०१ माघ २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   यस वर्ष लमजुङमा धान बढी उत्पादन ★   संसदमा विचाराधीन विधेयक फिर्ता लिएर अध्यादेशमार्फत ‘बजेट क्यालेण्डर’ संशोधन ★   बजेट अर्धवार्षिक समीक्षाः आम्दानी ३९ र खर्च ३५ प्रतिशत ★   एचएमपिभी भाइरस र हाम्रो अवस्था ★   अछाममा दशौँ राष्ट्रिय योग दिवस सम्पन्न ★   तातोपानी नाका सञ्चालन गर्न उच्चस्तरबाटै पहल आवश्यकः अध्यक्ष प्रचण्ड ★   राष्ट्रपति पौडेलद्वारा शुभकामना व्यक्त ★   बेलायतसँग भएको सन्धीले नेपाललाई सार्वभौम राष्ट्रका रूपमा चिनायो : नेता कोइराला ★   देवघाटमा आजदेखि माघे सङ्क्रान्ति मेला ★   अमेरिकी डलरको भाउ बढ्यो, नेपाली मुद्रा कमजोर ★   आज जैविक विविधता दिवस मनाइँदै ★   थारू संस्कृतिको संरक्षण गर्न महोत्सव ★   श्यामकिशोर रायसमेतको फैसलाविरुद्ध अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन ★   मगर र छन्त्याल समुदायमा माघे सङ्क्रान्तिको रौनक ★   आज माघे सङ्क्रान्ति, देशभर विभिन्न कार्यक्रमको आयोजनागरी माघी पर्व मनाइँदै ★   माइती नेपाललाई एक करोड सहयोग गर्ने प्रधानमन्त्री ओलीको घोषणा ★   बङ्गलादेशद्वारा पदच्यूत नेत्रीको परिवारविरुद्ध भ्रष्टाचारको मुद्दा दायर ★   काउन्टडाउनको अन्तिम मिनेटमा जेफ बेजोसको विशाल नयाँ रकेटको पहिलो प्रक्षेपण रद्द ★   जापानमा ६ दशमलव ८ म्याग्निच्युडको भूकम्पपछि सुनामीको चेतावनी ★   प्रहरी महानिरीक्षकद्वारा दर्ज्यानी चिह्न प्रदान

समाज

आईओसीले नेपाललाई विक्री गर्ने इन्धनको मूल्य वृद्धि

फाइल तस्वीरकाठमाडौं — भारीतय आयल कर्पोरेशन (आईओसी) ले नेपाललाई विक्री गर्ने पेट्रलिय पदार्थको नयाँ मूल्य पठाएको छ । आईओसीले पठाएको नयाँ मूल्य सूचीमा पेट्रोल र डिजेल दुवैको मूल्य वृद्धि गरेको पठाएको हो । नेपाल आयल ...

एमाले अध्यक्ष ओली बिरामी, घरमै उपचार गरी आराम गर्न चिकित्सकको सल्लाह

एमाले अध्यक्ष खड्गप्रसाद शर्मा ओली, फाइल तस्वीरभक्तपुर — प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओली बिरामी पर्नुभएको छ । अध्यक्ष ओली भाइरल ज्वरोले बिरामी पर्नुभएको हो । चिकित्सकहरुको सल्लाहअनुसार नेता ओलीलाई ...

भौतिक पूर्वाधार राज्यमन्त्रीमा एकीकृत समाजवादीकी नन्दा चपाई नियुक्त

भौतिक पूर्वाधार राज्यमन्त्री नन्दा चपाईं, शपथ ग्रहणको तस्वीरकाठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) की नेतृ नन्दा चपाईंलाई भौतिक पूर्वाधार राज्यमन्त्रीमा नियुक्त गर्नुभएको छ । आईतबार राष्ट्रपति कार्यालयमा आयोजित ...

मुगुमा पहिलो अदालती विवाह, ७० वर्षका बेहुला र ४२ वर्षकी बेलुहीले गरे अदालती विवाह

तस्वीर रासस गमगढी — कर्णाली प्रदेशको मुगुमा पहिलो पटक अदालती विवाह (कोर्ट म्यारिज) भएको छ । यसअघि परम्परा, धर्म, सस्कृति तथा रितीरिवाजअनुसार विवाह हुँदै आएकोमा पहिलो पटक अदालतीमार्फत कानुनी प्रक्रिया पूरा गरी विवाह भएको हो ...

नेपालमा कोरोना सङ्क्रमण बढ्दै, आज ९९ जनामा सङ्क्रमण पुष्टि

साङ्केतिक तस्वीरकाठमाडौं — नेपालमा पछिल्लो २४ घण्टामा थप ९९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । एक हजार ६०४ जनामा गरिएको नमुना परीक्षणमा ९९ जनामा कोरोनाको सङक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या ...

अख्तियारद्वारा कार्यकारी निर्देशकसहित १० जनाविरुद्ध भ्रष्टाचारको अभियोगमा मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, फाइल तस्वीरकाठमाडौं — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशकसहित १० जनाविरुद्ध भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ । आयोगले जनाएअनुसार सुरक्षण मुद्रण केन्द्रका नौ जना र सशस्त्र ...

भारतीय पर्यटकको भीरबाट लडेर मृत्यु

साङ्केतिक तस्वीरपाँचथर — नयाँ वर्षको अवसरमा नेपाल घुम्न आएका भारतीय पर्यटकको भीरबाट लडेर मृत्यु भएको छ । भारतको सिक्किमका ३४ वर्षीय केशव गुरुङको गए राति भीरबाट लडेर मृत्यु भएको हो । नेपाल–भारत सीमावर्ती क्षेत्र चिवाभञ्ज्याङ ...

नयाँ सालको सुरुवातमै घट्यो नेप्से परिसूचक

साङ्केतिक तस्वीरकाठमाडौं — धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दुई दशमलव ८० अङ्कले घटेर एक हजार नौ सय ३१ दशमलब ६८ ...

मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग

दाङ — यातायात व्यवसायी तथा मजदूरको छाता संस्था यातायात मजदूर तथा व्यवसायी भलाइ कोष बुटवलले मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग गरेको छ । कोषको ४९औँ स्थापना दिवसको अवसरमा तिलोत्तमा–६ मोक्षधाममा स्थित मानव सेवा आश्रमलाई आज ...

बाक्लो तुवाँलोले भिजिबिलिटी कम हुदाँ हवाई उडान प्रभावित

फाइल तस्वीरकाठमाडौं — प्रतिकूल मौसमका कारण मुलुकको आन्तरिक हवाई उडान सामान्य प्रभावित भएको छ । बाक्लो तुवाँलोका कारण भिजिबिलिटी कम हुदाँ पोखरा, भरतपुर, तुम्लिङटारलगायत गन्तव्यको उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जानकारी दिएको हो ...