२८ चैत २०७९, मङ्गलबार
भक्तपुर — प्रसिद्ध बिस्केट जात्रा तथा नयाँ वर्ष २०८० को अवसरमा सल्लाघारीमा सञ्चालन भइरहेको ‘सातौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सवमा सोमबारसम्म रु दुई करोड ५० लाख बराबरको कारोबार भएको छ । औद्योगिक शान्ति ...
२८ चैत २०७९, मङ्गलबार
बागलुङ — युवाशक्ति विदेश पलायन हुन थालेपछि ग्रामीण क्षेत्रमा खेतीयोग्य जमिन वनमाराले ढाकिएका छन् । गाउँ सुनसान छन् । गाउँमा बस्ने पनि रोजगार र सेवा–सुविधा खोज्दै बजार झरिरहेका छन् । गाउँघरमा कुनै अवसर नदेखेर विदेश ...
२८ चैत २०७९, मङ्गलबार
काठमाडौं — नेपाल टेलिकमले ‘फोरजी’ सेवा आगामी वर्षको सुरुमै शत प्रतिशत पु¥याउने तयारी गरेको छ । प्रवक्ता शोभन अधिकारीका अनुसार उक्त सेवा अब १४ स्थानीय तहमा पु¥याउन बाँकी रहेको छ । ‘सतहत्तर जिल्लाका सात सय ...
२८ चैत २०७९, मङ्गलबार
अमेरिकाको एक बैंकमा कार्यरत कर्मचारीले गोली चलाउँदा चार जनाको मृत्युभएको छ । केन्टुकी राज्यको लुइसभिलस्थित बैंकमा कार्यरत एक जना कर्मचारीले गोली चलाउँदा चार जनाको मृत्यु भएको हो । ती कर्मचारीले चलाएको गोली लागि अन्य नौ ...
२८ चैत २०७९, मङ्गलबार
काठमाडौं — तातोपानी नाका एक साताका लागि बन्द हुने भएको छ । पुर्ण रुपमा सञ्चालनको तयारीका लागि भन्दै उत्तरतर्फको दोस्रो ठूलो भन्सारका रूपमा चिनिने तातोपानी नाका एक साताका लागि बन्द हुने भएको हो । नेपालस्थित ...
२८ चैत २०७९, मङ्गलबार
फाइल तस्वीरकाठमाडौं — देशको मौसममा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज मङ्गलबार दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम ...
२७ चैत २०७९, सोमबार
फाइल तस्वीरकाठमाडौं — प्रतिनिधिसभाका सांसदहरुले गठबन्धन सरकारको भूमिका र स्वयं सदनको भूमिकाबारे प्रश्न उठाउनुभएको छ । आज बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा विभिन्न दलका सांसदहरुले गठबन्धनका नेताहरु भ्रष्टचार विवादमा मुछिएको भन्दै जवाफदेहिता र पादर्शिताको माग ...
२७ चैत २०७९, सोमबार
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, फाइल तस्वीर काठमाडौं — सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी सञ्चारमाध्यमलाई बदलिँदो परिस्थितिअनुसार अगाडि बढाइनुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा पेस भएको ‘सार्वजनिक प्रसारण सेवा विधेयक, २०७८ ...
२७ चैत २०७९, सोमबार
वार्ता पछि मिटरब्याज पीडितका प्रतिनिधिहरुकाठमाडौं — आन्दोलनरत मिटरब्याजका पीडित र सरकारबीच आज वार्ताभएको छ । आन्दोलनरत मिटरब्याज पीडितका प्रतिनिधि र सरकारका प्रतिनिधिबीच आज सोमबार सिंहदरबारस्थित गृहमन्त्रालयमा वार्ताभएको हो । गृह मन्त्रालयका सहसचिव प्रदीपकुमार कोइराला संयोजकत्वको ...
२७ चैत २०७९, सोमबार
राष्ट्रियसभा बैठक, फाइल तस्वीरकाठमाडौं — राष्ट्रियसभामा शान्ति प्रक्रिया, सामुदायिक वन, मल, आर्थिक सङ्कट, न्यूनतम साझा कार्यक्रम, लैङ्गिक मुद्दा, निर्वाचन क्षेत्र र मतदाताबीचको तादम्यताको विषयले छलफलका लागि प्रवेश पाएको छ । आज बसेको राष्ट्रियसभाको बैठकमा यी ...