१९ भदौ २०८१, बुधबार
राँझा, भदौ १९ गते । नेपालगञ्ज–बघौडा हुलाकी सडकअन्तर्गत बाँकेको डुडुवा गाउँपालिका–४ स्थित डुडुवाखोलामा पुल निर्माण भएपछि सवारी आवागमनमा सहज भएको छ । यसबाट डुडुवाखोलामा जीर्ण अवस्थामा रहेको साँघुरो पुलमा वारपार गर्न पालो पर्खिनुपर्ने बाध्यता हटेको ...
१९ भदौ २०८१, बुधबार
फाइल तस्वीरमकवानपुर, भदौ १९ गते । हेटौँडा उपमहानगरपालिका क्षेत्रमा विद्युत् चुहावट एक प्रतिशतमा झरेको छ । विद्युत् चुहाबट नियन्त्रण अभियानअन्तर्गत हुकिङ नियन्त्रण, ग्राहकको बिलिङमा सुधार, लामो समयदेखि बन्द रहेको मिटर परिवर्तन र विद्युत् मिटर रिडिङमा ...
१९ भदौ २०८१, बुधबार
तस्वीरमा आयआर्जनको लागि अचार बनाएका विद्यालयका शिक्षक , विद्यार्थीहरु ।गोरखा, भदौ १९ गते । गोरखाको सहिद लखन गाउँपालिका–७ बुङ्कोटस्थित श्री सहिद स्मृति माध्यामिक विद्यालयले विद्यार्थीलाई पढ्दै आयआर्जन गर्न सिकाउन थालेको छ । विद्यार्थीलाई विद्यालयमा अचार ...
१९ भदौ २०८१, बुधबार
बागलुङ, भदौ १९ गते । सुदेशचन्द्र राजभण्डारीले बसपार्क बनाउन धान खेत दान गरेको २३ वर्षपछि मङ्गलबार दाबगरामा बस पुगेको छ । उहाँसहितका ४१ स्थानीयले २०५८ सालमा ५९ रोपनी जग्गा बसपार्क निर्माणका लागि स्थानीय सरकारलाई दान ...
१९ भदौ २०८१, बुधबार
फाइल तस्वीर पोखरा, भदौ १९ गते । नेपाली मौलिक संस्कृतिको जर्गोना गर्ने उद्देश्यले ३९ वर्षदेखि सञ्चालन हुँदै आएको तीज गीत प्रतियोगिताले यस वर्ष पनि निरन्तरता पाउने भएको छ । पोखरा–१० रामबजारस्थित राममन्दिर माछापुच्छे« महिला समूहद्वारा ...
१९ भदौ २०८१, बुधबार
भम्केनी धाममा निर्माण गरिएको नेपाल आमा’को मूर्ति ।दोधारा चाँदनी, भदौ १९ गते । जिल्लाको भीमदत्त नगरपालिका–८ स्थित चुरेफेदमा रहेको भम्केनी धाम पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्दै गएको छ । यसअघि प्रायः सुनसान ...
१९ भदौ २०८१, बुधबार
फाइल तस्वीरनेपालगञ्ज भदौ १९ गते । बाँके र बर्दियाका वन तथा वन्यजन्तु संरक्षणकर्मी र जनप्रतिनिधिले राजमार्गका संरचना वन्यजन्तुमैत्री हुनुपर्नेमा जोड दिनुभएको छ । वन्यजन्तु, वातावरण र जलवायु अनुकुलतालाई आत्मसाथ नगरी गरिएको पूर्वाधार विकास दिगो नहुने ...
१९ भदौ २०८१, बुधबार
फाइल तस्वीर इलाम, भदौ १९ गते । तीन महिनादेखि बन्द रहेको इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थल बिहीबारदेखि सञ्चालनमा आउने भएको छ । बर्खा सुरु भएसँगै खराब मौसमका कारण बन्द विमानस्थलबाट हवाई उडान पुनः सुरु हुन लागेको ...
१९ भदौ २०८१, बुधबार
काठमाडौँ, भदौ १९ गते । नसर्ने रोग विश्वमै जटिल बन्दै गइरहेको छ । विश्वव्यापीकरण, सहरीकरण, जनसङ्ख्या वृद्धि तथा जीवनशैलीमा आएको परिवर्तन तथा वातावरणीय प्रदूषणलगायत कारणले नसर्ने रोगको जोखिम बढ्दै गइरहेको विज्ञ बताउनुहुन्छ । उहाँहरुका अनुसार ...
१८ भदौ २०८१, मङ्गलबार
छलफलमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का ।काठमाडौँ, भदौ १८ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मुलुक र जनता लाभान्वित हुनेगरी काम गर्न विद्युत् नियमन आयोगलाई निर्देशन दिनुभएको छ । विद्युत् नियमन आयोगले ...