१३ असोज २०८१, आइतबार
सर्लाही, असोज १३ गते । सशस्त्र प्रहरी बलले सर्लाहीमा बाढीमा फसेका १० जनाको उद्धार गरेको छ । शनिबार अविरल वर्षासँगै आएको बाढीमा सर्लाहीको बसवरिया गाउँपालिका–२ स्थित एकादशी खोलाको बाढीमा फसेका उनीहरुको उद्धार गरिएको हो । ...
१३ असोज २०८१, आइतबार
फाइल तस्वीरकाठमाडौँ, असोज १२ गते । देशभर आज मौसम आंशिकदेखि साधारणतया बदली रहने छ । आगामी २४ घण्टामा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम ...
१२ असोज २०८१, शनिबार
काठमाडौँ, असोज १२ गते । तीन दिनदेखिको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेर अहिले साँझसम्म ६६ जनाको मृत्यु भएकोछ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले दिएको जानकारी अनुसार साँझ ५ बजेसम्ममा देशभर ...
११ असोज २०८१, शुक्रबार
फाइल तस्वीर काभ्रेपलाञ्चोक, असोज ११ गते । परम्परागत रूपमा स्थानीय समुदायले खेती गर्दै आएको परम्परागत (रैथाने) बाली प्रवर्द्धन–संरक्षण अभियान बजेट अभावका कारण रोकिएको छ । उक्त कार्यक्रमलाई तीव्रता दिइएको काभ्रेमा बजेट अभावमा दुई वर्षदेखि रोकिएको ...
११ असोज २०८१, शुक्रबार
नारायणी नदीमा उच्च जोखिम काठमाडौँ, असोज ११ गते । जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले बाढीसम्बन्धी विशेष बुलेटिन जारी गरी मध्यम, उच्च र अति उच्च जोखिमपूर्ण नदीहरूको सूची सार्वजनिक गरेको छ । आगामी ...
११ असोज २०८१, शुक्रबार
गुल्मी, असोज ११ गते । गुल्मी छत्रकोट–१ हुँगाका युवराज पाण्डे बिहान झिसमिसेमै तरकारी सङ्कलन केन्द्रमा पुग्नुहुन्छ । केन्द्रमा स्थानीय किसानहरू तरकारी लिएर आइपुग्छन् । पाण्डेको बिहान कुन किसानले कुन तरकारी ति परिमाणमा ल्याए त्यसको मूल्य ...
१० असोज २०८१, बिहिबार
काठमाडौँ, असोज १० गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नेपाल जलवायु परिवर्तनबाट अत्यधिक प्रभावित भएकाले यसको असर न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय समुदायलाई सहयोग गर्न आग्रह गर्नुभएको छ । ...
१० असोज २०८१, बिहिबार
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का ।काठमाडौँ, असोज १० गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नवलपरासीको (बर्दघाट सुस्ता पश्चिम) क्षेत्रका करिब तीन सय ५० घरधुरीलाई न्यूनतम विद्युत् महसुल एक वर्षका लागि छुट गर्ने ...
१० असोज २०८१, बिहिबार
मनाङ, असोज १० गते । मनाङ जिल्लाको नासों गाउँपालिकामा ‘रिचार्ज’ पोखरी निर्माण गर्ने भएको छ । हिमाली जिल्लाका पानीका मुहान सुक्दै गएकाले गाउँपालिकाले पानी ‘रिचार्ज’ पोखरी निर्माण गर्न लागेको हो । जलवायु परिवर्तनको असर अधिक ...
१० असोज २०८१, बिहिबार
राष्ट्रपति रामचन्द्र पौडेल ।लुम्बिनी, असोज १० गते । राष्ट्रपति रामचन्द्र पौडेलले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुस्तामा निर्माण भएको झोलुङ्गे पुलको आज एक समारोहबीच उद्घाटन गर्नुभएको छ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित सुस्ता गाउँपालिका–५ ...