुर्घटना न्यूनीकरणमा सबै लागौँ’: गृहमन्त्री लेखक ★   व्यापार व्यवसाय सञ्चालन गर्ने कार्यमा अवरोध नगर्न अन्तरिम आदेश ★   प्रधानमन्त्रीलाई खानेपानी मन्त्रालयको ‘ब्रिफिङ’

समाज

१४१ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

फाइल तस्वीरपर्सा — वीरगञ्जको सीमा क्षेत्रबाट भारी परिमाणमा प्रतिबन्धित लागुऔषधसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् । वीरगञ्ज महानगरपालिका–१६ स्थित इन्र्वाबाट एक सय ४१ किलो गाँजासहित पक्राउ गरेका भारत विहार पूर्वी चम्पारण मोतिहारीको लक्ष्मीपुर निवासी ...

नापतौलको अनुगमन : ठगी गर्ने सात हजार नौ सय ४४ व्यापारी कारबाहीमा

काठमाडौं — नेपाल गुणस्तर तथा नापतौल कार्यालय काठमाडौंले नापतौल यन्त्र प्रयोग गरी ठगी गर्ने सात हजार नौ सय ४४ व्यापारीलाई कारबाही गरेको छ । कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा अनियमितरुपमा नाप्ने तौलने यन्त्र प्रयोग ...

अखिल र नेविसङ्घको प्यानललाई पराजित गर्दै नेपाल ल क्याम्पसमा क्रान्तिकारीका ढुङ्गेल विजयी

काठमाडौं — नेपाल ल क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा विष्णु ढुङ्गेल विजयी भएका छन् । नेकपा एमाले निकट अखिल र नेपाली काङ्ग्रेस निकट नेविसङ्घको प्यानलका उम्मेदवार कैलाश तामाङलाई पराजित गर्दै विद्यार्थी युनियन सभापतिमा ढुङ्गेल ...

देशभरको मौसममा बदली हुने, केही स्थानमा वर्षा हुने

फाइल तस्वीर काठमाडौं — जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहने छ । देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको हुँदा मौसममा बदली भैरहेको हो । मौसम ...

सञ्चार क्षेत्रमा धेरै कानुन परिवर्तन गर्न बाँकी छ : सञ्चारमन्त्री शर्मा

काठमाडौं — सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गठन गरेको आम सञ्चार सुझाव समितिले काम थालेको छ । सञ्चारमन्त्री रेखा शर्माको उपस्थितिमा आज पहिलो बैठक गरी समितिले काम सुरु गरेको हो । ...

प्रधानमन्त्रीका सल्लाहकार बन्दीद्वारा राजीनामा

फाइल तस्वीर काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका शान्ति तथा मानव अधिकार सल्लाहकार गोविन्द बन्दीले राजीनामा दिनुभएको छ । पूर्वकानूनमन्त्री समेत रहेका बन्दीले प्रधानमन्त्री प्रचण्डसँग भेट गरी राजीनामा दिनुभएको हो । वकालत पेशामा फर्किनका लागि ...

काङ्ग्रेस सत्तापक्षमा, सरकारलाई भोलि विश्वासको मत दिने

काङग्रेस संसदीय दलको बैठक, फाइल तस्वरी काठमाडौं — नेपाली काङग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने र सरकारमा जाने निर्णय गरेको छ । भोलि चैत ६ गते सोमबार बस्ने प्रतिनिधिसभा बैठकमा ...

झोलुङ्गे पुल छेउबाट खसेर किशोरीको मृत्यु

फाइल तस्वीरबलेवा — पर्वतको कुश्मा नगरपालिका–१ पाङ अदुवाबारीको भीरबाट लडेर बागलुङकी एक किशोरीको मृत्यु भएको छ । बागलुङको बाङ्गेचौर र पर्वतको अदुवारी जोड्ने लामो झोलुङ्गे पुल छेउबाट भीरमा खसेकी बागलुङ नगरपालिका–२ बस्ने १५ वर्षीया अप्सरा ...

सुदूरपश्चिमका पाँच क्याम्पसमा स्ववियू निर्वाचन अनिश्चित

दोधारा चाँदनी — सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पससहित पाँच वटा क्याम्पसमा चैत ८ गतेका लागि तोकिएको स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू)को निर्वाचन अनिश्चित बनेको छ । केही विद्यार्थी सङ्गठनले विद्यार्थी भर्नाको विषयलाई लिएर निर्वाचन समितिको कार्यालयमा तालाबन्दी ...

आउनुहोस् हजुर, मकै खानुहोस्

तस्वीर रासससिन्धुली — जिल्ला सदरमुकाम सिन्धुलीमाडीको व्यस्त बजारमा जब खाजा खानेबेला हुन्छ, तव ६२ वर्षीय नीरबहादुर विकको आवाज दोहोरिरहन्छ ।‘आउनुहोस् हजुर, मकै खानुहोस्रसिलो, पोषिलो, दुधिलो मकैस्वादिलो नून, खुर्सानी, टिमुरखाए मकै, नखाए भोकै’ सिन्धुली सदमुकाम सिन्धुलीमाडी ...