१५ असोज २०८१, मङ्गलबार
रामेछाप, असोज १५ गते । जिल्लाको सदरमुकाम मन्थलीमा शनिबारदेखि अवरुद्ध रहेको विद्युत् सेवा सञ्चालन भएको भएको छ । गत बिहीबारदेखि परेको अविरल वर्षाका कारण आएको बाढी पहिरोबाट प्रभावित भएको विद्युत सेवा सोमबार साँझदेखि सञ्चालनमा आएको ...
१५ असोज २०८१, मङ्गलबार
सिन्धुली, असोज १५ । वर्षासँगै सुनकोसी नदीमा आएको बाढीले सिन्धुलीलाई रामेछाप र ओखलढुङ्गासँग जोड्ने १० वटा पुलमा क्षति पुर्याएको छ । गत बिहीबारदेखि शनिबारसम्म परेको अविरल वर्षासँगै आएको बाढीले दुई पक्की पुल र आठ वटा ...
१५ असोज २०८१, मङ्गलबार
खानेपानीमन्त्री प्रदीप यादव छलफलमा ।काठमाडौँ, असोज १५ गते । खानेपानीमन्त्री प्रदीप यादवले मेलम्चीका बाढी, पहिरोपीडितको माग सम्बोधन गर्न अधिकतम प्रयास गरिरहेको बताउनुभएको छ । सोमबार मन्त्रालयमा मेलम्ची बाढीपहिरो प्रभावित क्षेत्रका जनप्रतिनिधि, सङ्घर्ष समितिका प्रतिनिधि, सङ्घीय ...
१४ असोज २०८१, सोमबार
कञ्चनपुर, असोज १४ गते। शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीकी राजकुमारी चौधरी दसैँको तयारीमा जुटनुभएको छ । उहाँ घर लिपपोत गर्ने, दुनाटपरी बनाउने, कुटानी–पिसानी गर्ने कार्यमा चौधरी व्यस्त हुनुभएको हो । “दसैँ आउन केही दिन मात्रै बाँकी छ”, ...
१४ असोज २०८१, सोमबार
चौतारा, असोज १४ गते। सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ को तेगा गाउँमा शनिबार गएको पहिरोमा परेका सातजना अझै बेपत्ता छन् । शुक्रबार तेम्बाथाङबाट गाउँ हिँडेका सातै जना सम्पर्कविहीन भएको वडाध्यक्ष लक्ष्मण लामा दोङले जानकारी दिनुभयो । उहाँका ...
१४ असोज २०८१, सोमबार
काठमाडौँ, असोज १४ गते। अविरल बर्षाका कारण ललितपुरमा भएको विद्युत् आपूर्तिलाई नियमित बनाउन नेपाल विद्युत् प्राधिकरणले अधिकतम प्रयास गरिरहेको जनाएको छ । ...
१४ असोज २०८१, सोमबार
भोजपुर, असोज १४ गते। केही दिनअघिबाट आएको निरन्तरको वर्षाले जिल्लाको जनजीवन प्रभावित बनेको छ । वर्षाका कारण विभिन्न ठाउँमा पहिरो जाँदा भौतिक क्षतिसँगै यातायात सञ्चालनमा समस्या भएपछि जनजीवन कष्टकर बनेको हो । वर्षाका कारण पहिरो ...
१४ असोज २०८१, सोमबार
खोटाङ, असोज १४ गते । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोले जिल्लामा ३३ घर पुरिएका छन्भने दुई घाइते तथा ३८ घरमा आंशिक क्षति पुगेको छ । ...
१४ असोज २०८१, सोमबार
तनहुँ, असोज १४ गते । बिहीबारदेखि परेको वर्षाका कारण यहाँको बुद्धसिंह मार्गअन्तर्गत नाल्दीमा विद्युत् खम्बामा क्षति पुग्दा दुई स्थानीय तहका एक हजार पाँच सय घरधुरीमा विद्युत् अवरुद्ध भएको छ । ...