१८ फागुन २०७९, बिहिबार
साङ्केतिक तस्वीर नेपालगञ्ज — बाँकेको बैजनाथ गाउँपालिका–१ माथिल्लो करेलीबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ २ सय ५ मिलिग्राम र नगद ९७ हजार ९ सय ७२ रुपैयाँसहित सोही गाउँपालिका–१ चिसापानी बस्ने २२ वर्षीय ...
१८ फागुन २०७९, बिहिबार
काठमाडौं — सरोकारवालाहरुले समानुपातिक समावेशी प्रतिनिधित्वमा महिलाको सहभागिता बढाउन राजनीतिक दलभित्र शुद्धीकरणको आवश्यकता रहेको औँल्याएका छन् । ...
१८ फागुन २०७९, बिहिबार
झापा — प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरले नेपालमा महिला सहभागिता प्रशंसनीय रहेको बताउनुभएको छ । ...
१८ फागुन २०७९, बिहिबार
फाइल तस्वीरजाजरकोट — शिवालय गाउँपालिका–२ नेपामा उत्पादन गरिएका कृषिजन्य वस्तु उत्पादन गरी बाहिर जिल्ला पठाउनका लागि सडकको पहुँच विस्तार गर्न लागिएको छ । पालिकाको प्रशासकीय केन्द्र सीमाबाट तरकारी उत्पादन भइरहेको नेपासम्म सडक जोड्नका लागि काम ...
१८ फागुन २०७९, बिहिबार
फाइल तस्वीरकञ्चनपुर — कञ्चनपुरमा यस वर्ष कात्तिक महिनामै हुस्सु लाग्यो । आँपमा पुस महिनामै फुल फुल्यो । आँपको फूलमा अघिल्ला वर्षका तुलनामा रोगकिराको समस्या अत्यधिक देखियो । यी सबै कार्य जलावायुमा परिवर्तनका कारण भएका जनाइएको ...
१८ फागुन २०७९, बिहिबार
फाइल तस्वीरतनहुँ — म्याग्दे गाउँपालिका–१ गुणादीस्थित बाराही सामुदायिक वन उपभोक्ता संस्थाले जग्गा बन्धकीमा लिएर गरिब परिवारलाई सामूहिक खेती गर्न दिएको छ । संस्थाले उक्त वडामा रहेका तीन सय आठ घरधुरीमध्ये सम्पन्नता स्तरीकरणका आधारमा गरिब तथा ...
१८ फागुन २०७९, बिहिबार
प्रतिकात्मक तस्वीरदमक — झापाको कान्काई नगरपालिका – ३ स्थित राजमार्गमा कारको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । बुधबार साँझ बा. १८च २२४७ नम्बरको कारले बाटो काट्दै गरेको अवस्थामा ठक्कर दिएको हो । कारको ठक्करबाट ...
१८ फागुन २०७९, बिहिबार
प्रतिकात्मक तस्वीर बैतडी — बैतडीमा ड्युटीमा खटिएका एक जना प्रहरीको मृत्यु भएको छ । अस्थायी प्रहरी पोष्ट सलेना कार्यरत प्रहरी सहायक हवल्दार नवीन चौधरीको ड्युटीमा खटिएका बेला मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय बैतडीका ...
१८ फागुन २०७९, बिहिबार
फाइल तस्वीरकाठमाडौं — गोकर्णेश्वर नगरपालिकाले अपाङ्गता भएका व्यक्तिका लागि निःशुल्क योग शिविर सुरु गरेको छ । नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्र नारायणटार जोरपाटीमा नगरस्तरीय योग शिविर सुरु गरिएको हो । पतञ्जलि योग समिति नेपालको ...
१८ फागुन २०७९, बिहिबार
काठमाडौं — आइसिसी यु–१९ विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत युएईविरुद्धको आफ्नो अन्तिम खेलमा नेपालले टस जितेको छ । युएईको अजमानको इडन ग्रार्डेन ओभल त्रिकेट मैदानमा टस जितेर कप्तान देव खनालले पहिले ब्याटिङ गर्ने निर्णय गरेका छन् ...