२३ चैत २०७९, बिहिबार
हुलाकी सडकका फाइल तस्वीरमहेन्द्रनगर — तीस महिनामा सक्नुपर्ने हुलाकी सडकको निर्माण कार्य छ वर्ष वितिसक्दा पनि सम्पन्न भएको छैन् । कञ्चनपुरमा कञ्चनपुरको डोकेबजारदेखि बेदकोटको दैजीसम्मको ६२ किलोमिटर हुलाकी सडक २०७३ फागुनमा सम्झौता भई काम थालिएको ...
२३ चैत २०७९, बिहिबार
काठमाडौं — हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । ...
२२ चैत २०७९, बुधबार
पुल निर्माण अन्तिम चरणमा, फाइल तस्वीर काठमाडौं — पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवल सडक खण्डमा छ वटा ठूला र नौ वटा साना पुलको निर्माण अन्तिम चरणमा पुगेको छ । पछिल्लो समयमा आयोजनामा सडकसँगै पुल निर्माणले पनि गति ...
२२ चैत २०७९, बुधबार
फाइल तस्वीरकाठमाडौं — सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध नागरिकता दुरुपयोगको मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरुद्ध दायर भएको रिट निवेदनमा कारण देखाउ आदेश गरेको छ । न्यायाधीश हरि फुँयालको एकल इजलासले आज ...
२२ चैत २०७९, बुधबार
विशेष अदालत काठमाडौं , फाइल तस्वीरकाठमाडौं — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रशासकीय अधिकृत विश्वराज मरासेनी, लेखा अधिकृत सर्मेन्द्रप्रसाद चौधरी र जिन्सी शाखा प्रमुख सुरेशप्रसाद यादवविरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ ...
२२ चैत २०७९, बुधबार
काठमाडौं — अर्थमन्त्री डा प्रकाशशरण महतसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसन्ले शिष्टाचार भेट गर्नुभएको छ । आज मन्त्रालयमा भएको भेटमा दुई देशबीच सहयोगको दायरा अझ फराकिलो बनाउने विषयमा छलफल भएको थियो । कुन–कुन ...
२२ चैत २०७९, बुधबार
फाइल तस्वीरदेहरादून — आगामी वैशाख १२ गतेदेखि केदारनाथ धाम भक्तजनका लागि खुला गरिने भएको छ । उत्तराखण्ड राज्यको पर्यटन विभागका अनुसार तीर्थयात्रीको सुविधालाई दृष्टिगत गरी भारतीय रेलवे र पर्यटन निगमलाई अनलाइन बुकिङको अनुमति दिइएको छ ...
२२ चैत २०७९, बुधबार
नेकपाका महासचिव नेत्रविक्रम चन्द‘विप्लव’, फाइल तस्वीर काठमाडौं — भारतको उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथको अभिव्यक्तिप्रति नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द‘विप्लव’ले आपत्ति जनाएका छन् । मुख्यमन्त्री आदित्यनाथले नेपाल राजतन्त्र र हिन्दु धर्म हुनुपर्छ भनेर दिएको अभिव्यक्तिप्रति ...
२२ चैत २०७९, बुधबार
सीपमूलक कार्यमा सहभागी महिलाहरु ।पाल्पा – महिलालाई आयआर्जनमूलक क्षेत्रमा अब्बल बनाउन रामपुर नगरपालिकाले सीपमूलक कार्यमा लगानी गरिरहेको छ । साबुन, सरफ, सिलाइकटाइ, चिप्स, अचार, स्वीटर, झोला, चप्पल, गुडिया, चुरापोते बनाउने जस्ता सीपमूलक व्यवसाय गरी आयआर्जन ...
२२ चैत २०७९, बुधबार
अत्तरिया — कैलालीको कैलारी गाउँपालिका–८ पृथ्वीपुरका किसान विहारी चौधरी ११ कट्ठामा गहुँखेती गर्नुहुन्छ । उक्त जमिनमा गहुँखेती गर्दा रु ११ हजार लाग्ने गरेकामा यसपालि लागत भने घटेको छ । गहुँ खेतीमा जिरो टिलेज प्रविधि प्रयोग ...