१२ बैशाख २०८०, मङ्गलबार
काठमाडौं — नेपाल नागरिक उड्डयन प्राधिकरणले सोमबार राति उडानका क्रममा समस्या देखिएको फ्लाइ दुबईको जहाजमा चरा ठोकिएको सूचना सम्प्रेषण गर्ने दुई कर्मचारीको पास तत्कालका लागि रोक्का गरेको छ । प्राधिकरणले नेपालस्थित फ्लाइ दुबईका प्रमुख र ...
१२ बैशाख २०८०, मङ्गलबार
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, फाइल तस्वीरगोरखा — उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ठूलो बलिदानबाट प्राप्त परिवर्तन उट्याउन ठूलो षड्यन्त्र र घेराबन्दी भइरहेको दावी गर्नुभएको छ । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले आज गोरखा भूकम्पको केन्द्रविन्दु ...
१२ बैशाख २०८०, मङ्गलबार
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, फाइल तस्वीरकाठमाडौं — भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मुलुकको समृद्धि र अर्थतन्त्रमा टेवा पुर्याउने राष्ट्रिय गौरव र रुपान्तकारणकारी आयोजना तोकिएको समयसीमाभित्र सक्ने निर्माण व्यवसायीलाई जस्तोसुकै आवश्यक सहयोग पुर्याउन ...
१२ बैशाख २०८०, मङ्गलबार
फाइल तस्वीरकाठमाडौं — प्रतिनिधिसभाको आज बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न भारत भ्रमणबारे सांसदहरुले जिज्ञासा राख्नुको साथै शिक्षक र सुरक्षाकर्मीहरुको रोकिएको पारिश्रमिकका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आज बसेको बैठकको विशेष समयमा ...
१२ बैशाख २०८०, मङ्गलबार
रेसुङ्गा — पछिल्लो समय आधुनिक प्रविधिको प्रयोग बढेसँगै परम्परागत प्रविधि लोप हुँदै गएका छन् । तर, गुल्मीका दुर्गम बस्तीमा अझै पनि कुटानी–पिसानीका लागि परम्परागत पानी घट्टको प्रयोग कायमै छ । ...
१२ बैशाख २०८०, मङ्गलबार
काठमाडौं — गुणस्तर परिषद्को १०८औँ बैठकले विदेश निर्यात हुने मूलको पानीको गुणस्तर मापदण्ड पारित गरेको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले तयार पारेको सो मापदण्डलाई उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालको अध्यक्षतामा आइतबार बसेको ...
१२ बैशाख २०८०, मङ्गलबार
कञ्चनपुर — शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका आशिष चौधरी सनवोरा नदीले गर्दै आएको भू–क्षय रोक्नका लागि जैविक (वायोइञ्जीनियरिङ) तटबन्ध निर्माणमा अग्रसर भएर लाग्नुभएको छ । गाउँका बासिन्दासँगै गत वर्षसमेत उहाँले जनश्रमदान गरी जैविक तटबन्ध गर्नुभएको थियो । ...
१२ बैशाख २०८०, मङ्गलबार
डोटी — डोटी जिल्लाको ६५ वडामध्ये ३३ वडामा वडासचिवको दरबन्दी रिक्त रहेको छ । जिल्लाका नौ पालिकामध्ये सायल गाउँपालिका वडा सचिवविहीन छ । छ वडा रहेको यस पालिकाका कुनै पनि वडामा सचिव नरहेको गाउँपालिकाका प्रमुख ...
१२ बैशाख २०८०, मङ्गलबार
जसपाका उम्मेदवार उपेन्द्र यादव, फाइल तस्वीरबारा — प्रतिनिधिसभा सदस्यका लागि आईतबार १० गते सम्पन्न भएको बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार उपेन्द्र यादवले मतान्तर अग्रस्थानमा रहँदै मतान्तर बढाउँदै अघि ...
१२ बैशाख २०८०, मङ्गलबार
काठमाडौं – आज विश्व औलो दिवस देशभर विविध कार्यक्रमको आयोजना गरी मनाइँदै छ । ‘शून्य औलो अबको थालनी; नवीनतम कार्य, कार्यान्वयनमा लगानी’ भन्ने नारासहित जनचेतनामूलक कार्यक्रम गरी आज विश्व औलो दिवस मनाइने भएको हो ।विश्व ...