०९ मङि्सर २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   कोप–२९ जलवायु वित्त बढाउन सहमति, कार्बन उत्सर्जन कटौतीका लागि भाका सारियो ★   भगिनी सम्बन्धले मिक्लाजुङको शिक्षा, स्वास्थ्य, पर्यटन र पूर्वाधारका क्षेत्रमा नयाँ आयाम थपिने ★   नारायणी अस्पतालमा ‘मेमोग्राम’ जडान अन्तिम चरणमा ★   नमोबुद्धका आठ सय ४५ परिवारलाई राहत वितरण ★   मह बेचेर दशजना परिवारको खर्च व्यवस्थापन गर्दै रूपबहादुर ★   मेडिकल व्यवसायी प्रसाईंलाई म्याद थपका लागि काठमाडौ‌ं जिल्ला अदालतमा उपस्थित ★   अध्यक्ष दाहालद्वारा राईप्रति झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त ★   जलवायु वित्त निर्माणको ‘जग’ तयारःमहासचिव गुटेर्रेस ★   जोर्डनस्थित इजरायली दूतावास नजिकै गोली चल्दा एक जनाको मृत्यु ★   विश्वका धनी देशहरूले गरिब देशहरूलाई प्रतिवर्ष ३ सय बिलियन अमेरिकी डलर दिने प्रतिबद्धता ★   मङ्सिर लागेसँगै नेपाली बजारमा सुनको मूल्य लगातार उकालोतर्फ, तोलामै बढ्यो १ हजार ७ सय रुपैयाँ ★   रवि लामिछानेलाई पुनः म्याद थपका लागि लगियो अदालत ★   ‘ड्रागन फ्रुट’ बेचेर मनग्य आम्दानी ★   छैटौँ एशियाली जनसङ्ख्या सम्मेलनः जनसङ्ख्या र विकासका सवाल ★   ‘सबैको पहुँचमा गुणस्तरीय खानेपानी सेवा पुर्‍याउनु सरकारको प्रमुख दायित्व’ ★   सभामुख घिमिरेद्वारा कम्बोडियन समकक्षीसँग भेट ★   स्याउको बजारीकरणमा सघाउन मुख्यमन्त्री कँडेलसँग आग्रह ★   एकीकृत समाजवादीले टुङ्ग्यायो नेताहरूको जिम्मेवारी ★   पोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा ★   चिकित्सक अभावमा प्रादेशिक अस्पतालको सेवा प्रभावित

समाज

पानी सङ्कलन गरेर रिचार्ज गर्ने पोखरी निर्माण गरिंदै

मनाङ, असोज १० गते । मनाङ जिल्लाको नासों गाउँपालिकामा ‘रिचार्ज’ पोखरी निर्माण गर्ने भएको छ । हिमाली जिल्लाका पानीका मुहान सुक्दै गएकाले गाउँपालिकाले पानी ‘रिचार्ज’ पोखरी निर्माण गर्न लागेको हो । जलवायु परिवर्तनको असर अधिक ...

राष्ट्रपति पौडेलद्वारा झोलुङ्गे पुल उद्घाटन

राष्ट्रपति रामचन्द्र पौडेल ।लुम्बिनी, असोज १० गते । राष्ट्रपति रामचन्द्र पौडेलले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुस्तामा निर्माण भएको झोलुङ्गे पुलको आज एक समारोहबीच उद्घाटन गर्नुभएको छ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित सुस्ता गाउँपालिका–५ ...

अरिङ्गालले टोकेर चारजना घाइते

लमजुङ, असोज १० गते । जिल्लाको बेँसीसहर नगरपालिका–३ मा रहेको गाउँसहर माध्यमिक जाँदै गर्दा बाटोमा अरिङ्गालले टोकेर चारजना विद्यार्थी घाइते भएका छन् । आज बिहान विद्यालय जाने क्रममा डमफुहाउस नजिकै अरिङ्गालले टोकेर उनीहरु घाइते भएका ...

च्याङग्रा बेचेर छोराछोरी पढाउने र घरव्यवहार चलाउने खर्च जुटाउँदै

फाइल तस्वीरम्याग्दी, असोज १० गते । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–४ याराका डिण्डुप गुरुङको गोठमा एक सय ५० च्याङग्रा छन् । घुम्ती गोठमा पालेको च्याङग्रा बेचेर उहाँले छोराछोरी पढाउने र घरव्यवहार चलाउने खर्च जुटाउदै आउनुभएको छ ...

गोली प्रहार गरी श्रीमतीको हत्या, ५४ वर्षीय बुवा घाइते

बरहथवा, असोज १० गते । जिल्लाको दक्षिण पूर्वी क्षेत्र हरिपूर्वामा गएराति एक व्यक्तिले गोली प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । बिहीबार राति १ बजे हरिपूर्वा नगरपालिका–५, हरिपूर्वा निवासी अन्दाजी २३ वर्षकी चित्रलेखा यादवको आफ्नै ...

अविरल वर्षासँगै खसेको पहिरोका कारण कान्ति लोकपथ पूर्णरुपमा अवरुद्ध

मकवानपुर, असोज १० गते । अविरल वर्षासँगै खसेको पहिरोका कारण कान्ति लोकपथ पूर्णरुपमा अवरुद्ध भएको छ । मकवानपुरको बकैया गाउँपालिका– १२ घट्टेपाखास्थित सडकमा पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ ...

नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र शेयर जस्तै किनबेच गर्न पाइने

काठमाडौँ, असोज १० गते । सार्वजनिक ऋृण व्यवस्थापन कार्यालयले आन्तरिक ऋृण (निष्कासन तथा व्यवस्थापन) कार्यविधि, २०८१ जारी गर्दै नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र पनि दोस्रो बजारमा कारोबार गर्न सकिने व्यवस्था गरेको छ । यससँगै ...

वडाध्यक्षको हत्या आरोपमा दुई पक्राउ

प्रतिकात्मक तस्वीरजलेश्वर, असोज ९ गते । यहाँको रामगोपालपुर नगरपालिका–२ का वडाध्यक्ष मुकेशकुमार यादवको हत्या आरोपमा प्रहरीले आज दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाकै औरही नगरपालिका–७ बस्ने सञ्जीव झा र दिलीप मण्डल रहेको ...

दसैँमा दुई सय ५० खसीबोका बिक्री गर्दै महिला किसान

बाँके, असोज९ गते । बाँकेको राप्ती सोनारी गाउँपालिका–६ फत्तेपुरका महिला किसानले यस वर्षको दसैँलाई लक्षित गरेर २ सय ५० वटा खसीबोका बिक्रीका लागि तयार गरेका छन् । गाउँमा रहेको नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी ...

सुनको मूल्य निरन्तर वृद्धि, आज फेरि तोलामा सातसय रुपैयाँले बढ्यो

काठमाडौँ, असोज ९ गते । साताको चौथो दिन आज बुधबार नेपाली बजारमा सुनको मूल्यले अहिलेसम्मकै सर्वाधिक महँगो मूल्यको कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा सातसय रुपैयाँले बढेको ...