२० कार्तिक २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   वीरगञ्जमा छठपर्वलक्षित विशेष सुरक्षा योजना बनाइने ★   नेप्से परिसूचकमा झिनो अङ्कले गिरावट, कारोबार रकम चार अर्ब २० करोडमाथि ★   छिम्केश्वरी मन्दिर परिसरमा पार्क निर्माण ★   प्रमुख सूचना आयुक्तमा आचार्यको सिफारिस ★   गैँडाको आक्रमणबाट एक जनाको मृत्यु ★   छठ पर्व–समाज चिनाउने खुला सङ्ग्रहालय ★   चीनको सिछुआन प्रान्तमा हुने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन मुख्यमन्त्री आचार्य चीन भ्रमणमा जानुहुँदै ★   रहरले सुरु गरेको कालिजपालनले व्यावसायिक रुप लिएपछि ★   त्रिवि पत्रकारिता विभागलाई मुद्रणयन्त्र हस्तान्तरण ★   पञ्चेश्वर परियोजनाको ‘डिपिआर’ शीघ्र पूरा गर्न आग्रह ★   आयुर्वेद चिकित्सालयमा बर्सेनी बिरामीको सङ्ख्या बढ्दो ★   विदेशी पर्यटकको सङ्ख्यामा पुनरुत्थान ★   चिनियाँ प्रधानमन्त्री ली किआङ देशले विकास लक्ष्य हासिल गर्नेमा ’पूर्ण विश्वस्त’ ★   काबेली करिडोर प्रसारण लाइन पुनः निर्माण सम्पन्न ★   चार महिनामा एक हजार तीन सय किलो गाँजा बरामद ★   आत्महत्या न्यूनीकरणको मार्ग ★   टेलिकमको पाइपबाट पानी बगेपछि.. ★   स्कुटर दुर्घटनामा परी एक जनाको मृत्यु ★   इजरायलद्वारा सिरियामा रहेको हिजबुल्लाहको गुप्तचर मुख्यालय लक्षित आक्रमण ★   वर्षौँदेखि काकाकुल छ जुम्लाको रारा गाउँ

समाज

वर्षा नहुँदा समयमा मकैखेती गर्न कठिनाइ, कृषकहरु चिन्तित

उदयपुर — यसपटक अहिले मकैखेती गर्ने बेलामा एकपटक पनि वर्षा हुन सकेको छैन । वर्षा नहुँदा समयमा मकैखेती गर्न कठिनाइ हुन थालेपछि उदयपुर जिल्लाका पहाडी क्षेत्रका मकै उत्पादक कृषक चिन्तित बनेका छन् । माघ महिनाको ...

चुरेमा फस्टाउँदो कालिजपालन व्यवसाय

अत्तरिया — कैलालीको चुरे गाउँपलिका–५ निङ्लाडी सुन्दर क्षेत्र हो । यहाँको हरियाली जङ्गलबीचमा चारैतिर घेराबार गरी माथिबाट नीलो र सेतो तारजालीले ढाकिएका फार्मभित्र चिरबिर–चिरबिर गर्दै धुलोमाटो खेलिरहेका कालिज हेर्दै आकर्षक देखिन्छन् । तराई क्षेत्रबाट चुरे ...

व्यवसाय प्रवर्द्धनबाट आर्थिक प्रगति गर्दै तुलकुमार

काठमाडौं — प्राकृतिक सौन्दर्यले सजिएको स्थानमा खहरेबाट बग्दै गरेको मनमोहक झरना । डाँडाको बीचबाट कलकलाउँदै झरेको पानी सङ्कलित पोखरी । पोखरीमा पौडिएका माछाहरू हेर्दा जो–कोहीलाई पनि आकर्षित पार्ने दृश्य हो सिन्धुपाल्चोकस्थित हाबुङ्ग–२ मा स्थापना गरिएको ...

