१० बैशाख २०८०, आइतबार
काठमाडौं — बटुवालाई जौँ, चनाको सातु एवं चिसो पानीको सर्वत ख्वाइँदै आज महोत्तरीसहितका मिथिला क्षेत्रमा अक्षय त्रितीया पर्व मनाइँदै छ । वैशाख शुक्ल तृतीयाका दिन यो पर्व मनाइन्छ । सघन आवतजावतको बाटोमै बसेर भोका र ...
०९ बैशाख २०८०, शनिबार
फाइल तस्वीरभक्तपुर — कोरोना भाइरस सङ्क्रमणको महामारीपछि सुस्ताएको पर्यटकको आगमन पछिल्लो समय बढ्न थालेको छ । पछिल्लो एक वर्षमा भक्तपुर आउने पर्यटकको सङ्ख्या बढेपछि पर्यटन व्यवसायमा आशा पलाएको छ । भक्तपुर नगरपालिका क्षेत्रमा ऐतिहासिक सम्पदाको ...
०९ बैशाख २०८०, शनिबार
मुख्यमन्त्री खगराज अधिकारी, फाइल तस्वीरपोखरा – गण्डकी प्रदेशमा सत्ताको नयाँ समीकरण बदलिएसँगै एमालेका नेता समेत रहनुभएका मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकार ढलेको छ । प्रदेशसभा बैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत नपाएपछि एमाले नेतृत्वको सरकार ढलेको ...
०९ बैशाख २०८०, शनिबार
साङ्केतिक तस्वीरकाठमाडौं — काठमाडौं र ललितपुरमा आज भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार काठमाडौंको चन्द्रगिरी नगरपालिका–१० सतुङ्गलमा बा ५ ख ७००४ नम्बरको हाइस गाडीलाई ओभरटेक गर्ने क्रममा अनियन्त्रित भई ...
०९ बैशाख २०८०, शनिबार
पूर्वशिक्षामन्त्री देवेन्द्र पौडेल, फाइल तस्वीरगलकोट — सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का सचिव तथा पूर्वशिक्षामन्त्री देवेन्द्र पौडेलले शैक्षिकसत्रको सुरुमै विद्यार्थीका हात–हातमा पुस्तक हुनु सरकारको मुख्य उपलब्धि रहेको बताउनुभयो । आज बागलुङ नगरपालिका–९ तित्याङ र बागलुङ ...
०९ बैशाख २०८०, शनिबार
विद्युत प्रसारण लाइन, फाइल तस्वीरविदुर — मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल) मार्फत् काठमाडौंको लप्सेफेदीबाट नुवाकोटको रातमाटे हुँदै हेटौँडा र तनहुँतर्फ लैजाने प्रसारण लाइन विस्तारले प्रभावित बन्ने बस्तीको प्रारम्भिक सूची प्रकाशित भएको छ । ...
०९ बैशाख २०८०, शनिबार
साङ्केतिक तस्वीरकाठमाडौं — नेपालमा पछिल्लो २४ घण्टामा ७८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार दुई सय २४ जनाको पीसीआर विधिबाट २० र नौ सय २४ जनाको एन्टिजेन परीक्षण ...
०८ बैशाख २०८०, शुक्रबार
बलेवा — सर्वोच्च अदालतको फैसला नआउँदै सडक विस्तार गर्न लागेको जनाउँदै बागलुङ नगरपालिका–१ का स्थानीयले विरोध जनाएका छन् । सडक डिभिजन कार्यालय बागलुङलाई निवेदन दिँदै स्थानीयले बागलुङ–१ बाङ्गेचौरदेखि उपल्लाचौर माथिल्लो चोकसम्मको सडकमा सरकारबाट हालसम्म कुनै ...
०८ बैशाख २०८०, शुक्रबार
वालिङ — सुक्खायामसँगै यहाँका वनहरुमा डढेलोको जोखिम बढ्दै गएको छ । दिनहुँजसो वनमा आगलागी भइरहेका छन् । जानीजानी वा दुर्घटनावश बुधबारसम्म स्याङ्जाका ६२ वनमा डढेलो लागेको तथ्याङ्क डिभिजन वन कार्यालयसँग छ । अहिले सबैभन्दा धेरै ...
०७ बैशाख २०८०, बिहिबार
नेपालगञ्ज (बाँके) — नेपालगञ्जबाट प्रहरीले करिब पाँच किलो अवैध सुनका गरगहनासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिका साथबाट सुनका चुरा, ब्रासलेट, मङ्गलसुत्र, बाला, ढुङ्ग्री, औँठीलगायतका सुनका गहना प्रहरीले गएराति बरामद गरेको हो ...