०१ बैशाख २०८०, शुक्रबार
फाइल तस्वीरकाठमाडौं — वैदेशिक रोजगारीमा रहेका श्रमिकको मानवअधिकार संरक्षणका सम्बन्धमा राष्ट्रिय मानवअधिकार आयोगले नेपाल सरकारलाई सिफारिस गरेको छ । आयोगले विगत तीन वर्षको अवधिका सूचना, तथ्याङ्क एवं अध्ययन, अनुसन्धानका आधारमा ‘आप्रवासी नेपाली श्रमिकहरूको मानवअधिकार अवस्था ...
०१ बैशाख २०८०, शुक्रबार
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, फाइल तस्वीरकाठमाडौं — पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नयाँ वर्ष २०८० आशा, अपेक्षा र उमङ्गको उत्सव बनोस् भनी शुभकामना दिनुभएको छ । नयाँ वर्ष २०८० को अवसरमा शुभकामना सन्देश ...
३० चैत २०७९, बिहिबार
वरिष्ठ कवि एवं संस्कृतिविद् बैरागी काइँला, फाइल तस्वीरकाठमाडौं — नेपाली लेखक सङ्घद्वारा प्रदान गर्न लागिएको रु एक लाख राशिको राष्ट्रिय लेखक पुरस्कार वरिष्ठ कवि एवं संस्कृतिविद् बैरागी काइँलालाई प्रदान गरिने भएको छ । सङ्घको आज ...
३० चैत २०७९, बिहिबार
सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री रेखा शर्मा, फाइल तस्वीरकाठमाडौं — सरकारले आगामी वैशाख १९ देखि २२ गतेसम्म कोरियामा आयोजना हुने एसियाली विकास बैंकको ५६ औँ बैठकमा भाग लिन अर्थमन्त्री नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय गरेको छ ...
३० चैत २०७९, बिहिबार
काङ्ग्रेसका महामन्त्री गगनकुमार थापा, फाइल तस्वीरकाठमाडौं – नेपाली काङ्ग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तहसम्मै पार्टी रुपान्तरणको बहस चलाउनुपर्ने बताउनुभएको छ । सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले आज यहाँ आयोजना गरेको ‘नेपाली काङ्ग्रेस रुपान्तरणको एजेण्डा ः के ...
३० चैत २०७९, बिहिबार
प्रधानमन्त्री प्रचण्ड, फाइल तस्वीरकाठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ठूला पूर्वाधार परियोजनामा लगानी केन्द्रित गर्न आग्रह गर्नुभएको छ । लगानी बोर्ड नेपालको बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो आग्रह गर्नुभएको हो । बैठकमा ...
३० चैत २०७९, बिहिबार
फाइल तस्वीरकाठमाडौं — उद्योग व्यवसायीहरुको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा चन्द्रप्रसाद ढकाल चयन हुनुभएको छ । महासङ्घको विधान अनुसार वरिष्ठ उपाध्यक्ष सर्वसम्मत रुपमा अध्यक्ष चयन हुने व्यवस्था भएअनुरुप ढकाल आगामी कार्यकालको लागि अध्यक्षमा ...
३० चैत २०७९, बिहिबार
फाइल तस्वीरकाठमाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्ष पदमा कुनै पनि उम्मेदवारले आवश्यक मत प्राप्त गर्न नसकेपछि बिहीबार २ बजेदेखि पुनः निर्वाचन हुने भएको छ । यसअघि बुधबार सम्पन्न निर्वाचनमा कुनै पनि उम्मेदवारले ५० ...
३० चैत २०७९, बिहिबार
फाइल तस्वीरकाठमाडौं — नेपाली काङ्ग्रेसको संस्थापनइतर पक्षीय नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापा समूहले तीन मन्त्री र एक राज्यमन्त्री पाउने भएका छन् । आज बिहीबार बिहान बसेको इतर समुहको बैठकमा नेता कोइराला र ...
३० चैत २०७९, बिहिबार
रास्वपाका सभापति रवि लामिछाने, फाइल तस्वीरतनहुँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले देशका समस्या समाधानका लागि सबै राजनीतिक दल एकजुट हुनुपर्ने बताउनुभएको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीमा आज आयोजित चुनावी कोणसभालाई सम्बोधन ...