२७ जेठ २०८३, बुधबार
भर्खरै
★   अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि ★   असारको पहिलो साता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने ★   ऋृण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम ★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह ★   चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ★   अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी ★   शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति ★   सङ्घीय अदालतको निर्णयले अमेरिकामा आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवाद पुनः सतहमा ★   नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण ★   मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेण्डामा छलफल

वातावरण

आज देशभरको मौसममा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाको भनाई

काठमाडौं – आज देशभरको मौसममा आंशिक बदलीदेखि सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली ...

देशका थोरै स्थानहरूमा सामान्य वर्षा, हिमाली भेगका केही स्थानहरूमा हिमपातको सम्भावना

काठमाडौं – देशका पहाडी भू–भागमा आजको मौसममा आंशिकदेखि सामान्य बदली र तराईका भूभागमा सामान्यतया सफादेखि आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले जानकारी ...

वर्षासँगै हिमपातको पनि सम्भावना, घुमफिर गर्दा सावधानी अपनाउन महाशाखाको सुझाव

काठमाडौं – देशभर आजको मौसममा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश एक, दुई, बागमती र गण्डकीका केही स्थानहरूमा र बाँकी प्रदेशका एक÷दुई स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम ...

देशभर बदली, हिमाली भू–भागका केही स्थानहरूमा हिमपातको सम्भावना

काठमाडौं – देशभर आजको मौसममा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सबै प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले जनाएका छन् । साथै उच्च ...

पहिरोमा परी तीनजनाको मृत्यु

प्रतीकात्मक तस्वीरकाठमाडौं — अविरल वर्षासँगै बाढी–पहिरोमा परी इलाममा तीनजनाको मृत्यु भएको छ । इलामको सूर्योदय नगरपालिका वडा नम्बर–३ का छुट्टाछुट्टै स्थानमा गएको पहिरोमा परी तीनजनाले ज्यान गुमाएका हुन् । हिजो मध्य राति गएको पहिरोका कारण ...

बाढीबाट एक हजार बढी परिवार विस्थापित

प्रतीकात्मक तस्वीरझापा – दुई दिनदेखिको अविरल वर्षाका कारण झापामा ३ सय ६१ परिवार विस्थापित भएका छन् । कनकाई, रतुवालगायत नदीमा आएको बाढी बस्तीमा पस्दा जिल्लामा ३ सय ६१ परिवार विस्थापित भएका हुन् । प्रमुख जिल्ला ...

पहिराले घर पुरिँदा ६ जनाको मृत्यु

प्रतीकात्मक तस्वीरधनकुटा — धनकुटाको चौबिसे गाउँपालिका–१ बुधबारेस्थित गढेरीमा मङ्गलबार राति पहिराले घर पुर्दा ६ जनाको मृत्यु भएको छ ।राति करिब १२ बजेतिर घरमाथिबाट खसेको पहिराले स्थानीय भीमबहादुर श्रेष्ठको घर पुरेको हो । पहिराले पुर्दा घरमा ...

देशका विभिन्न स्थानमा बदली, उच्च पहाड र हिमाली भू–भागमा हिमपात हुने सम्भावना

काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार आज पनि देशका विभिन्न स्थानमा वर्षा हुने भएको छ । केही दिनदेखि अविरल वर्षा भइरहेको छ । आज बिहान प्रदेश एक, प्रदेश दुई र बागमती प्रदेशमा पूर्ण ...

जयपृथ्वी राजमार्ग सडकखण्ड अवरुद्ध, सवारी साधन र यात्रुहरू बीच बाटोमै अलपत्र

बझाङ – आइतबार साँझदेखि परेको अविरल वर्षाका कारण बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । लगातारको वर्षाका कारण केदारस्युँ गाउँपालिका–१ नारुगौडामा बाढी आएको र नयाँ सडकको माथिबाट पहिरो आएर सडक बगाएपछि राजमार्ग अवरुद्ध बनेको ...

मेघगर्जन र चट्याङ्गसहित भारी वर्षा भई हिमपातको सम्भावना, सतर्क रहन महाशाखाको आग्रह

काठमाडौं – देशको अधिकांश भू–भागमा सामान्य बदली रही देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । प्रदेश एक र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षा भएको छ । आज पनि देशका विभिन्न स्थानमा पानी ...