०१ माघ २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   आज भूकम्प दिवसः पूर्वतयारीका लागि सङ्कल्प जरुरी ★   स्याउका बिरुवा काँटछाँट र किसानलाई सीप सिकाउँदै प्राविधिक ★   निर्देशक घिमिरेले चलचित्र ‘पहाड’ बनाउने ★   यस वर्ष लमजुङमा धान बढी उत्पादन ★   संसदमा विचाराधीन विधेयक फिर्ता लिएर अध्यादेशमार्फत ‘बजेट क्यालेण्डर’ संशोधन ★   बजेट अर्धवार्षिक समीक्षाः आम्दानी ३९ र खर्च ३५ प्रतिशत ★   एचएमपिभी भाइरस र हाम्रो अवस्था ★   अछाममा दशौँ राष्ट्रिय योग दिवस सम्पन्न ★   तातोपानी नाका सञ्चालन गर्न उच्चस्तरबाटै पहल आवश्यकः अध्यक्ष प्रचण्ड ★   राष्ट्रपति पौडेलद्वारा शुभकामना व्यक्त ★   बेलायतसँग भएको सन्धीले नेपाललाई सार्वभौम राष्ट्रका रूपमा चिनायो : नेता कोइराला ★   देवघाटमा आजदेखि माघे सङ्क्रान्ति मेला ★   अमेरिकी डलरको भाउ बढ्यो, नेपाली मुद्रा कमजोर ★   आज जैविक विविधता दिवस मनाइँदै ★   थारू संस्कृतिको संरक्षण गर्न महोत्सव ★   श्यामकिशोर रायसमेतको फैसलाविरुद्ध अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन ★   मगर र छन्त्याल समुदायमा माघे सङ्क्रान्तिको रौनक ★   आज माघे सङ्क्रान्ति, देशभर विभिन्न कार्यक्रमको आयोजनागरी माघी पर्व मनाइँदै ★   माइती नेपाललाई एक करोड सहयोग गर्ने प्रधानमन्त्री ओलीको घोषणा ★   बङ्गलादेशद्वारा पदच्यूत नेत्रीको परिवारविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

समाज

संवैधानिक परिषदमा प्रधानमन्त्री अल्पमतमा, प्रधानन्यायाधीश नियुक्त गर्न बैठक छिट्टै बस्ने

फाइल तस्वीरकाठमाडौं — संवैधानिक परिषदको बैठक बसेर प्रधानन्यायाधीश नियुक्तीको प्रक्रिया अघि बढाउन सत्तापक्षका ठूला दुई र प्रमुख प्रतिपक्ष दल सहमत भएका छन् । भाइरल ज्वरोले बिरामी पर्नुभएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा ...

शान्तिबाटिकामा प्रहरीद्वारा मिटरब्याज पीडितमाथि दमन

काठमाडौं — आन्दोलनमा उत्रिएका मिटरब्याज पीडित र प्रहरीबीच झडप भएको छ । काठमाडौंस्थित शान्तिबाटिकामा आन्दोलनकारी मिटरब्याज पीडित र प्रहरीबीच झडप भएको हो । शान्तिबाटिकामा बसेर आन्दोलन गर्दै आएका केही मिटरब्याज पीडितहरु प्रहरीको कारवाहीबाट घाइते भएका ...

देशभर बढिरहेको वायु प्रदूषण अझै तीन दिनसम्म रहने

फाइल तस्वीरकाठमाडौं — केही दिनयतादेखि डढेलोका कारण काठमाडौंसहित देशभर वायु प्रदूषण बढ्दै गएको छ । काठमाडौं उपत्यकासहित देशका धेरैजसो ठाउँमा बढिरहेको वायु प्रदूषण अझै तीन दिनसम्म कायमै रहने जनाइएको हो । प्रदूषणलाई नेपालबाट अन्यत्रै लैजाने ...

गुडिरहेको मोटरसाइकलमा करेन्ट लाग्दा शिक्षकको मृत्यु

दमौली — तनहुँको घिरिङ गाउँपालिका–२ कोलडाँडास्थित भित्री सडकखण्डमा गुडिरहेको मोटरसाइकलमा करेन्ट लाग्दा घाइते भएका शिक्षकको आज मृत्यु भएको छ । मृत्यु हुनेमा बझाङको तल्लाकोट गाउँपालिका–२ बस्ने २७ वर्षीय जीवन रोकाया रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका ...

फोहर व्यवस्थापन गर्न रत्ननगर नगरपालिका उत्कृष्ट

रत्ननगर नगरपालिका, फाइल तस्वीरचितवन — देशभरका पालिकालाई फोहर व्यवस्थापन चुनौती बनिरहेका बेला यहाँका रत्ननगर नगरपालिकाले नमूना फोहर व्यवस्थापन गरेर उदाहरणीय काम गरेको छ । यही कामले देशभरका ७५३ पालिकालाई उछिनेर नगरपालिकाले उत्कृष्ट पुरस्कार हात पारेको ...

सडक कालोपत्र गर्न मन्त्रीको ध्यानाकर्षण

फाइल तस्वीरखोटाङ — जिल्ला समन्वय समिति खोटाङले मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको सेखुवा–चखेवाभञ्ज्याङ सडकखण्ड कालोपत्र तत्काल सम्पन्न गराउन भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वालाको ध्यानाकर्षण गराएको छ । पटकपटक अनुरोध गर्दा र दवाब दिँदा पनि ठेकेदारले ...

आगलागीबाट ७० हेक्टर वन क्षेत्र क्षति

साङ्केतिक तस्वीरम्याग्दी — वैशाख महिना सुरु भएपछि म्याग्दीको विभिन्न ठाउँका जङ्गलमा भएको आगलागीले ७० हेक्टर वन क्षेत्रमा क्षति पु¥याएको छ । आईतबार दिउँसोदेखि जिल्लाको बेनी नगरपािलका–३ भकिम्लीको गजुरे सामुदायिक वनमा लागेको भीषण आगलागी सोमबार बिहानसम्म ...

जीप दुर्घटनाः चालकको मृत्यु, सात यात्रु घाइते

साङ्केतिक तस्वीरदमौली — पृथ्वी राजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ पिउरी दोभानस्थित भित्री कच्ची सडकखण्डमा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने दुर्घटनामा परी सात जना यात्रु घाइते भएका छन् । दुलेगौडाबाट पिउरी दोभानतर्फ जाँदै गरेको ...

अझै तीन दिनसम्म तुवाँलो लाग्ने

फाइल तस्वीरकाठमाडौं — काठमाडौं उपत्यकाको आकाशमा देखिएको तुवाँलो अझै तीन दिनसम्म रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा उच्च चापीय प्रणालीको प्रभाव रहेको छ र उक्त प्रणालीको प्रभाव अझै केही दिन वायुमण्डल ...

राष्ट्रपति पौडेल बेलायती राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोहमा जानुहुने

राष्ट्रपति रामचन्द्र पौडेल, फाइल तस्वीरकाठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलको वैशाख तेस्रो साता बेलायत जानुहुने भएको छ । बेलायती राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोहमा भागलिन राष्ट्रपति पौडेल बेलायत जान लाग्नुभएको हो । राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेलको ...