०९ चैत २०७९, बिहिबार
भूपू सैनिकहरुको सम्मेलनको तस्वीर कास्की — नेपाली सेनाका पूर्व सैनिकहरुले कास्कीको पोखरामा भूतपूर्व सैनिक सम्मेलनको आयोजना गरेका छन् । पश्चिम पृतना मातहतका सात जिल्लामा स्थायी बसोवास गर्ने भूतपूर्व सैनिकका लागि लक्षित गरी भूतपूर्व सैनिक सम्मेलनको ...
०९ चैत २०७९, बिहिबार
धुलिखेल — काभ्रेपलाञ्चोकमा नागरिकभन्दा राहदानी बनाउनेको सङ्ख्या बढी रहेको छ । जिल्ला प्रशासन कार्यालयको पछिल्लो तीन महिनाको तथ्याङ्कअनुसार नागरिकताभन्दा राहदानी लिने सेवाग्राहीको सङ्ख्या बढी देखिएको हो । दिनहँु राहदानी बनाउने सेवाग्राहीको सङ्ख्या धेरै रहेको प्रमुख ...
०९ चैत २०७९, बिहिबार
फाइल तस्वीरकास्की — सत्ता समीकरणको फेरबदलका कारण प्रदेश सरकारका मुख्यमन्त्रीहरुको दिनहराम भएको भएको छ । नयाँ गठबन्धनले प्रदेशका मुख्यमन्त्रीको पद सङ्कटमा हो । नेपाल कम्युनिस्ट पार्टी एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन दुई महिना ...
०९ चैत २०७९, बिहिबार
धनुषा — जनकपुर उपमहानगरपालिकाका एक वडाध्यक्ष र एक वडासचिव ५० हजार रकम घुससहित पक्राउ परेका छन् । जनकपुर उपमहानगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष अर्जुन चौधरी र वडासचिव माधव रायलाई प्रहरीले घुस लिएको रकमसहित रङ्गेहात ...
०९ चैत २०७९, बिहिबार
काठमाडौं — हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव कायम छ । यसका कारण देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार देशका बाँकी ...
०९ चैत २०७९, बिहिबार
भेरीगङ्गा — कर्णाली प्रदेशका ९६ प्रतिशतभन्दा बढी नागरिक प्रदूषण भएको पानी पिउन बाध्य छन् । प्रदेशमा तीन प्रतिशत नागरिकको मात्र शुद्ध खानेपानीमा पहुँच रहेको पाइएको छ । वि.सं २०७८ को राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजाअनुसार कर्णाली ...
०८ चैत २०७९, बुधबार
नयाँदिल्ली — सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भारतबाट नेपालमा टेलिफोन गर्दा लाग्दै आएको महसुल दर घटाउन भारत सरकारसँग आग्रह गर्नुभएको छ । भारत सरकारका सञ्चार राज्यमन्त्री देभुसिन्ह चौहानसँग आज नयाँदिल्लीमा भएको छलफलमा उहाँले सो ...
०८ चैत २०७९, बुधबार
काठमाडौं — शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको परीक्षा गराउने अन्तिम तयारी भइरहेको जनाएको छ । आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले बजेट अभावको कारण परीक्षा सञ्चालनमा समस्या आउने नदेखिएको जानकारी गराउनुभएको हो ...
०८ चैत २०७९, बुधबार
महोत्तरी — बर्दिबासमा जारी बर्दिबास महोत्सवमा रवीन्द्र पण्डित कुम्हालले घुमाएको चक्र हेर्नेको भिड ठूलो छ । चक्र घुमेको हेर्दै रमाइरहेका उनीहरुमध्ये धेरै त घुमेको चक्रको दृश्य मोबाइलमा कैद गर्न व्यस्त छन् । महोत्सव सुरु भएको ...
०८ चैत २०७९, बुधबार
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, फाइल तस्वीर काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आर्थिक समृद्धिबाट जातीय विभेद अन्त्य गर्न सकिने बताउनु भएको छ । राष्ट्रियसभाको बैठकमा सांसदहरुले उठाउनुभएको प्रश्नको जवाफ दिनेक्रममा प्रधानमन्त्रीले यस्तो धारणा व्यक्त गर्नुभएको ...