२० कार्तिक २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   धानखेत मासेर किबीखेतीः बजारमा उच्च माग ★   पाँच करोड ठगी गरी फरार बिनुलाई कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याइयो ★   पोखरीमा कार डुबेर दुईजना बेपत्ता ★   हर्सोल्लाषपूर्वक मनाइने छठ पर्व सुरु, आज नहाय खाय ★   देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव, देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली ★   डाँडाफयाँ गाउँका जुमा र झोपा बिरामी पर्न थाले ★   आज खरिद–विक्री गर्न सकिने विदेशी मुद्राको विनिमय दर ★   प्लास्टिक निरुत्साहित गर्न बायोप्लान्ट सञ्चालन ★   घुमफिरमा आएका पर्यटकहरु देउसीभैलोमा रमाए ★   बाढी-पीडितले टहरमै मनाए दशैँ–तिहार, पुनर्वासको लागि कहिले पुग्ला राज्यको ध्यान ★   छठ पर्व आजदेखि चारदिन विधिपूर्वक मनाइँदै ★   कडा प्रतिस्पर्धाबीच आज अमेरिकी राष्ट्रपतिको निर्वाचन हुँदै, कस्ले मार्ला बाजी ★   अमेरिकाले बी–५२ बमवर्षक विमान तैनाथ गरेकोमा इरानको आपत्ति ★   नरेश श्रेष्ठ स्मृति क्रिकेटः सुदूरपश्चिम र कर्णाली विजयी ★   एउटै फार्मबाट फूलमाला बिक्री गरेर दुई लाख बढीको आम्दानी ★   उर्जामन्त्री खड्का अन्तर्राष्ट्रिय सौर्य गठबन्धन सम्मेलनमा सहभागी ★   काठमाडौँको बौद्धबाट २० जुवाडे पक्राउ ★   आगामी शुक्रबारदेखि युवा सङ्कल्प यात्रा सञ्चालन गरिने ★   गाईबाच्छा संरक्षणका लागि देउसीभैलो ★   एयर एसियाको काठमाडौँ र भैरहवामा व्यावसायिक उडान सुरु

समाज

नेप्सेमा १४ दशमलव ४१ अङ्कले वृद्धि, कारोबार रकम १ अर्ब २० करोड

काठमाडौं — पछिल्लो समय निरन्तर घटिरहेको सेयर बजार आज मङ्गलबार भने सम्हालिएको छ । मङ्गलबार १४ दशमलव ४१ अङ्कले बढेको बजार १९५२ दशमलव ६६ बिन्दुमा उक्लिएको छ । यो शून्य दशमलव ७४ प्रतिशतको वृद्धि हो ...

द्वन्द्वकालमा जे जति घटना भए, यो विषयलाई तार्किक निष्कर्षमा पुर्‍याउने भनेको राज्यले होः लेखक

काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक, फाइल तस्वीर काठमाडौं — नेपाली काङ्ग्रेसले सङ्क्रमणकालीन न्यायका विषय सम्बोधन गर्न त्यससम्बन्धी विधेयक तत्काल संसदमा लैजानुपर्ने र छिटो पास गरेर कानूनअनुसार आयोग गठन गर्न माग गरेको छ । ...

तनहुँको अग्लो स्थानमा साहित्यिक तथा पर्यटन मेला

फाइल तस्वीरदमौली — तनहुँको अग्लो स्थानमा रहेको छिम्केश्वरीमा साहित्यिक तथा पर्यटन मेला आयोजना गरिएको छ । समुद्र सतहबाट दुई हजार एक सय ३४ मिटर उचाइमा अवस्थित आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरीमा फागुपूर्णिमाको अवसरमा साहित्यिक तथा पर्यटन मेला ...

लोपोन्मुख हुँदै होलीको जोगिरा

भैरहवा — नयाँ पुस्ताले खासै चासो राख्न छाडेपछि तराईमा होलीको जोगिरा लोपोन्मुख अवस्थामा पुगेको छ । जोगिरा गाउने पुराना पुस्ताका अधिकांशको मृत्यु भइसकेका र केही वृद्ध अवस्थामा पुगिसकेकाले जोगीरा लोपोन्मुख हुन थालेको जनाइएको छ । ...

सहकारी बन्द हुँदा बचतकर्ता समस्यामा

दाङ — दाङ तुलसीपुरस्थित शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको शाखा कार्यालय बन्द हुँदा सेवाग्राही समस्यामा परेका छन् । एक महिनादेखि बन्द भएको सो सहकारीको शाखा कार्यालयमा रकम झिक्न दिनदिनै बचतकर्ता पुग्ने गरेका छन् । सोही ...

थारु समुदायमा होली पर्व : आगो भित्र्याउने प्रचलन

कञ्चनपुर — शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका थारु समुदायका अगुवा लहानु चौधरी होली पर्वका अवसरमा गाउँको देउथानमा आगो बाल्नमा व्यस्त हुनुहुन्छ । देउथानमा बालेको नयाँ आगो घर घरमा भित्र्याउने प्रचलन अनुसार उहाँ आगो बाल्न व्यस्त देखिनुभएको हो ...

आजको मौसमः यी स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

काठमाडौं — हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । ...

रोहिंग्या शरणार्थी शिविरमा भीषण आगलागी, १२ हजार मानिस घरबारविहीन

बङ्गलादेश — दक्षिणपूर्वी बङ्गलादेशमा रहेको रोहिंग्या शरणार्थी शिविरमा भीषण आगलागी भएको छ । आगलागी हुँदा हजारौँ मानिसले आफ्नो छाना गुमाएका छन् । आगलागी आइतबार भएको हो । आगलागीबाट मानवीय क्षति भने भएको छैन । छिमेकी ...

‘तोरन ल्ह’ पर्व मनाउँदै थकाली समुदाय

गण्डकी — म्याग्दी र मुस्ताङमा बसोबास गर्ने अल्पसङ्ख्यक जनजाति थकाली समुदायमा तोरन ल्ह (फागुपूर्णीमा) पर्वको रौनक छाएको छ । नेपालका विभिन्न क्षेत्रमा करिब दश हजारका सङ्ख्यामा बसोबास गर्ने थकाली समुदायले फागुपूर्णीमाको अवसरमा हरेक वर्ष तीन ...

मर्यादित बन्दै होली

काठमाडौं — विगत केही वर्षअघिसम्म फागुपूर्णिमा (होली) पर्वको एक साताअघिदेखि नै राजधानीमा युवतीको आवागमन बन्द हुन्थ्यो । काम विशेषले निस्कनै पर्ने युवतीले घर फर्कंदा निथ्रुक्क हुनुपर्ने बाध्यता थियो । फागुन शुक्ल अष्टमीको बिहान हनुमानढोका दरबार ...