१६ कार्तिक २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   घट्यो डिजेल र मट्टितेलको मूल्य ★   बाढीका कारण मृत्यु हुनेको संख्या १ सय ५८ पुग्यो ★   बारीमा फुलेर पहेँलपुर भएका फूल बेच्न भ्याइनभ्याई ★   जुम्लामा २० हजार पाँच सय ११ मेट्रिक टन स्याउ उत्पादन ★   इच्छाकामनाले निर्माण गर्यो २० लाख लागतमा चिस्यान केन्द्र ★   आजको मौसमः देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव, यी प्रदेशमा वर्षाको सम्भावना ★   यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ★   मिथला क्षेत्रमा हुक्कापाती खेल्दै मनाइयो लक्ष्मी पूजा ★   कच्चा पदार्थको आयात घटाउने प्रयासमा पश्मिना उद्योगी ★   फेसने सहर धरानमा ‘सांस्कृतिक तिहार’ ★   घर खर्च जुटाउन अम्बा बिक्री गरेर नुनतेलको जोहो ★   आज शुक्रबार तिहारको कुनै पर्व छैनः नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति ★   माओवादी केन्द्र घरदैलो अभियानमा केन्द्रित छ : अध्यक्ष दाहाल ★   भेडीगोठदेखि घरको सुरक्षामा वफादार कुकुर ★   अछाममा जीप दुर्घटना हुँदा चार जना घाइते ★   थाई एयर एसियाले कात्तिक १८ गतेदेखि काठमाडौँ र भैरहवामा उडान गर्ने ★   पर्साका ग्रामीण भेगमा गाँजाखेती फस्टायो ★   मकालुमा टिपर दुर्घटना, दुई जना मजदुरको मृत्यु, दुई घाइते ★   ‘चाडपर्वले सामाजिक एकतालाई अझ मजबुत बनाएको छ’: सभापति देउवा ★   तिहारलगायत पर्वले मुलुकको अर्थव्यवस्थालाई चलायमान बनाउन सहयोग पुग्नेछ : उपराष्ट्रपति

समाज

विपद् जोखिम न्यूनीकरण राष्ट्रको एजेण्डा बन्नुपर्छ : गृृहमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, फाइल तस्वीरकाठमाडौं – उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद् जोखिम न्यूनीकरण राष्ट्रको एजेण्डा बन्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यालय पुगेर उपप्रधानमन्त्री श्रेष्ठले यस्तो धारणा ...

शान्ति सुरक्षासम्बन्धी कार्यमा हुने खर्च मापदण्ड – २०७८ खारेज

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, तस्वीरः सञ्चार मन्त्रालय काठमाडौं — सरकारले शान्ति सुरक्षासम्बन्धी कार्यमा हुने खर्च मापदण्ड, २०७८ खारेज गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को हिजो सोमबार बसेको बैठकले शान्ति सुरक्षासम्बन्धी ...

रवि लामिछानेविरुद्ध परेको रिटको सुनावाइ हुन सकेन

फाइल तस्वीरकाठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा हिजो दर्ता भएको मुद्दाको सुनुवाई हुन सकेन । न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा पेशी तोकिएको उक्त मुद्दा यस अघि पनि न्यायाधीश सिन्हाले हेर्नुभएको कारण हेर्न ...

‘राजनीतिकर्मी मात्र सुध्रिएर हुँदैन, कर्मचारीतन्त्र पनि सुध्रिनुपर्छ’

फाइल तस्वीरकाठमाडौं — सरकारले सुशासनको प्रत्याभूत गरी जनतालाई सहज तथा सहज रुपमा सेवा प्रवाह गर्ने भने पनि नागरिकले सुशासनको अनभूति गर्न नपाएको भन्दै संसदमा आवाज उठेको छ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले नागरिकले सुशासन नपाएको ...

राष्ट्रियसभाको आजको बैठकबाट दुई विधेयक पारित

राष्ट्रियसभाको बैठक, फाइल तस्वीरकाठमाडौं — राष्ट्रियसभाबाट ‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७’ र ‘सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७७’ सर्वसम्मतिबाट पारित भएको छ । राष्ट्रियसभाको आज मङ्गलबार बसेको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको तर्फबाट कृषि तथा ...

मल आयात गर्न टेण्डर भइसकेको छ, कृषि क्षेत्रको समस्या समाधान गर्न प्रतिबद्ध छु: मन्त्री डा. भुसाल

राष्ट्रिसभा बैठकमा कृषि मन्त्री डा.वेदुराम भुसालकाठमाडौं — कृषि तथा पशुपन्क्षी विकासमन्त्री डा वेदुराम भुसालले कृषि क्षेत्रमा देखिएका समस्या समाधान गर्न आफू केन्द्रित हुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा समय लिएर बोल्दै मन्त्री ...

राष्ट्रियसभाको बैठकमा महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस

राष्ट्रियसभाको बैठक, फाइल तस्वीरकाठमाडौं — राष्ट्रियसभाको जारी बैठकमा महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, २०७८/०७९ पेस भएको छ । राष्ट्रियसभाको आज मङ्गलबार बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट कृषि तथा पशुपंक्षी विकास मन्त्री डा. वेदुराम भुषालले सो ...

यात्रुबाहक बसको ठक्करबाट साइकल यात्रीको मृत्यु

चितवन — यात्रुबाहक बसले साइकललाई ठक्कर दिँदा साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–१ का ७५ वर्षीय कुलप्रसाद पराजुली रहेका छन् । ठक्कर दिने बस र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् । ...

विशेष अदालतद्वारा परिषद्का पूर्व अध्यक्षसहित पाँचजना भ्रष्टाचारी ठहर

फाइल तस्वीरधनुषा — वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का पूर्वअध्यक्ष, कार्यकारी निर्देशकसहित पाँच जनालाई विशेष अदालतले भ्रष्टाचारी ठहर गरेको छ । विशेष अदालतका न्यायाधीशद्वय शालिग्राम कोइराला र बलभद्र बाँस्तोलाको इजलासले उनीहरुको संलग्नतामा पाँचवटा परियोजनामा भ्रष्टाचारी ठहर ...

बैतडीका तीन युवती सम्पर्कविहीन

फाइल तस्वीरबैतडी — बैतडीका तीन युवती बेपत्ता भएका छन् । बैतडीको मेलौली नगरपालिकाका दुई र पाटन नगरपालिकाकी एक गरी तीन युवती बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार ती युवतीहरु बेपत्ता भएकाले खोजी ...