२९ चैत २०७९, बुधबार
फाइल तस्वीरकाठमाडौं – नेपाली काङग्रेसको तर्फबाट सरकारजाने मन्त्रीहरुको नामको टुङ्गो लागेको छ । काङ्ग्रेसले पाएको आठ मन्त्रालयमध्ये बाँकी रहेका मन्त्री बन्नेहरुको टुङ्ग्याएको हो । पुष १० गते नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा ...
२९ चैत २०७९, बुधबार
साङ्केतिक तस्वीरकाठमाडौं – नेपालको पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमण एक जनाको मृत्यु भएको छ । यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान ...
२९ चैत २०७९, बुधबार
फाइल तस्वीरघोराही — केही वर्षअघि घोराही उपमहानगरपालिका–५ निवासी सावित्रा डाँगी ढिकीमा धानदेखि गहुँ, जौ, बेसार कुट्नेदेखि जाँतोमा चामल, मकैलगायतको पीठो पिस्ने काम गर्नुहुन्थ्यो । ढिकीमा धान कुटेर बनाएको चामल तथा जाँतोमा पिसेको पीठोबाट बनाएको खाने ...
२९ चैत २०७९, बुधबार
तस्वीर राससबलेवा – आठ महिना पहिले गाउँमाथिबाट आएको पहिरोले चर्किएका घरमा लिपपोतसमेत गरिएको छैन । पहिराको त्रासले पीडित परिवारमा चर्केका घरमा बस्ने मनस्थिति नै छैन । छाडेर जाउँ अन्यत्र कतै ठाउँ छैन । घर वरपरको ...
२९ चैत २०७९, बुधबार
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, फाइल तस्वीरपर्सा– मालपोत कार्यालय पर्साका तत्कालीन चार जना कर्मचारीहरुविरुद्ध राजस्व हिनामिनाको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको छ । उनीहरुविरुद्ध राजस्व हिनामिनाको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो । ...
२९ चैत २०७९, बुधबार
फाइल तस्वीरतनहुँ – सत्तारुढ दल नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले जनताको सुख, दुःखमा सँगै हुने उम्मेदवार जनताले निर्वाचित गर्नुपर्ने बताउनुभएको छ । काङ्ग्रेस बन्दीपुर गाउँ कार्यसमितिले बन्दीपुर गाउँपालिका–४ मा आज आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै ...
२९ चैत २०७९, बुधबार
बाँके — बाँके जिल्लामा ट्राफिक प्रहरीमा ६८ जना प्रहरी छन् । जिल्लामा पक्की र कच्ची गरी छ सय १० किलोमिटर सडक छ । एउटा ट्राफिकलाई नौ किलोमिटरसम्मको क्षेत्र हेर्नुपर्ने अवस्था छ । सवारीसाधनको चाप दैनिक ...
२९ चैत २०७९, बुधबार
साङ्केतिक तस्वीरसिन्धुली – गए राति बिपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–३ गढीगेट नजिक कार दुर्घटना हँुदा चार भारतीय नागरिकको मृत्यु भएको छ । सो दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ...
२९ चैत २०७९, बुधबार
साङ्केतिक तस्वीरबैतडी — जयपृथ्वी राजमार्गको खोडपे–बझाङ सडकखण्डअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ झौलेक मोडमा जिप दुर्घटना हुँदा छ जनाको घटनास्थलमै मृत्यु भएको छ । झुलाघाटबाट बझाङको बाग्थलातर्फ जाँदै गरेको से १ ज ७६४ नम्बरको जिप मङ्गलबार राति ...
२८ चैत २०७९, मङ्गलबार
काठमाडौं — नेपाली संस्कृति, दर्शन र साहित्यमा योगदान पु¥याएवापत यस वर्षको ‘दण्डपाणि–नन्दकुमारी अज्र्याल राष्ट्रिय पुरस्कार’ प्राज्ञ विष्णु प्रभातलाई प्रदान गरिएको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सोमबार उहाँलाई दोसल्ला ओढाइ नगदसहित सम्मान गर्नुभएको हो ...