१२ बैशाख २०८०, मङ्गलबार
काठमाडौं – हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक बदली रही सुदुरपश्चिम प्रदेश, कार्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका थोरै स्थानमा हल्का ...
१२ बैशाख २०८०, मङ्गलबार
मकवानपुर – मकवानपुरमा भएको ट्र्याक्टर दुर्घटनामा तीन जनाको ज्यान गएको छ । मनहरी गाउँपालिका ३ कालिदमार भित्री सडकबाट मिलडांडातर्फ जाँदै गरेको ट्र्याक्टर गएराति दुर्घटना हुँदा ३ जनाको मृत्युु भएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका ...
१२ बैशाख २०८०, मङ्गलबार
गोरखा – गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको विनाशकारी गोरखा भूकम्पको आज आठ वर्ष पूरा भएको छ । विसं २०७२ वैशाख १२ गतेका दिन बिहान ११ बजेर ५६ मिनेटमा गएको सात दशमल आठ रेक्टरस्केलको भूकम्पले देशभर ...
११ बैशाख २०८०, सोमबार
नीरा पाण्डे, फाइल तस्वीर काठमाडौं — काठमाडौंको कपनस्थित सरस्वतीनगरमा वैशाख ७ गते मध्याह्नको समयमा एक भाँडा व्यवसायीको चक्कु प्रहारबाट भएको हत्या प्रकरण आज पाँच दिन पुग्दा पनि रहस्यमै छ । घटनाका दोषीको अझै पहिचान हुन ...
११ बैशाख २०८०, सोमबार
उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, फाइल तस्वीरकाठमाडौं — उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद् जोखिमको सूचना प्रत्येक समुदाय र व्यक्तिसम्म पुग्ने संयन्त्रको विकास गर्नुपर्ने बताउनुभएको छ । आज सोमबार काठमाडौंमा आयोजित ‘विपद् जोखिम व्यवस्थापन : नीतिगत व्यवस्थादेखि ...
११ बैशाख २०८०, सोमबार
तीन दलका शीर्ष नेताहरुको बैठक, फाइल तस्वीरकाठमाडौं — प्रतिनिधिसभाका मुख्य तीन ठूला राजनीतिक दल नेपाली काङ्ग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुको बैठकले संवैधानिक परिषदसम्बन्धी विधेयक संसद्बाटै पारित गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री ...
११ बैशाख २०८०, सोमबार
साङ्केतिक तस्वीरकाठमाडौं — यो साता पहिलो दिन कारोबार दोहोरो अङ्कको गिरावट देखिएको पुँजीबजारमा आज दोस्रो दिन भने झिनो अङ्कको सुधार देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दुई दशमलव ७१ अङ्कले बढेर एक ...
११ बैशाख २०८०, सोमबार
फाइल तस्वीर काङ्ग्रेस संसदीय दलको बैठककाठमाडौं — नेपाली काङग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकका आवश्यकतालाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्न सुझाव माग गर्नुभएको छ । काङ्ग्रेस संसदीय दलको आज सोमबार बसेको ...
११ बैशाख २०८०, सोमबार
काभ्रे — सरकारले भू–उपयोग नियमावली जारी गरी दश क्षेत्रमा जग्गाको वर्गीकरण गर्नुपर्ने व्यवस्था गरेअनुसार हालसम्म काभ्रेपलाञ्चोकका आठ स्थानीय तहले वर्गीकरण गरेका छन् । जग्गाको जथाभावी कित्ताकाट रोक्ने उद्देश्यले सरकारले २०७९ जेठमा भू–उपयोग नियमावली जारी गरेको ...
११ बैशाख २०८०, सोमबार
फाइल तस्वीर काठमाडौं — आज दिउँसो देशभर आंशिकदेखि सामान्यतया बदली रहने छ । मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार तत्काल काठमाडौँ उपत्यकासहित आसपासका क्षेत्र र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा हुने भएको छ ...