१२ असोज २०७८, मङ्गलबार
काठमाडौं – आज विश्व रेविज दिवस । नेपालमा पनि ‘रेविज :तथ्य बुझौं, त्रसित नबनौं’ भन्ने नाराका साथ विश्व रेविज दिवस मनाइँदैछ । नेपालमा मुख्यत ः बहुला कुकुरको टोकाइबाट मानिसमा रेविज सर्ने गरेको छ, यसबाहेक बिरालो, ...
१२ असोज २०७८, मङ्गलबार
काठमाडौं – जल तथा मौसम पूर्वानुमान महाशाखाले भारतमा विकसित गुलाव नामक शक्तिशाली चक्रवातको आंशिक असर नेपालमा पनि पर्ने जनाएको छ । तर यसका कारण नेपालमा भारी वर्षा हुने सम्भावना भने न्यून रहेको महाशाखाले जनाएको छ ...
०९ असोज २०७८, शनिबार
दैलेख – दैलेखको ठाँटीकाँधमा अरिङ्गालको टोकाइबाट एक जनाको मुत्यु भएको छ । ठाँटीकाँध ५ बुढागाउँका ४८ वर्षीय देवबहादुर शाहीको अरिङ्गालको टोकाइबाट मृत्यु भएको स्थानीय सूर्य बहादुर शाहीले जानकारी दिएका छन् । बिहीबार स्कुलमा छोराको सर्टिफिकेट ...
०९ असोज २०७८, शनिबार
काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको छ । आज दिउँसो देशभर सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ...
०८ असोज २०७८, शुक्रबार
काठमाडौं – इच्छाकामना गाउँपालिका–५ नाग्दीखोलास्थित पृथ्वी राजमार्गमा काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको कार त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् भने एक घाइते भएका छन् । गएराति ११ः४५ बजे कार अनियन्त्रित भई सडकबाट झण्डै ३५ ...
०८ असोज २०७८, शुक्रबार
काठमाडौं – आज दिउँसो देशभर सामान्य बदली रहने छ । केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पश्चिम नेपालका केही स्थानमा भने पानी ...
०७ असोज २०७८, बिहिबार
वीरगञ्ज – पानी तान्ने मोटरबाट करेन्ट लागेर बिहीबार बिहान बारामा एक युवकको मृत्यु भएको छ । बाराको जीतपुर सिमरा उपमहानगरपालिका–७ लक्ष्मी टोल निवासी ३४ वर्षीय सर्फुदिन मियाँको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । ...
०७ असोज २०७८, बिहिबार
काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेश र प्रदेश एकका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि ...
०६ असोज २०७८, बुधबार
जोमसोम – विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणदर बढेपछि सरकारले गत बैशाखमा निषेधाज्ञा लगाएसँगै बन्द रहेको मुक्तिनाथ मन्दिर अब भने सर्वसाधारणका लागि खुला हुने भएको छ । हिमालपारिको जिल्लाका रुपमा चिनिने मुस्ताङमा रहेको प्रसिद्ध मुक्तिनाथ ...
०६ असोज २०७८, बुधबार
गुल्मी –गुल्मीमा गएराति परेको अविरल वर्षासँगै गएको पहिरोमा पुरिएर एकै घरका तीन जनाको मृत्यु भएको छ । रेसुङ्गा नगरपालिका वडानम्बर–८ खानिगाउँ थुम्का लाइन बस्ने २१ वर्षकी भावना परियार, १४ वर्षकी गंगा परियार र १४ वर्षकी ...