१३ चैत २०७९, सोमबार
साङ्केतिक तस्वीरकाठमाडौं — नेपालमा पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण ह्वात्तै बढेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयाका अनुसार आज एक हजार दुई सय ६६ जनामा गरिएको परीक्षणमा ६९ जनामा सङ्क्रमण देखिएको हो । यसअघि चैत ...
१३ चैत २०७९, सोमबार
फाइल तस्वीरकाठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले वैशाख १० गते हुने उपनिर्वाचनको तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने निर्णय गरेको छ । राप्रपा पदाधिकारीको आज सोमबार बसेको बैठकले उपनिर्वाचन हुने तीनवटै क्षेत्रमा आफ्नो उम्मेदवार उठाउने ...
१३ चैत २०७९, सोमबार
सभामुख देवराज घिमिरे, फाइल तस्वीरकाठमाडौं — प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपाललाई आँखा उपचारको गन्तव्य बनाउन सकिने बताउनुभएको छ । नेपाल नेत्रज्योति सङ्घको ४५औं स्थापना दिवसका अवसरमा सभामुख घिमिरेले केन्द्र, प्रदेश र स्थानीय तहसँगको सहकार्यमा नेपाललाई ...
१३ चैत २०७९, सोमबार
नेपाल वायुसेवा निगम, फाइल तस्वीरकाठमाडौं — नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमलाई स्पष्टीकरण सोधेको छ । निगमले मलेसियाको क्वालालम्पुरमा नियमित उडानको सम्भावना हुँदाहुँदै चार्टर्ड उडानको अनुमति माग गरेपछि प्राधिकरणले स्पष्टीकरण सोधेको हो । प्राधिकरणका ...
१३ चैत २०७९, सोमबार
नागरिक उड्डयनमन्त्री सुदन किराँती, फाइल तस्वीरकाठमाडौ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले देश बनाउन सजिलो नभएको खुलासा गर्नुभएको छ । मन्त्री किराँतीले ६२ औं रङ्गमञ्च दिवसको अवसरमा राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै यस्तो ...
१३ चैत २०७९, सोमबार
डा. प्रकाशशरण महत, फाइल तस्वीरकाठमाडौं — नेपाली काङ्ग्रेसले उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा पठाउन लागेकामध्ये पार्टी प्रवक्ता डा. प्रकाशशरण महतलाई अर्थ मन्त्रालयको जिम्मोवारी दिनेगरी पठाउने भएको छ । काङ्ग्रेस सभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिनुहुने डा.महतलाई ...
१३ चैत २०७९, सोमबार
फाइल तस्वीरविराटनगर — कोशी प्रदेश सरकारले पदमबहादुर लिम्बू लाजेहाङको परिवारलाई तीन लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले तत्कालका लागि तीन लाख रुपैयाँ राहत दिने निर्णय ...
१३ चैत २०७९, सोमबार
क्रिकेटर सन्दीप लामिछाने, फाइल तस्वीर काठमाडौं — बालिका बलात्कारको मुद्दा खेपिरहेका नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेविरुद्धको मुद्दाको अन्तिम बहस आजका लागि स्थगित भएको छ । बलात्कार आरोपको फैसलाका लागि थुनछेक आदेश गर्नुभएका ...
१३ चैत २०७९, सोमबार
फाइल तस्वीरकाठमाडौं — मानव अधिकार तथा शान्ति समाजले सङ्क्रमणकालीन न्यायका विषयमा देशव्यापीरुपमा अन्तरक्रिया आयोजना गर्ने भएको छ । अहिंसाप्रति प्रतिवद्ध एवं अहिंसात्मक संस्कृति प्रवद्र्धनका लागि क्रियाशील मानव अधिकारवादी संस्था शान्ति समाजले यही चैत १७ गतेदेखि ...
१३ चैत २०७९, सोमबार
फाइल तस्वीरम्याग्दी — म्याग्दीको धवलागिरि गाउँपालिकामा भएको छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । धवलागिरि गाउँपालिका–६ मराङको नामरुकमा भिरबाट लडेर र वडा नं ७ को धारापानीमा ढुङ्गाले लागेर एक/एक जना पुरुषको मृत्यु भएको जिल्ला ...