०२ बैशाख २०८०, शनिबार
तस्वीर राससभक्तपुर — हजारौँ व्यक्तिको भीड, भीडमा सबैको टाउको, अनुहार, शरीर अबिरले रङ्गिएको राताम्मे छ । अगाडि हातहातमा धपक्क बलेको चिरागका समूह, त्यसपछि धिमे र मुस्या बाजा बजाउनेर्को समूह, त्यसपछि आ–आफ्नो टोलका देवी–देवतालाई विराजमान गराइएका ...
०२ बैशाख २०८०, शनिबार
तस्वीर राससकाठमाडौं – संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले कोलम्बियाको शान्ति प्रक्रियाका सकारात्मक अनुभवबाट पाठ सिकेर नेपालले बाँकी काम पूरा गर्न सक्ने बताउनुभएको छ । सङ्क्रमणकालीन न्यायसम्बन्धी अध्ययनका लागि कोलम्बिया पुगेको नेपाली प्रतिनिधिमण्डलको सम्मानमा आयोजित एक कार्यक्रमलाई ...
०२ बैशाख २०८०, शनिबार
साङ्केतिक तस्वीरताप्लेजुङ — तमोर नदीमा माछा मारेर घर फर्किने क्रममा भीरबाट झरेको ढुङ्गाले लागेर ताप्लेजुङमा एकको ज्यान गएको छ । आठराई त्रिवेणी गाउँपालिका–३ माखातोकका ३० वर्षीय सञ्जय आङबुहाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको ...
०२ बैशाख २०८०, शनिबार
फाइल तस्वीरभक्तपुर — नयाँवर्ष २०८० को आगमनसँगै खुसी मनाउन र सूर्योदय हेर्न विगत तीनदेखि भक्तपुरका पर्यटकीय क्षेत्र नगरकोटदेखि रानीकोटसम्मका होटल विदेशी तथा स्वदेशी पर्यटकले भरिएका छन् । कोरोना भाइरसका कारण सुनसान बनेको भक्तपुरका पर्यटकीय क्षेत्रमा ...
०२ बैशाख २०८०, शनिबार
मौरीपालन व्यवसाय, फाइल तस्वीररामपुर — पाल्पा रामपुरका जयनारायण न्यौपानेको समय बुढ्यौलीमा पनि मौरीको हेरचाह र मह उत्पादनमा बित्ने गरेको छ । रामपुर नगरपालिका–६ स्थित किसानटोलमा मौरी उद्योग सञ्चालन गर्दै आउनुभएका न्यौपाने पाल्पाकै नमूना र सफल ...
०२ बैशाख २०८०, शनिबार
फाइल तस्वीरतनहुँ – मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको आँबुखैरेनी खण्डमा सात किलोमिटर सडक कालोपत्रको तयारी गरिएको छ । मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) ले आँबुखैरेनीतर्फबाट सात किलोमिटर सडक कालोपत्रको तयारी गरेको हो । ...
०२ बैशाख २०८०, शनिबार
फाइल तस्वीरकाठमाडौं – मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली हुनेछ । देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले मौसममा आंशिक बदली भएको हो । देशको सुदूरपश्चिम तथा कर्णाली ...
०२ बैशाख २०८०, शनिबार
फाइल तस्वीरताप्लेजुङ – ताप्लेजुङको मेरिङ्देन र मिक्वाखोला गाउँपालिकाको सिमाना भएर बग्ने मेवा खोलामा निर्माणाधिन ५० मेगावाट क्षमताको युनाइटेड मेवाखोला हाइड्रोपावरबाट प्रभावित क्षेत्रको शुक्रबार स्थलगत अनुगमन गरिएको छ । मेरिङ्देन गाउँपालिका उपप्रमुख दुर्गाप्रसाद चोङवाङको संयोजकत्वमा गठित ...
०२ बैशाख २०८०, शनिबार
फाइल तस्वीरढोरपाटन — राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बागलुङ जैमिनीअन्तर्गत जैदी–छिस्ती खण्डमा निर्माण थालिएको चौडीखोला पक्की पुल निर्माणले गति लिएको छ । वि.सं २०७७ असार २१ गते सम्झौता गरी काम थालेको निर्माण व्यवसायी कम्पनी राजेश्वरी ...
०१ बैशाख २०८०, शुक्रबार
उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, फाइल तस्वीरकाठमाडौं — उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सामाजिक रुपान्तरण र समृद्धिका लागि चरित्रवान नेतृत्वको आवश्यक हुने बताउनुभएको छ । प्रदर्शनीमार्गस्थित राष्ट्रियसभागृहमा आज शुक्रबार आयोजित धम्मवती गुरुमा विशेष सामूहिक धम्मपूजाका अवसरमा मन्त्री ...