पाथीभरा पदमार्ग : ‘डस्टबिन’ रित्तो, आसपासमा फोहोरको थुप्रो

ताप्लेजुङ — पाथीभरा मन्दिर जाने पदमार्गको फोहोर व्यवस्थापनका लागि बुधबार ‘हाम्रो अभियान नेपाल’ सहितका छ संस्थाले पदमार्गका विभिन्न क्षेत्रमा डस्टबिन राखेका छन् । यसअघि पाथीभरा क्षेत्र विकास समिति, नेपाल टेलिकमलगायत संस्थाले पदमार्गमा दर्जनौँ थान डस्टबिन ...

दोर्दी गाउँपालिका जोड्ने सडक ६० प्रतिशत निर्माण

फाइल तस्वीरलमजुङ — जिल्लाको दोर्दी गाउँपालिकाको केन्द्र जोड्ने सडक ६० प्रतिशत निर्माण सम्पन्न भएको छ । गण्डकी प्रदेश सरकारको लगानीमा दोर्दी गाउँपालिकाको केन्द्र जोड्ने उदिपुर–रिठ्ठेबगर–नौथर सेरा सडक कालोपत्रको कामले तीव्रता पाएको हो । ग्याबेल, ग्याबिन ...

गर्भवती हत्याका अभियुक्तलाई तीन वर्षको कैद सजाय

फाइल तस्वीरसप्तरी — गर्भवतीको हत्या गरेको आरोप लागेका नन्दी मण्डललाई तीन वर्षको कैद सजाय सुनाइएको छ । सप्तरी जिल्ला अदालतका न्यायाधीश हरिश्चन्द्र इङ्नामको इजलासले सुनुवाई गर्दै मण्डललाई तीन वर्ष कैद सजायको फैसला गरेको अदालतका सूचना ...

दुर्गमका बालबालिकामा कुपोषणको समस्या

फाइल तस्वीरओखलढुङ्गा — यहाँका दुर्गम क्षेत्रका बालकालिकामा कडा कुपोषणको समस्या देखिएको छ । जिल्ला अस्पताल रुम्जाटारमा आएका बिरामी बालबालिकामध्ये दुर्गम क्षेत्रका अधिकांश बालबालिकामा कडा कुपोषणको समस्या देखिएको हो । पछिल्लो समय जिल्ला अस्पतालसहित यहाँका सबैजसो ...

बाँकेमा होली पर्व लक्षित सुरक्षा योजना

फाइल तस्वीरनेपालगञ्ज — प्रहरीले नजिकिँदै गरेको होली पर्वलाई लक्षित गरेर बाँकेमा सुरक्षा व्यवस्था कडा पारेको छ । पर्वमा कुनै आपराधिक घटना हुन नदिन ‘हाइवे चेकिङ’, एम्बुस चेकिङ, डग स्निफिङ, सरप्राइज चेकिङ, मोबाइल गस्ती, पैदल गस्ती, ...

धराप बन्दै जाजरकोटका सडक

फाइल तस्वीरजाजरकोट — पश्चिम जाजरकोटमा जताततै सडक निर्माण गरिए पनि यातायातका साधन गुड्न भने मुस्किल हुँदै आएको छ । हिउँदयाममा समेत यहाँका सडकमा यातायातका साधन सञ्चालन गर्न विद्युतीय धरापझैँ हुँदै आएका छन् । भेरी करिडोरसँग ...

वीरगञ्ज नाकामा मानव बेचबिखनविरुद्धको घटनामा वृद्धि

साङ्केतिक तस्वीरवीरगञ्ज — देशकै प्रमुख नाकाको रुपमा चिनिने वीरगञ्ज नाका मानव बेचबिखनका लागि पनि मुख्य ‘ट्रान्जिट प्वाइन्ट’ बनेको छ । बालबालिका, किशोर–किशोरी तथा महिला वा पुरुष रोजगारीको प्रलोभनमा परेर बेचिने क्रम यो नाकामा बढ्द थालेको ...