१० कार्तिक २०८३, सोमबार
भर्खरै
★   रुस स्थानीय युद्धविरामका लागि तयार, तर युक्रेनमाथिको आक्रमण नरोकिने ★   एनपिएलः सुदूरपश्चिम रोयल्सले दियो लुम्बिनीलाई ८८ रनको लक्ष्य ★   निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैनः सभामुख अर्याल ★   पूर्व राष्ट्रपति भण्डारी स्वदेश फिर्ता ★   प्रधानमन्त्री शाहद्वारा एनपिएलको तेस्रो संस्करणको उद्घाटन ★   गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा छ जनाको मृत्यु, तीन घाइते ★   अलकत्रा प्लान्टमा आगलागी हुँदा बीस लाख बराबरको क्षति ★   ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन ★   भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध ★   विभिन्न स्थानबाट लागुऔषधसहित नौ जना पक्राउ

वातावरण

आजबाट देशका धेरै भागमा चिसो बढ्ने, पाँच प्रदेशमा हिमपातको सम्भावना

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले जनाए अनुसार आजदेखि देशका धेरै भागमा चिसो बढ्ने भएको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागहरुका धेरै ...

उपत्यकामा तापक्रम घट्यो, चिसो बढ्नेक्रम जारी

फाइल तस्वीर । काठमाडौंं– जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौं उपत्यकामा आज मङ्सिर १ गते यो वर्षकै कम ७ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ । उपत्यकामा यस वर्षको आजको दिन बढी चिसो ...

अति सङ्कटापन्न अवस्थामा रहेको डङ्गुर जातको गिद्धको प्राकृतिक वातावरणमा छोडियो

फाइल तस्वीर । भरतपुर – चितवन राष्ट्रिय निकुञ्जको गिद्ध प्रजनन् केन्द्रमा हुर्काइएका आठ गिद्ध सोमबार प्राकृतिक वातावरणका निम्ति जङ्गगलमा छाडिएको छ । यहाँ हुर्काइएका ती गिद्धलाई १८ महिनाअघि नवलपरासीको पिठौलीस्थित जटायु रेस्टुरेन्ट संरक्षण केन्द्रमा राखिएका ...

बजेट अभावमा रोकियो विश्वमै दुर्लभ सालकको अनुसन्धान

प्रतीकात्मक तस्वीरकाभ्रेपलाञ्चोक – बजेट अभावमा विश्वमै दुर्लभ तथा संरक्षित स्तनधारी जङ्गली जनावर सालकको अनुसन्धान रोकिएको छ । बाग्मती प्रदेशस्थित वन, पर्यटन तथा वातावरण मन्त्रालयबाट सालक अनुसन्धानमा विनियोजित रकम दुई वर्षदेखि रोकिएको कारण काभ्रेपलाञ्चोकमा सालकको बासस्थान ...

देशभरको मौसममा आंशिक बदली, उच्चहिमाली क्षेत्रमा हल्का हिमपात हुनसक्ने

काठमाडौं– अरब सागरमा विकसित भैरहेको निम्न चापीय प्रणालीको सामान्य प्रभाव हाल नेपालमा देखिएकोे छ । निम्न चापीय प्रणालीले गर्दा नेपालका अधिकांश क्षेत्रको मौसममा आंशिक बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाको ...

जलवायु परिवर्तनको प्रभावलाई कम गर्न वन जङ्गल जोगाउनमा जोड

लण्डन– बेलायतको स्कट्ल्याण्डस्थित ग्लास्गोमा जारी संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन कोप–२६ मा सन् २०३० सम्ममा वन फडानी नियन्त्रण गर्ने प्रतिवद्धता जनाएने भएको छ । विश्वका नेताहरुको एक समूहले उक्त प्रस्ताव पेश गर्दै कोप–२६ बाट निर्णय गर्ने ...

बेलायतको ग्लास्गो सहरमा जलवायु सम्बन्धी कोप–२६ सम्मेलन सुरुहुँदै

लण्डन – बेलायतको स्कट्ल्याण्डस्थित ग्लास्गो सहरमा आजदेखि जलवायु परिवर्तनसम्बन्धी भावी कूटनीतिका लागि महत्वपूर्ण विश्व सम्मेलन कोप–२६ सुरु हुँदैछ ।विश्वभर बढ्दो औद्योगिकीकरण, भौतिक सुविधाको विकास, हरितग्यास उत्सर्जन जस्ता विभिन्न कारण जलवायु परिवर्तन ठूलो सङ्कट निम्तिने खतरा ...

आज देशभरको मौसममा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाको भनाई

काठमाडौं – आज देशभरको मौसममा आंशिक बदलीदेखि सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली ...

देशका थोरै स्थानहरूमा सामान्य वर्षा, हिमाली भेगका केही स्थानहरूमा हिमपातको सम्भावना

काठमाडौं – देशका पहाडी भू–भागमा आजको मौसममा आंशिकदेखि सामान्य बदली र तराईका भूभागमा सामान्यतया सफादेखि आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले जानकारी ...

वर्षासँगै हिमपातको पनि सम्भावना, घुमफिर गर्दा सावधानी अपनाउन महाशाखाको सुझाव

काठमाडौं – देशभर आजको मौसममा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश एक, दुई, बागमती र गण्डकीका केही स्थानहरूमा र बाँकी प्रदेशका एक÷दुई स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम ...