०२ माघ २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   पर्यटन उद्योगको विकासका लागि हरसम्भव सहयोग हुने प्रधानमन्त्रीको प्रतिबद्धता ★   कति सिकियो त भूकम्पले सिकाएको पाठ ? ★   प्रधानमन्त्री ओलीले सिंहदरबारमा आज पत्रकार सम्मेलन गर्दै ★   सत्तरी वर्षमाथिका पत्रकारलाई पेन्सन ★   एक सय ११ किलोग्राम गाँजासहित रावल पक्राउ ★   सुन चाँदीको मूल्यमा सामान्य वृद्धि, सुन प्रतितोला एक लाख ५५ हजार चार सय रुपैयाँ ★   अर्थतन्त्रलाई सबल बनाउन सरकारले ध्यान दिएको छः प्रधानमन्त्री ★   सरकार स्वेच्छाचारी ढङ्गले चलेको प्रतिपक्षी दलहरुको निष्कर्ष ★   अनुदान नपाएपछि किसानले दूध बेच्न किने ‘ट्रक’ ★   कालीगण्डकी लोकमार्ग : फलेवास–अर्मादी सडकलाई बजेट सुनिश्चित ★   चिसो बढेसँगै पश्चिम तराईको जनजीवन प्रभावित ★   सिंहदरबारमा विपक्षी दलहरूको बैठक जारी ★   प्रतिपक्षीदलहरुको बैठक सिंहदरबारमा ★   सहकारी ठगी प्रकरण: लामिछानेको मुद्दामा आज पनि थुनछेक बहस ★   नगरपालिकाद्वारा कफीखेती प्रवद्र्धन कार्यक्रम सञ्चालन ★   कर्णालीमा उत्पादित महको बजारीकरण गर्न प्रदर्शनी मेला ★   वारागुङ र देवघाट गाउँपालिकाबीच भगिनी सम्बन्ध स्थापना ★   राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको खरिद विक्री दर कस्तो छ त ! ★   सहिदस्मृति रङ्गशालाको निर्माण कार्य सम्पन्न ★   आज भूकम्प दिवसः पूर्वतयारीका लागि सङ्कल्प जरुरी

समाज

राष्ट्रपति पौडेलको दिल्लीमा उपचार सुरु

फाइल तस्वीरकाठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेलको दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स) अस्पतालमा उपचार सुरु भएको छ । राष्ट्रपति पौडेललाई स्वास्थ्यमा समस्या देखिएपछि हिजो मङ्गलबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएकोमा थप उपचारका ...

कोरोना अपडेटः आज एकसय आठ जना सङक्रमित, ६६ जना सङ्क्रमणमुक्त

साङ्केतिक फाइल तस्वीरकाठमाडौं — मुलुकभर पछिल्लो २४ घण्टामा एक सय आठ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई हजार चारसय ५० जनाको नमुना परीक्षण गर्दा एक सय आठ ...

सामुदायिक विद्यालयको नतिजा किन निराशाजनक ?: सांसद राणा

सांसद डा आरजु राणा देउवा, फाइल तस्वीरकाठमाडौं — प्रतिनिधिसभाका सदस्य डा आरजु राणा देउवाले नेपालका सामुदायिक विद्यालयको शिक्षाको गुणस्तरमा प्रश्न उठेको बताउँदै यसका कारणहरुको खोजी गरेर स्तरीय शिक्षाका लागि आवश्यक पहल थाल्न सरकारको ध्यानाकर्षण गराउनुभएको ...

सांसदहरुद्वारा विभिन्न विषयमा सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभाको बैठक, फाइल तस्वीरकाठमाडौं — प्रतिनिधिसभाका सांसदहरुले राजधानी काठमाडौं उपत्यकामा बढेको वायु प्रदूषणलगायत फोहरको समस्या समाधान गर्न माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद् उदयशमशेर जबराले काठमाडौं उपत्यकामा वायु प्रदूषण नियन्त्रणका लागि छोटो ...

लोकतान्त्रिक वाम गठबन्धनलाई मतदान गर्न नेता सिंहको आग्रह

काङ्ग्रेस नेता प्रकाशमान सिंह, फाइल तस्वीरचितवन — नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले संविधानको रक्षाका लागि उपनिर्वाचनमा लोकतान्त्रिक वाम गठबन्धनलाई मतदान गर्न आग्रह गर्नुभएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ७ विकास चोकमा आयोजित चुनावी कोणसभालाई ...

चुम उपत्यकाले सिङ्गो देश र दुनियाँलाई शान्ति तथा अहिंसाको सन्देश दिएको छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, फाइल तस्वीरगोरखा — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखाको चुम उपत्यकाले सिङ्गो देश र दुनियाँलाई शान्ति तथा अहिंसाको सन्देश दिएको बताउनुभएको छ । आज बुधबार गोरखा पुग्नुभएका प्रधानमन्त्री प्रचण्डले उत्तरी गोरखाको चुमनुव्री ...

चेपाङका घरमा निःशुल्क विद्युत् मिटर जडान

मुग्लिन — चितवनको इच्छाकामना गाउँपालिकाले सिमान्तकृत चेपाङ समुदायको घरमा निःशुल्क नयाँ विद्युत् मिटर जडान गर्न सहयोग गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख गरे अनुसार सो समुदायको घरमा विद्युत् मिटर जडान ...

आजको मौसमः पहाडी भू–भागमा हल्का वर्षा र तराईमा हावाहुरीको सम्भावना

फाइल तस्वीरकाठमाडौं — जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका पहाडी भू—भागमा चट्याङसहित वर्षाको सम्भावना रहेको छ । विभागको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत अन्य पहाडी भेगमा आंशिकदेखि सामान्यतया बदली ...

मोटरसाइकलको ठक्करबाट चितुवाको मृत्यु

चितुवा, फाइल तस्वीरबेनी — म्याग्दीमा गए राति मोटरसाइकलको ठक्करबाट चितुवाको मृत्यु भएको छ । बेनी नगरपालिका–१ रत्नेचौरको घैयारामा बागलुङबाट आउँदै गरेका सुशील खत्रीको बा८प ४०७२ नंको मोटरसाइकलको ठक्करबाट चितुवाको मृत्यु भएको हो । सडक पार ...

कर्णाली प्रदेशमा आज सरकार विस्तार हुँदै, काङ्ग्रेसका तीन मन्त्रीले शपथ लिने

फाइल तस्वीरसुर्खेत — कर्णाली प्रदेशमा आज सरकार विस्तार हुनेभएको छ । प्रदेश सरकारबाट एमाले बाहिरिएपछि खाली रहेका मन्त्रालयमा नेपाली काङ्ग्रेसका तीन जना मन्त्रीहरु सरकारमा सामेल हुन लागेका हुन् । काङ्ग्रेस प्रदेश संसदीय दलले मन्त्री हुने ...