१७ फागुन २०७९, बुधबार
फाइल तस्वीरमङ्गलबारे — इलाम कारागारभित्र जिल्ला प्रशासन कार्यालय इलामले छानबिन सुरु गरेको छ । मदिरा सेवनसहित जुवातास खेलेको भिडियो सार्वजनिक भएपछि समिति नै गठन गरेर जिल्ला प्रशासन कार्यालयले छानबिन सुरु गरेको हो । सञ्चारमाध्यममा कैदीहरुले ...
१७ फागुन २०७९, बुधबार
फाइल तस्वीरकाठमाडौं — जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर प्रि–मनसुन सुरु भएको छ । हिउँदयाम सकिएसँगै प्रि–मनसुन सुरु भएको हो । मौसमविद् मञ्जु बासीका अनुसार हिउँदयाम सकिएर मार्च १ अर्थात् आजदेखि सुरु भएको प्रि–मनसुन ...
१७ फागुन २०७९, बुधबार
साङ्केतिक तस्वीर काठमाडौं – साताको चौथो दिन आज बुधबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ५ सय रुपैयाँले बढेर १ ...
१७ फागुन २०७९, बुधबार
फाइल तस्वीरपर्सा — वीरगञ्ज महानगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका घर टहरा हटाउन थालेको छ । महानगरपालिकालले वीरगञ्ज – १० आदर्शनगरस्थित बाल उद्यानको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचनालाई मङ्गलबार साँझादेखि भत्काउन सुरु गरेको ...
१७ फागुन २०७९, बुधबार
फाइल तस्वीरचितवन — चितवनस्थित भरतपुर महानगरपालिकाले जग्गाको वर्गीकरण गरेको छ । महानगरले औद्योगिक, व्यावसायिक, आवासीय, कृषि क्षेत्रगरी जग्गालाई विभिन्न १० क्षेत्रमा वर्गीकरण गरेको हो । महानगर प्रमुख रेनु दाहालका अनुसार सार्वजनिक उपयोगको क्षेत्र, नदी, खोला, ...
१७ फागुन २०७९, बुधबार
फाइल तस्वीरविराटनगर — प्रदेश एकको प्रदेशसभा बैठक आज बस्दैछ । प्रदेशसभाको बैठकमा प्रदेशको नामाकरण गर्ने विषयमा छलफल हुने भएको छ । अघिल्लो कार्यकालमा पटक पटक प्रयास गर्दापनि प्रदेशको नामाकरण हुन सकेन । प्रदेशसभाको पहिलो अधिवेशनले ...
१७ फागुन २०७९, बुधबार
फाइल तस्वीरदाङ — लुम्बिनी प्रदेशसभाको बैठक आज बस्नेभएको छ । प्रदेशसभाको छैठौं बैठक आज दिउँसो १ बजे बस्ने भएको हो । झण्डै एक महिनापछि बस्न लागेको प्रदेशसभाको बैठकसँगै साना दलहरुले सरकारलाई दिएको समर्थन पनि फिर्ता ...
१७ फागुन २०७९, बुधबार
जाजरकोट — जाजरकोटको कुशे गाउँपालिका–५ का रवीन्द्र गन्धर्भ सरुगाडको किनारमा छाप्रो निर्माण गरेर बस्न थालेको तीन महिना भयो । उहाँले घरपरिवार, छोेराछोरीको खर्च टार्नका लागि सरुखोलाको किनारमा छाप्रो बनाएर बस्नुपरेको हो । राजगारीको कुनै माध्यम ...
१७ फागुन २०७९, बुधबार
रामपुर — कुनै समय घरका आँगन र डिलमा सौखका रूपमा कफी लगाइन्थ्यो । उत्पादन लिन नभई घर वरपरको वातावरण सुन्दर र हरियाली बनाउन गाउँघरमा सबैका घरमा दुई–चार बोट कफीका भेटिन्थे । कफीका बोटमा फलेका दानाको ...
१७ फागुन २०७९, बुधबार
काठमाडौं — हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ । आज देशका केही स्थानमा वर्षा र हिमपात हुने सम्भावना देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पहाडी भेगका एक दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का ...