२७ पुष २०८१, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   संसद्मा पेस हुँदै प्रहरीसम्बन्धी विधेयक ★   खोटाङको फोक्सिङटारमा अस्थायी बेलिब्रिज ★   पाकिस्तानमा कोइला खानी विस्फोट हुँदा चार जनाको मृत्यु ★   अमेरिकामा आँधीका कारण हजारौं उडान रद्द ★   पृथ्वीजयन्तीः राप्रपाको चियापनमा प्रधानमन्त्री ★   कार दुर्घटनामा चालकको मृत्यु, १३ जना घाइते ★   ‘पत्रकारितालाई मर्यादित बनाउँदै सत्यतथ्य सूचना प्रवाह गर्न आवश्यक छ’: वरिष्ठ उपाध्यक्ष श्रेष्ठ ★   आचारसंहिताको पूर्णपालनामा अध्यक्ष झाको जोड ★   राष्ट्रिय प्रशारण लाइनले उज्यालो बन्दै मनाङ ★   आर्थिक विकासका लागि कानुन संशोधनः गृहमन्त्री लेखक ★   पुल मर्मत नहुँदा यात्रा जोखिमपूर्ण ★   दूधरास–छिल्लीकोट दौड प्रतियोगिता ★   आइटीलाई विदेशी मुद्रा आर्जन गर्ने उद्योगका रुपमा विकास गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता ★   समृद्धिका निम्ति सबै नेपाली एकढिक्का हुनुपर्छः पूर्वप्रधानमन्त्री खनाल ★   देशका खोलानालामा आवश्यक वातावरणीय बहाव कम भएकामा जलस्रोतविद्हरुको चिन्ता ★   पृथ्वीजयन्तीका अवसरमा जङ्गी अड्डामा विविध कार्यक्रम ★   पत्रकारिताको विकासले पारदर्शिता सुनिश्चित गर्छः स्वास्थ्यमन्त्री पौडेल ★   प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको निर्वाध प्रयोगमा चौतारीको जोड ★   बजेट पारित नहुँदा मधेस कृषि विश्वविद्यालयको कामकाज प्रभावित ★   राहुघाटको ‘स्विचयार्ड’ निर्माण सुरू

समाज

जातीय मुक्ति आन्दोलनको नेतृत्व गरेका ‘प्रचण्ड’ नेपालको नेल्सन मण्डेला हुन्ः मोदी

फाइल तस्वीर काठमाडौं — सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेपालको नेल्सन मण्डेलाको संज्ञा दिनुभएको छ । देशमा जातीय मुक्ति आन्दोलनको नेतृत्व गरेको भन्दै प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका ...

गरिब, निमुखा र विपन्न नागरिकले परिवर्तनको आभास गर्न सकेका छैनन्ः राष्ट्रपति पौडेल

फाइल तस्वीरकाठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा आएको राजनीतिक परिवर्तनको आभास विपन्न नागरिकले महसुस गर्न नसकेको बताउनुभएको छ । बधाई तथा सफल कार्यकालको शुभकामना दिन आज मङ्गलबार राष्ट्रपति भवन शीतल निवास पुगेका सामाजिक लोकतन्त्र अध्ययन ...

पसल अनुगमन गर्दा अधिकांश पसलमा भेटिएन मूल्यसूची

फाइल तस्वीर तुल्सीपुर– दाङको तुलसीपुर बजारका धेरै पसल अनुगमन गर्दा अधिकांश पसलमा मूल्यसूची नै नराखेको पाइएको छ । पसलमा अनिवार्य मूल्यसूची राख्नुपर्ने प्रावधान भए पनि यसो गरेको नपाइएको तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखा प्रमुख ...

अस्पतालको लापरवाही, भर्ना भएका बिरामी खोलामा

साङ्केतिक तस्वीर खलङ्गा —उपचारका लागि अस्पताल भर्ना भएका एक बिरामी खोलामा मृत अवस्थामा फेला परेका छन् । जुम्लाको खलङ्गास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि भर्ना भएका ति बिरामी मृत फेला परेका हुन् । जिल्लाको ...

प्रधानमन्त्री प्रचण्ड, र उपप्रधानमन्त्री श्रेष्ठसहितको टोली गोरखा जाँदै

काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज गोरखा जाने हुनुभएको छ । पालुङटार नगरपालिकाको बिमिरेमा पन्थहिटी–कटहरे–हर्मी–साहिलटार सडक स्तरोन्नति योजनाको शिलान्यास गर्न प्रधानमन्त्री प्रचण्ड गोरखा जान लाग्नुभएको हो ।प्रधानमन्त्री प्रचण्डसँगै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र उपप्रधानमन्त्री ...

विधान अधिवेशन मूल व्यवस्थापन समितिको बैठक बस्दै

फाइल तस्वीर काठमाडौं — जनता समाजवादी पार्टी, (जसपा) नेपालको विधान अधिवेशन मूल व्यवस्थापन समितिको बैठक आज बस्दै छ । बैठक समितिको बैठक दिउँसो पार्टी केन्द्रीय कार्यालयमा बस्न लागेको हो । आजको बैठकमा विधान अधिवेशनको तयारी, ...

पास्नी भोज खाएर फर्किँदै गर्दा ट्याक्टर दुर्घटना, दुई जनाको मृत्यु, २८ घाइते

धनगढी — कैलाली जिल्लामा ट्याक्टरमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ, भने २८ जना घाइते भएका छन् । गए राति जिल्लाको जोशीपुर गाउँपालिका–७ हजारीबारा भन्ने स्थानमा ट्याक्टर दुर्घटना भएको हो । जिल्लाको बर्दगोरिया गाउँपालिका ...

तनहुँ र बारामा पनि १० वैशाखमै उपनिर्वाचन हुने, चैत २० मा उम्मेदवारी दर्ता (विज्ञप्तिसहित)

काठमाडौं — निर्वाचन आयोगले तनहुँ निर्वाचन क्षेत्र नम्बर १ र बारा निर्वाचन क्षेत्र नम्बर २ मा पनि आउँदो १० वैशाखमै उपनिर्वाचन गर्ने निर्णय गरेको छ। यसअघि आयोगले १० वैशाखमा चितवन निर्वाचन क्षेत्र नम्बर २ मा ...

स्वीकृति नलिने पात्रो र भित्तेपात्रोलाई एक लाखसम्म जरिवाना गरिने

काठमाडौं — नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको स्वीकृति नलिई प्रकाशन गरिने भित्तेपात्रो (क्यालेन्डर) र पात्रो (पञ्चाङ्ग) का सञ्चालकलाई १० हजारदेखि एक लाखसम्म कारबाही गरिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समितिको आन्तरिक ...

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई राहदानी कसूरमा मुद्दा नचलाउने निर्णय

फाइल तस्वीर काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राहदानी कसूरमा मुद्दा नचलाइने भएको छ । महान्यायाधिवक्ताको कार्यालयले रास्वपा सभापति लामिछानेलाई मुद्दा नचलाउने निर्णय गरेको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जीव रेग्मीले जानकारी दिनुभएको हो । ...