१४ असोज २०८१, सोमबार
फाइल तस्वीरधनुषा, असोज १४ गते । मधेस प्रदेश सरकारले अविरल वर्षाले पु–याएको क्षतिबापत् पीडितलाई राहत तथा पुनःस्थापना गर्न आठवटै जिल्लालाई एक÷एक करोड आपत्कालीन रकम विनियोजन गर्ने निर्णय गरेको छ । मधेसमा बाढीबाट भएको सडक क्षतिको ...
१४ असोज २०८१, सोमबार
काठमाडौँ, असोज १४ गते । काठमाडौँ उपत्यकाका ११ स्थानमा वर्षा भएको रेकर्ड ब्रेक भएको छ । हालसम्मकै रेकर्ड ब्रेक गर्ने गरी वर्षा भएका कारण उपत्यकामा ठूलो जनधनको क्षति हुन पुगेको जल तथा मौसम विभागले सार्वजनिक ...
१३ असोज २०८१, आइतबार
फाइल तस्वीरकाठमाडौँ, असोज १३ गते । राज्य व्यवस्था तथा सुशासन समितिले अस्वभाविक रुपमा हवाई भाडा दर बढाइएको उल्लेख गर्दै नियन्त्रण गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ । समितिका सभापति रामहरि खतिवडाले ...
१३ असोज २०८१, आइतबार
दोलखा, असोज १३ गते। दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थित चार सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा पहिरोले पुरिएका चार जना अझै बेपत्ता छन् । शनिबार बिहान गेट कन्ट्रोल गर्नका लागि बनाइएको दुईतले भवन माथिबाट खसेको ...
१३ असोज २०८१, आइतबार
पाटन , असोज १३ गते। बिहीबारदेखि परेको अविरल वर्षाले ललितपुरको दक्षिणी भेगका तीन स्थानीय तह सडक, विद्युत् र सञ्चार सम्पर्कविहीन भएका छन् । ...
१३ असोज २०८१, आइतबार
पाटन, असोज १३ गते। सरोकारवालाहरुले राहत तथा उद्धारका लागि स्थानीय तहको भूमिका बढाउनुपर्नेमा जोड दिनुभएको छ । आज आयोजित ललितपुर जिल्ला विपद् व्यवस्था समितिको बैठकमा उहाँहरुले उद्धार र राहतका लागि वडाहरुको समन्वय आवश्यक रहेकोमा जोड ...
१३ असोज २०८१, आइतबार
फाइल तस्वीर काठमाडौँ, असोज १३ गते । नेपाल राष्ट्र बैंकले दसैँलाई लक्षित गरी सर्वसाधारणका लागि आजदेखि सफा र सुकिलो बैंक नोट सटही सुविधा दिन थालेको छ । राष्ट्र बैंकका सहायक प्रवक्ता डा डिल्लीराम पोख्रेलका अनुसार ...
१३ असोज २०८१, आइतबार
काठमाडौँ, असोज १३ गते। वर्षौं देखिको सडकमा यात्रा गर्ने यात्रुहरुको राजमार्गका होटलको अचाक्लीका विषयमा गरिँदै आएको गुनासोमा यस पटक उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विशेष चाँसो देखाएको छ ।यस मन्त्रालयका मन्त्री दामोदर भण्डारीले देशैभरका मुख्य ...
१३ असोज २०८१, आइतबार
काठमाडौँ, असोज १३ गते । साताको पहिलो दिन आज आइतबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आज सुन तोलामा ६ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अस्ति शुक्रबार इतिहासकै सर्वाधिक ...
१३ असोज २०८१, आइतबार
प्रतिकात्मक तस्वीरउदयपुर, असोज १३ गते । जिल्लाको रौतामाई गाउँपालिका–१ की १६ वर्षीया हिसिला तामाङको मृत्यु भएको छ । ओडारे खोलामा आएको बाढी परी तामाङको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख हरिहरनाथ योगीका अनुसार ...