२७ भदौ २०८३, शनिबार
भर्खरै
★   दैवीप्रकोप उद्धार कोषमा रकम जम्मा हुने क्रम जारी ★   भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग ★   बर्दिवास मेडिकल कलेज अब बन्छः मन्त्री पोखरेल ★   रास्वपाद्वारा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार गर्न समिति गठन ★   बाढी प्रभावित पहाडका जनतालाई मधेसले गरेको सहयोग प्रशंसनीय छः संयोजक प्रचण्ड ★   बाढी प्रभावित नुवाकोट र रसुवा जाने टोलीलाई अध्यक्ष ओलीको निर्देशन ★   जलन उपचार लक्षित वर्गका लागि कामपाद्वारा दुई लाख सहयोग गर्ने ★   भोटेकोशी बाढी गएको क्षेत्रमा स्वास्थ्य सेवा प्रभावकारी बनाउन निर्देशन ★   भोटेकोशी बाढीः यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन ★   भारतीय प्रधानमन्त्री मोदी र रुसी राष्ट्रपति पुटिनबीच भेट, व्यापार, ऊर्जा र रक्षाबारे छलफल

वातावरण

देशभर बदली, केही स्थानमा हिमपातको सम्भावना

फाइल तस्वीर काठमाडौं – हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव छ । अहिले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्णतया बदली रहेको छ । बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली छ । ...

शुक्रबारदेखि मौसममा सुधार हुने

काठमाडौं – पश्चिमी वायुको प्रभावले देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही केही हल्का वर्षा र हिमपात भइरेहको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। उक्त प्रणालीको प्रभावले पहाडी भेगका थोरै स्थानमा हल्का वर्षा र ...

आजको मौसम : देशका अधिकांश भू–भागमा बदली, उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना

काठमाडौं – हाल देशमा पश्चिमी वायु तथा भारतको उत्तर प्रदेशमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा सामान्य बदली तथा देशका अन्य ...

मौसममा आंशिक बदली भै केही ठाउँमा हल्का वर्षा र हिमपात हुनसक्ने

काठमाडौं – जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मङ्गलबार देशको मौसममा आंशिक बदली भई एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण देशका विभिन्न स्थानको मौसममा बदली भएको हो ...

देशभर बदली, उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हिमपातको सम्भावना

काठमाडौं – आज देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । प्रदेश १ र प्रदेश २ का एकदुई स्थानमा हल्का वर्षा तथा हिमपात भएको छ । आज दिउँसो सबै प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको ...

आजको मौसम : देशभर आंशिकदेखि सामान्य बदली, केही स्थानमा हिमपातको सम्भावना

काठमाडौं – हाल देशमा पश्चिमी वायुको मनसुनी प्रभाव कायमै रहेको छ । आज बिहान सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भएको छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । उच्च ...

आजदेखि शनिबारसम्म हिमपात र वर्षाको सम्भावना

काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार आजबाट शनिबारसम्म देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहनेछ । मङ्गलवार रातीदेखि पश्चिमी नेपालबाट प्रवेश गरेको पश्चिमी न्यून ...

देशको मौसमः पश्चिमी वायुको सामान्य प्रभाव, आंशिक बदली हुने

काठमाडौं — नेपालमा पश्चिमी वायुको प्रभाव सामान्य हरेको छ । हाल देशका एक नम्बर प्रदेश र बागमती प्रदेशका पहाडी तथा हिमाली भूभागहरूमा आंशिकदेखि सामान्य बदली र अन्य प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागहरुमा आंशिक बदली ...

आजको मौसम : देशका धेरै स्थानमा हुस्सु र कुहिरो, तीनवटा प्रदेशमा हिमपातको सम्भावना

काठमाडौं – नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रणाली र भारतको उत्तर प्रदेशको पूर्वी भू–भाग र बिहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले देशका धेरै ...

आजको मौसम : देशभर वर्षा र हिमपातको सम्भावना, चिसोबाट बच्न महाशाखाको अनुरोध

काठमाडौं – हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र भारतको बिहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानमा वर्षा भइरहेको ...