१५ चैत २०७९, बुधबार
राष्ट्रपति रामचन्द्र पौडेल, फाइल तस्वीर काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न मुलुकहरुका अवैतनिक महावाणिज्य र वाणिज्यदूतहरुसँग राष्ट्रिय हितलाई ध्यानमा राखेर काम गर्न आग्रह गर्नुभएको छ । ...
१५ चैत २०७९, बुधबार
रिपोर्टर्स क्लबमा पार्टी प्रवेश कार्यक्रममा कुसवाहा तस्वीर काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का नेता शिवचन्द्रप्रसाद कुसवाह मातृपार्टी परित्याग गर्दै जनमत पार्टीमा प्रवेश गर्नुभएको छ । काठमाडौंको रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै नेता कुसवाहले आफुले ...
१५ चैत २०७९, बुधबार
सेतो मच्छिन्द्रनाथको रथयात्रा, फाइल तस्वीर काठमाडौं — सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु हुँदैछ । हरेक वर्ष चैत शुक्ल अष्टमीको दिनदेखि सेतो मच्छिन्द्रनाथको रथजात्रा सुरु हुनेभएकोले आज बुधबारबाट रथयात्रा सुरु हुनलागेको हो । आज अपराह्न ४ बजे ...
१५ चैत २०७९, बुधबार
साङ्केतिक तस्वीरहेटौंडा — मकवानपुरमा मोटरसाइकलले ठक्कर दिंदा एक पैदलयात्रीको मृत्यु भएको छ । बागमती गाउँपालिका–८ साततले राजबास पुलमा आज बिहान मोटरसाइकलको ठक्करदिंदा बागमती–८ खजुरीदमारका ५० वर्षीय दिलबहादुर स्याङ्तानको मृत्यु भएको हो । फापरबारीबाट हेटौंडातर्फ आउँदै ...
१५ चैत २०७९, बुधबार
कम्युनिस्ट नेता मोहन वैद्य ‘किरण’ र धर्मेन्द्र बास्तोला फाइल तस्वीर काठमाडौं — नेपाली कम्युनिस्ट आन्दोलन बेलाबेलामा जुट्ने र फुट्ने भइरहँदा साना तीन कम्युनिस्ट घटकहरु एकताको सङ्घारमा पुगेका छन् । चैत २१ गते तीन कम्युनिस्ट घटकहरुबीच ...
१५ चैत २०७९, बुधबार
कुश्मीशेराको टुनिबोट गाउँ , तस्वीर रासस बलेवा — दुई वर्षअघि बस्तीमाथिबाट आएको पहिरोले एउटै गाउँमा दुई जनाको ज्यान लियो । आठ घर पुरिए, दर्जन बढी घर जोखिममा परे । पहिरोले आक्रान्त बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराको ...
१५ चैत २०७९, बुधबार
फाइल तस्वीरभरतपुर — चितवनका धार्मिक तथा पर्यटकीयस्थल विक्रमबाबा, सोमेश्वरगढी र गोद्धकमा आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । चैत्र शुक्ल अष्टमी अर्थात् चैतेदशैँको अवसरमा यी शक्तिपीठमा भक्तजनको घुइँचो लागेको हो । चैतेदेशैंको नवरात्र सुरु भएदेखि ...
१५ चैत २०७९, बुधबार
फाइल तस्वीरकाठमाडौं — यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) शुक्रबारदेखि सुरु हुँदैछ । यस वर्ष कुल पाँच लाख १६ हजार ५९१ जना परीक्षार्थीले एसईई परीक्षा दिंदैछन् । राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षको सबै तयारी पूरा ...
१५ चैत २०७९, बुधबार
मुख्यमन्त्री शालिकराम जम्मकट्टेल, फाइल तस्वीर बनेपा — बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले गाउँपालिकाले देखिने गरी काम गर्नुपर्ने बताउनुभएको छ । बनेपा नगरपालिकाको ४२ औं स्थापना दिवसका अवसरमा मङ्गलबार आयोजित कार्यक्रममा उहाँले साना आयोजनामा नअल्झिन सुझाव ...
१४ चैत २०७९, मङ्गलबार
फाइल तस्वीर काठमाडौं — नेपालमा एक हप्तादेखि कोरोना भाइरसको सङ्क्रमणदर बढ्दै गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शून्यमा झरेको कोरोना भाइरसको सङ्क्रमण सोमबारबाट आईतबारदेखि ह्वात्तै बढेको छ । कुल एक हजार दुई सय ...