२६ मङि्सर २०८१, बुधबार
बागलुङ, मङ्सिर २६ गते । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक धमाधम स्तरोन्नति भइरहेको छ । लोकमार्गको अक्षतेबाट काठेखोला गाउँपालिका–८ लेखानी गाउँ जोड्ने सडकको २१ वर्षपछि स्तरोन्नति थालिएको हो । काठेखोला–८ का अध्यक्ष प्रमानन्द ...
२५ मङि्सर २०८१, मङ्गलबार
काठमाडौँ, मङ्सिर २५ गते । नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा दुई हजार एक सय रुपैयाँ बढेको हो। स्थानीय बजारमा आज सुन प्रतितोला एक लाख ...
२५ मङि्सर २०८१, मङ्गलबार
कैलाली, मङ्सिर २५ गते । कैलालीको शिवगङ्गा नदीमा पुल निर्माण सात वर्षदेखि अधुरै छ । धनगढी उपमहानगरपालिका–१७ र वडा नं १६ रामपुर जोड्ने उक्त पक्की पुल निर्माणका लागि सम्झौता भएको लामो समय भए पनि निर्माण ...
२५ मङि्सर २०८१, मङ्गलबार
तनहुँ, मङ्सिर २५ गते । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कने देउराली सडकखण्डमा रातिको समयमा गरिएको अवरोध हटेको छ । मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत छिर्कनेमा डाँडा काट्न रातिको समयमा दैनिक साढे पाँच घण्टा सडक बन्द गरिएकामा सोमबारदेखि ...
२५ मङि्सर २०८१, मङ्गलबार
प्रतिकात्मक तस्वीरखोटाङ, मङ्सिर २५ गते । गोलिया काठ काट्ने क्रममा रूखले किचेर हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेस्थित ढाडगाउँका १८ वर्षीय मिलन दर्माइंको मृत्यु भएको छ । ...
२४ मङि्सर २०८१, सोमबार
काठमाडौँ, मङ्सिर २४ गते। वन तथा वातावरण राज्यमन्त्री रुपा विकले वन र वातावरण संरक्षणमा आममहिलाको भूमिका सराहनीय रहेको बताउनुभएको छ । ...
२४ मङि्सर २०८१, सोमबार
काठमाडौँ, मङ्सिर २४ गते । साताको दोस्रो दिन आज सोमबार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले वृद्धि भएको हो । आज ...
२४ मङि्सर २०८१, सोमबार
तेह्रथुम, मङ्सिर २४ गते । म्याङलुङ अम्फुवा मङ्गलबारे सडक कालोपत्र हुने भएको छ । आइतबार प्रतिनिधिसभा सदस्य तथा पूर्वसहरी विकासमन्त्री सीता गुरुङले एक समारोहबीच कालोपत्रको शिलान्यास गर्नुभएको छ । त्यस्तै लालिगुराँस नगरपालिकातर्फ एक हजार दुई ...
२३ मङि्सर २०८१, आइतबार
काठमाडौँ, मङ्सिर २३ गते । साताको पहिलो दिन आज आइतबार सुन,चाँदी दुबैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य आज तोलामा चार सय रुपैयाँ र चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले ...
२३ मङि्सर २०८१, आइतबार
रामेछाप, मङ्सिर २३ गते । गोकुलगङ्गा गाउँपालिकाको शैक्षिक अवस्था सुधार गर्न पालिकाले प्रारम्भिक बाल विकास सिकाइ मेला आयोजना गरेको छ । सेतो गुराँस राष्ट्रिय बालविकास सेवाको समन्वय तथा चाइल्ड एड जर्मनको आर्थिक सयोगमा गोकुलगङ्गा गाउँपालिकाले ...