०६ चैत २०७९, सोमबार
ओखलढुङ्गा — कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उत्पादनमुखी योजना बनाउन कर्मचारीलाई निर्देशन दिनुभएको छ । जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गामा भएको सरकारी कर्मचारीहरूसँगको भेटमा मुख्यमन्त्री कार्कीले आगामी दिनमा हरेक योजना उत्पादनसँग जोडिने र आर्थिक विकासमा टेवा ...
०६ चैत २०७९, सोमबार
बागलुङ — स्वास्थ्य कार्यालय बागलुङले सेवा प्रवाहको जानकारी र मासिक कार्ययोजनाको विषयमा सूचना प्रवाह गर्न मासिक ‘बुलेटिन’ प्रकाशन सुरु गरेको छ । ...
०६ चैत २०७९, सोमबार
काठमाडौं — प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिताको चरम उल्लङ्घन गर्ने ३५ वटा युट्युब च्यानललाई विशेष अनुगमनमा राखिएको जनाएको छ । काउन्सिलको आचारसंहिता अनुगमन उपसमितिको आजको बैठकले विशेष निगरानीमा राखिएका ती युट्युब च्यानलका विषयवस्तु, त्यसमाथि परेका ...
०६ चैत २०७९, सोमबार
प्रतिकात्मक तस्वीर । वीरगञ्ज – जङ्गली हात्तीको आक्रमणबाट रौतहटमा एक महिलाको सोमबार मृत्यु भएको छ । जङ्गली हात्तीको आक्रमणबाट चन्द्रपुर नगरपालिका–४ बस्ने ५० वर्षीय मिना मगरको मृत्यु भएको हो । जङ्गलमा घाँस काट्न गएको बेला ...
०६ चैत २०७९, सोमबार
बर्दिया– बर्दियामा बाघको आक्रमणमा परेर दुई जनाको मृत्यु भएको छ । मधुवन नगरपालिका–५ मा बाघको आक्रमणबाट दुई जनाको मृत्यु भएको हो । मधुवन नगरपालिका–५ का स्थानीय ५५ वर्षीया समुद्री बुढा क्षेत्री र ५० वर्षीया धनसरी ...
०६ चैत २०७९, सोमबार
समानुपातिकमा निर्वाचित मञ्जु शर्मा, फाइल तस्वीर काठमाडौं — प्रतिनिधिसभा सदस्यमा जनता समाजवादी पार्टीकी नेता मञ्जु शर्मा निर्वाचित हुनुभएको छ । जनता समाजवादी पार्टी सांसद शहनाज रहमानको फागुन १३ गते निधन भएपछि रिक्त भएको उक्त पदमा ...
०६ चैत २०७९, सोमबार
प्रतिनिधिसभामा बोल्दै सांसद देवेन्द्र पौडेल, फाइल तस्वीरकाठमाडौं — नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का नेता देवेन्द्र पौडेलले राजनीतिक स्थायित्व, विकास र समृद्धिका लागि राष्ट्रिय सहमतिको खाँचो औँल्याउनुभएको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै नेता पौडेलले यस्तो धारणा ...
०६ चैत २०७९, सोमबार
उपराष्ट्रपति रामसहायप्रसाद यादव, फाइल तस्वीरकाठमाडौं — उपराष्ट्रपति रामसहायप्रसाद यादवले पदबहाली गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज पद तथा गोपनीयताको शपथ लिनुभएलगत्तै उपराष्ट्रपति यादवले उपराष्ट्रपतिको कार्यालय हरितगृह, लैनचौर पुगेर पदबहाली गर्नुभएको हो ।उपराष्ट्रपतिले पदबहाली ...
०६ चैत २०७९, सोमबार
निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन, फाइल तस्वीर काठमाडौं— निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनले नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई बधाई दिनुभएको छ । निवर्तमान उपराष्ट्रापति पुनले आज एक वक्तव्य जारी गर्दै मुलुकको नयाँ उपराष्ट्रपति यादवलाई कार्यकाल सफलताको कामना व्यक्त ...
०६ चैत २०७९, सोमबार
बढुवा भएका प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी), फाइल तस्वीर काठमाडौं — सरकारले नेपाल प्रहरीको रिक्त प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) मा ५ जना प्रहरी नायव महानिरीक्षिक (डीआईजी)लाई बढुवा गरेको छ । गृह मन्त्रालयको बढुवा समितिको सिफारिस अनुसार आज सोमबार ...