२० असोज २०८१, आइतबार
फाइल तस्वीरकाभ्रेपलाञ्चोक, असोज २० गते । गत साताको अविरल वर्षासँगै आएको बाढीपहिरोले काभ्रेपलाञ्चोकमा कम्तीमा ९२ विद्यालयमा क्षति पुगेको छ । जिल्लाका १३ मध्ये ११ स्थानीय तहका विद्यालयमा क्षति पुगेको जिल्ला शिक्षा एकाइले जनाएको छ । ...
२० असोज २०८१, आइतबार
फाइल तस्वीरबारा, असोज २० गते । जिल्लामा छ हजार चार सय ७२ हेक्टर क्षेत्रको धानबाली डुबानमा परेको छ । यही असोज १० देखि १२ गतेसम्म अविरल रूपमा परेको पानीसँगै खोलानालामा आएको बाढीले उक्त क्षेत्रमा लगाइएको ...
२० असोज २०८१, आइतबार
म्याग्दी, असोज २० गते । ‘आकाशैको मुलीमा तारा भुइँमा खस्योसरस्वती गुरुज्यू शिरैमा चढाउला…..’ रघुगङ्गा गाउँपालिका–५ झिँका ६८ वर्षीय देवानसिंह थजालीले सोरठीको भाकामा तिमीलाई शिरमा राखेर आएका हामीलाई रक्षा गरिदिनुहोस् सरस्वती माता भन्ने भावलाई गीतबाट प्रस्तुत ...
२० असोज २०८१, आइतबार
सडक स्तरोन्नति गरिंदै ।तनहुँ, असोज २० गते । विश्व बैंकको सहयोगमा तनहुँका दुई सडक स्तरोन्नति गर्ने कामले गति लिएको छ । जिल्लाको शुक्लागण्डकी नगरपालिकास्थित दुलेगौडा लीलाचोक र व्यास नगरपालिकास्थित पराशर मार्ग स्तरोन्नतिको कामलाई तीव्रता दिइएको ...
१९ असोज २०८१, शनिबार
लमजुङ, असोज १९ गते । मदिराले मातेका एक बाबुले आफ्नो छोरालाई हँसियाले प्रहार गर्दा मर्याङ्दी गाउँपालिका–२ का २७ वर्षीय सोमबहादुर तामाङको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवका अनुसार शुक्रबार ...
१९ असोज २०८१, शनिबार
फाइल तस्वीरबागमती, असोज १९ गते । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी पहिरोमा परेर मृत्यु भएका तीनजना विद्यार्थीका परिवारलाई शुक्रबार राहत उपलब्ध गराइएको छ । ...
१९ असोज २०८१, शनिबार
फाइल तस्वीरकाठमाडौँ, असोज १९ गते । यातायात व्यवसायीहरुले बाढीपहिराले मुलुकभरका विभिन्न राजमार्गका पुल र बाटो बगाउँदा यातायात क्षेत्र समस्यामा परेका बताएका छन् । विभिन्न राजनीतिक दल निकट यातायात व्यवसायी सङ्गठनहरुले एक संयुक्त विज्ञप्ति जारी गर्दै ...
१८ असोज २०८१, शुक्रबार
सिन्धुपाल्चोक, असोज १८ गते । जिल्ला सदरमुकाम चौतारामा २०७६ सालमा निर्माण प्रारम्भ भएको ‘मिनी’ रङ्गशाला अलपत्र परेको छ । निर्माण कम्पनीले ढिलासुस्तीले ४१ करोड ६२ लाखको परियोजना अलपत्र परको हो । तीन वर्षमा काम सम्पन्न ...
१८ असोज २०८१, शुक्रबार
काठमाडौँ, असोज १८ गते । साताको छैटौं दिन आज शुक्रबार स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा समान्य वृद्धि भएको छ । लगातार ओरालो लाग्दै आएको सुनको मूल्य आज तोलामा चार सय रुपैयाँले वृद्धि भएको हो । ...
१८ असोज २०८१, शुक्रबार
तनहुँ, असोज १८ गते । सडक निर्माण भएको २५ वर्षपछि भिमाद नगरपालिका–१ भएर बग्ने कुलुङखोलामा पक्की पुल निर्माण सुरु भएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा पुल निर्माण प्रारम्भ भएको हो । गण्डकी प्रदेशसभा सदस्य ...