२९ पुष २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   माइती नेपाललाई एक करोड सहयोग गर्ने प्रधानमन्त्री ओलीको घोषणा ★   बङ्गलादेशद्वारा पदच्यूत नेत्रीको परिवारविरुद्ध भ्रष्टाचारको मुद्दा दायर ★   काउन्टडाउनको अन्तिम मिनेटमा जेफ बेजोसको विशाल नयाँ रकेटको पहिलो प्रक्षेपण रद्द ★   जापानमा ६ दशमलव ८ म्याग्निच्युडको भूकम्पपछि सुनामीको चेतावनी ★   प्रहरी महानिरीक्षकद्वारा दर्ज्यानी चिह्न प्रदान ★   चीन केन्द्रबिन्दु भएर गयो भूकम्प, नेपालमा पनि धक्का ★   ‘सेवा प्रवाहमा सुधारको महसुस गराउन सरकार प्रयत्नशील’ ★   दुग्ध उत्पादक किसानलाई शीघ्र भुक्तानी दिइने ★   सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक अन्तिम चरणमा छ’: सञ्चारमन्त्री गुरुङ ★   ‘अस्पतालको पहिचान सेवाको गुणस्तरका आधारमा हुनुपर्छ’: स्वास्थ्यमन्त्री पौडेल ★   मन्त्रिपरिषद् निर्णय सार्वजनिकः राष्ट्रपतिसमक्ष पाँच अध्यादेश सिफारिस ★   थुनछेक बहस नसकिएपछि रास्वपा सभापति लामिछाने जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा नै रहने ★   यु–१९ महिला विश्वकपः अभ्यास खेलमा नेपाल पराजित ★   राष्ट्रपति पौडेलद्वारा निर्माणाधीन संसद् भवन अवलोकन ★   तरकारीखेतीबाट वार्षिक छ लाखभन्दा बढी आम्दानी ★   नागरिक लगानी कोषको १३ प्रतिशत लाभांश पारित ★   संसद् बैठक शीघ्र आह्वान गर्न नागरिक समाजको आग्रह ★   सोलुखुम्बूमा हिमपात, सडक अवरुद्ध ★   नेप्से परिसूचक १५ अङ्कले घट्यो, कारोबार रकम छ अर्ब ६५ करोड ★   त्रिवेणीधाममा माधवनारायण मेला सुरु

समाज

कर्मचारी अभावले सेवाग्राही मारमा

बाजुरा — डिभिजन वन कार्यालयमा कर्मचारी अभावका कारण दैनिक कामकाजमा सकस हुने गरेको छ । सरकारले दरबन्दीअनुसार कर्मचारी नपठाउँदा सेवाग्राही मारमा परेका छन् । सुदूरपश्चिम प्रदेश सरकार मातहतमा रहेको डिभिजन वन कार्यालयमा मागअनुसार कर्मचारी नहुँदा ...

जिप दुर्घटनापछि फरार रहेका चालक पक्राउ

बैतडी — बैतडीमा भएको जिप दुर्घटनाका चालकलाई प्रहरीले पक्राउ गरेको छ । मङ्गलबार राति खोडपे–बझाङ जोड्ने जयपृथ्वी राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ झौलेक मोडमा से१ज ७६४ नं को जिप दुर्घटना हुँदा छ जनाको घटनास्थलमै मृत्यु भएको ...

डढेलो फैलिन थालेपछि बस्ती नै जोखिममा

गाईघाट — उदयपुरको सदरमुकाम गाईघाट आसपासकासका जङ्गल क्षेत्रमा शनिबारदेखि डढेलो फैलिन थालेपछि यहाँका बस्ती जोखिममा परेका छन् । त्रियुगा नगरपालिकाको साउने, खाँबु असारी र भुसुने सामुदायिक वन क्षेत्रमा लागेको डढेलो तीव्ररूपमा फैलिँदै गएको छ । ...

वडाध्यक्ष खड्काद्वारा वडाभित्रका विद्यालयमा अध्ययनरत सबै विद्यार्थीको बीमा

त्रिशूली — नुवाकोटको विदुर नगरपालिका–१२ का वडाध्यक्ष उपिन्द्र खड्काले वडाभित्रका विद्यालयमा अध्ययनरत सबै विद्यार्थीको आफ्नै खर्चमा ‘आकस्मिक दुर्घटना बिमा’ गर्नुभएको छ । उहाँले आफ्नै खर्चमा एक हजार दुई सय २० विद्यार्थीको बिमा गराउनुभएको हो । ...

सत्ताइस हजार अमेरिकी डलरसहित तीन विदेशी नागरिक विमानस्थलबाट पक्राउ

प्रतिकात्मक तस्वीर काठमाडौं — अवैध रूपमा लुकाइछिपाई बाह्य मुलुकतर्फ लैजान लागेको २७ हजार १ सय २९ अमेरिकी डलरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुईजना बङ्गलादेशी नागरिक ३७ वर्षीय एमडी मोफिजुल इस्लाम ...

घरभाडा घटाउन व्यावसायीक सङ्घसंस्थाको अपिल

काठमाडौं — कोभिड–१९ पछिको घट्दो व्यापार, बैंकको चर्को ब्याजदर, महँगो घरभाडालगायत कारण व्यापार व्यवसायमा देखिएको मन्दीले व्यवसायी विस्थापित हुने अवस्था आएको रुपन्देहीका उद्योगी व्यावसायिक सङ्घसंस्थाले ठहर गरेका छन् । व्यावसायीक सङ्घसंस्थाको बुधबार बुटवलमा बसेको संयुक्त ...

निकुञ्जमा दुई गैँडा मृतावस्थामा फेला

फाइल तस्वीरनवलपुर — चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा दुईवटा गैँडा मृतावस्थामा भेटिएका छन् । निकुञ्जको अमलटारी सेक्टरअन्तर्गत मर्दी घोलस्थित नारायणी नदीको भङ्गालोमा एउटा र निकुञ्जको बगई माडी सेक्टरअन्तर्गत रिउ खोलाको दक्षिण किनारको काँस घारीमा अर्को ...

उपत्यकामा कम हुँदैछ खानेपानी चुहावटको समस्या

फाइल तस्वीरकाठमाडौं — मेलम्ची खानेपानी आयोजनाका लागि बिच्छ्याइएको नयाँ पाइप परीक्षणको क्रममा पुरानो पाइपबाट पानी वितरणमा भइरहेको चुहावटमा केही कमी आएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले पानी चुहावट भएका अधिकांश ठाउँमा मर्मत गरिरहेकाले पानी ...

बढुवा समितिद्वारा रिक्त डीआईजी पदमा १३ जनाको नाम सिफारिस

गृहमन्त्रालय फाइल तस्वीरकाठमाडौं — गृह मन्त्रालयको बढुवा समितिले नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी नायव महानिरीक्षक (डीआईजी) पदमा बढुवाका लागि १३ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)को नाम सिफारिस गरेको छ । गृह मन्त्रालयको बढुवा समितिको सचिवालयका ...

सर्वोच्चद्वारा सरकारको नाममा कारण देखाउ आदेश जारी

सर्वोच्च अदालत, फाइल तस्वीरकाठमाडौं – विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्था गर्नु भन्ने अदालतको परमादेशको कार्यान्वयन नगरेको भन्दै सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश कुमार चुडालको एकल इजलासले विदेशमा रहेका नेपालीलाई मताधिकारको ...